Magic Hour : The Series - Second Season

Magic Hour : The Series - Second Season

تنزيل الترجمة Nepali

الموسم 2

معلومات الإصدار

Magic Hour Season 2 Episode 01 Nepali
تعليق من kikywebsite

الوسوم

other
نشرت في: 2019-04-15
تنزيلات: 6
ضعاف السمع: No

معاينة ترجمة Nepali

أول 200 سطر.

मलाई अमेरिका जानु पर्छ आन्टी ?

तर किन म ?

राँगा कहिले पनि यस्तो थिएन ।

कृपया उसलाई भेटाउन मलाई मद्दत गर ।

यदि तिमी त्यहाँ छौ भने

मलाई उसको बारेमा त थाहा हुन्छ ।

सप्राइज ! सप्राइज ! सप्राइज !

-तिमी किन यता आएको ? -मलाई भित्र आउन देऊ हुन्छ ?

को हो ?

त्यसैले मैले भनेको बेला तिमीले खानु पर्ने ।

ट्रोइ

कृपया मलाई डाक्टरकोमा लग ।

म गधा छु भनेर मान्छु ।

मसंग रैना हुदा पनि म अरुसंग लागे ।

तर मैले भनेको होइन मसंग कारण छ ।

म मितासँग नजिक हुँदा

उसलाई गर्भवती बनाउन केहि गरेको छैन ।

यदि तिमी पनि बुबा होइन भने

प्रश्न यो हो कि उ कसरी गर्भवती भयो ?

यो खोल...

...जब तिमी म र रैनासँग हुदैनौं ।

तिमीले पढ्नु पर्छ ।

मैले तिमीलाई जानिबुजी रैनाको पछाडी यो चिठ्ठी दिएको हो ।

मेरो एउटा अनुरोध छ ।

कृपया...

रैनाको ध्यान राख...

...जब मैले त्यो गर्न सक्दिