أول 200 سطر.
तिमीले पनि बुझ्छौ ।
म उनलाई निराश गर्न चाहँदिन ।
त्यसैले मैले निर्णय लिएँ...
मैले सबै जांच गर्ने छैन ।
अहिले या पछी कहिले पनि गर्ने छैन ।
राँगा तिमीलाई थाहा छ मलाई कस्तो महसुस भएको छ ।
अहिले माली कस्तो महसुस भएको छ तिमीले बुझ्छौ ?
तिमीले आफु मात्र हार मानेको होइन...
तर यस्तो महसुस हुन्छ कि...
तिमीले बिस्तारै मलाई मार्दै छौ ।
तिमीले सोच्न सक्छौ...
...यो पुरा समय मेरो ध्यान...
तिमीमा मात्र केन्द्रित छ ।
म डाक्टर सुर्यसँग भेट्ने कोशिश गर्दै छु ।
अनि डाक्टर सुर्यले प्रोफेसरसँग भेटाउनु भयो...
...जसले तिम्रो स्वास्थको बारेमा राम्रोसँग बुझ्छ...
...जसले तिम्रो रोगको बारेमा राम्रोसँग बुझ्छ ।
तिमी सहि छौ ।
तिम्रो लागि आशा ठुलो छ...
...कि तिमी जीवित हुन सक्छौ...
...दिमासलाई लागेको रोगबाट ।
तर म पक्का छु...
...यो संसारको सबै आमाहरुले यहि गर्ने छन्...
उनिहरुले आफ्नो बच्चाको लागि जे पनि गर्न सक्छन्...
...आफ्नो बच्चालाई बचाउन ।
हजुरलाई के हुदै छ मलाई थाहा छ ।
तर हजुरले जे भन्नु भयो त्यसले केहि फरक पर्दैन ।
केहि फरक पर्दैन भनेर के भन्न खोजेको राँगा ?
ठुलो फरक पर्छ !
यसले तिमी र दिमासको बीच अन्तर गर्छ ।
यसले तिमीलाई दिमासबाट फरक पार्छ ।
तिमीले मलाई निराश गर्न चाहदैनौं भनेर भन्यौ ।
तर यो त्यो भन्दा पनि ठुलो हो राँगा !
म धेरै निराश छु ।
म केहि गर्न सक्दिन ।
म...
तिम्रो निर्णयले धेरै दुखि छु ।
आमा ।
भविष्यमा के हुन लागेको छ भनेर हजुरलाई थाहाछ ?
दिमासबाट अलग छ ।
जब दिमासलाई रोगको बारे थाहा भयो उसँग धेरै समय थिएन
हजुरसँग समय र मौका थिएन उसको लागि लडाई गर्नको लागि ।
तर अहिले
म मेरो निर्णय आफै लिन्छु ।
त्यसैले मलाई दिमाससँग नदाच्नु ।
मलाई गुमाउनु अगाडी हजुरलाई चमत्कारमा बिश्वाश छ ?
यदि तिमीले त्यो सोधेको भने
म बिश्वास गर्छु ।
मेरो उत्तर त्यहि हो ।
म बिश्वास गर्छु ।
मलाई बिश्वास छ कि चमत्कार हुन सक्छ ।
हाई मिठा ।
डाक्टरबाट आयौ ? डाक्टरले के भन्यो ?
कस्तो बेकारको कुरा ।
त्यो बच्चाको बुबा को हो ?
जो भएपनि
यो तिम्रो मतलबको कुरा होइन ।
मिस ।
हजुर आन्टी ।
-हजुर आन्टी ? -मिस ।
हजुरको लागि निमंत्रणा छ ।
मिस साराबाट हो ।
धन्यबाद आन्टी ।
बाई आन्टी ।
रैना...
के गर्ने भनेर मलाई थाहा छैन ।
तिमी पनि चाहदैनौं होला राँगाले यति छिटो हार मानोस् होइन र ?
म...
एउटा अनुग्रह गर्न चाहन्छु ।
उसलाई आफ्नो निर्णय फेर्नको लागि मनाउ ।
त्यति बेला दिमासलाई बच्ने मौका थिएन ।
तर उसलाई जीवित हुनको लागि इच्छा थियो ।
राँगालाई दिमास भन्दा बढी जीवित हुन इच्छा हुनु पर्छ ।
अनि म पक्का छु
तिमीले मात्र उसको निर्णय फेर्न मनाउन सक्छौ ।
मलाई मैले प्रेम गर्नेलाई गुमाउन जति गाह्रो हुन्छ...
हजुर आमा भएकोमा
हजुरलाई मैले भन्दा बढी दुख हुन्छ ।
म घर जाँदै छु आन्टी ।
के हो यार ?
तेगार ।
तिमी र मिठाको बिवाहकोलागि बधाई छ ।
तयारी कस्तो हुदै छ ?
अनि अझै एउटा कुरा ।
अँ...
तिमीलाई बधाई दिनु भन्दा पनि म चाहन्छु कि तिमीलाई...
...दिएको चिठ्ठी मलाई फिर्ता देऊ ।
मलाई भन कहिले र कता मैले फिर्ता लिन सक्छु ।
धन्यबाद ।
बाई ।
मलाई भोलि भन ।
-ग्वेनी ! -हुन्छ ?
बाई !
-ग्वेनी म आएँ ! -आमा !
शुभ साझ आन्टी । हजुर पनि पढ्न लाग्नु भएको हो ?
पढ्न ?
तिमी हाँस उठ्दो छौ ।
म जवान देखेको हुनले होला
त्यसैले तिमीले सोच्यौ होला म यताको बिद्यार्थी हो ।
-कस्तो राम्रो । -तिमीले आफ्नो आमालाई यता पढ भनेर भन ।
-रमाइलो हुन्छ । -नजिस्काऊ, तिमी...
तिमीले किन मेरो आमालाई जिस्काएको ।
ठिकै छ ग्वेनी ।
केटाहरु त्यस्तै हुन्छन् ।
-आमा ! -म पनि यतै कलेज जाओं ?
ताकी यताको बिद्यार्थीहरुलाई केहि हेर्नको लागि होस् ।
-आमा ! -ए हो ।
मसंग सिन्डीको घर आऊ है ?
तिमीले ड्राइभ गर्नु पर्छ । अहिले भिड हुन्छ ।
-केहि समाचार छैन ? -छैन ।
मैले उनलाई फोन गरेको तर उठाएन ।
आऊ । मसंग ड्राइभ गर, अहिले भिड छ ।
शुभसंध्या मिस सुन्दरी ।
-हजुर । -के ?
-हजुरलाई केहि मद्दत गर्न सक्छु ? -सक्छौ ।
तिमीले फूलहरु पठाउनु पर्छ त्यसैले म यता आएको ।
ठेगाना यता छ ।
ओं ! मलाई यो ठेगाना थाहा छ ।
मैले पठाउन सक्छु । यताबाट एक मिनेट मै पुग्छ ।
कृपया भोलि बिहान पठाउनु होला ।
-हुन्छ ? -हुन्छ । चिन्ता नलिनु ।
हुन्छ । धन्यबाद ।
तिम्रो नाम के हो मिस ?
मेरो नाम रैना हो ।
रैना । कस्तो राम्रो नाम ।
तिमी आमा पनि हो फ्लोरा ।
तिमीले बुझ्छौ है ?
यदि यो रैना या ग्वेनीलाई भएको भए
तिमीलाई पनि गाह्रो हुने थियो ।
मलाई थाहा छ ।
हामी सबै जना ध्यान गर्यौ ।
सायद भगवान्ले राँगाको निर्णय फेरी दिन्छ ।
ताकी उसले आफ्नो निणर्य फेर्छ ।
हुन्छ ?
आमाले सहि भानु भएको हो आन्टी ।
म पक्का छु कि रैनाले राँगालाई जांच गर्न मनाउने छ ।
विश्वास नहराउनु आन्टी ।
मलाई डर लागेको छ फ्लोरा ।
-हो... -त्यति बेलाको डर...
...जब मैले दिमास्लाई गुमाएँ ।
अनि अब फेरी हुदै छ ।
होइन त्यस्तो होइन ।
मैले दिमासलाई गुमाई सकें फ्लोरा ।
मैले राँगालाई पनि कसरी गुमाउने ?
त्यस्तो कुरा नगर ।
ल...ल...
अरु जांच छ कि भनेर तिमीले डाक्टर सुर्यलाई सोधेको छौ ?
किमोथेरपी बाहेक अरु केहि छ ?
अरु विकल्पहरु पनि छन् होला ।
आमा ।
कोठा कसले सफा गरेको ?
मेरो कोठा ?
तिमीले सुटकेस बित्रको सामानहरुको बारे सोधेको हो ?
हो ।
मैले गरेको । किन ?
हजुरले चिठ्ठी भेटाउनु भयो ?
चिठ्ठी ?
छैन ।
कस्तो खालको चिठ्ठी ?
केहि होइन ।
के हो ?
हेई मिठ । अँ...
तिम्रो घरमा मैले मेरो सामान छोडेको छु ?
के सामान ?
चिठ्ठी ।
कस्तो खालको चिठ्ठी ?
हेलो ?
-तेगार ? -ठिकै छ ।
केहि होइन । बिर्स ।
तिमीले जानीबुझी मलाई झुठ बोल्यौ तेगार ।
मलाई त्यो चिठ्ठीको बारे केहि भन्ने हिम्मत पनि छैन ।
हेलो बेब ।
म जाकर्तामा आई पुगें ।
घरमा स्वागत छ बेब ।
भेट्यौं ।
अँ...डिनरमा ?
हाम्रो सधैंको ठाउँमा ।
हुन्छ । तिमीलाई छिटै भेट्छु ।
बाई ।
-सर सेनायनमा जाओं । -हुन्छ सर ।
वाह...राम्रो ।
मैले गलत केटि छानिन ।
तिमी बबाल छौ ।
साँची ।
तिमीलाई थाहा छ ?
सधैं जब म उता थिएँ...
...मैले यो बेलाको बारेमा सोच्दै थिएँ ।
मलाई धेरै याद आयो ।
अनि छिटै हामीसंगै बस्ने छौँ ।
मेरो बुबाले सबै तयार गरि सक्नुभयो ।
सहित...
...उहाँको कम्पनीमा मुख्य ठाउँ ।
म त्यस्तो श्रीमान हुने छु जसले तिमीलाई सबै कुरा दिन सक्छ ।
म तिमीलाई प्रेम गर्छु ।
म पनि तिमीलाई प्रेम गर्छु ।
-चियर्स । -चियर्स ।
ओं हो ।
न्यू योर्कमा तिम्रो मिल्ने साथीलाई कस्तो छ ?
राँगा होइन ?
उसलाई थाहा छ हाम्रो इन्गेजमेन्ट पार्टी छ भनेर ?
No comments yet. Be the first to leave one.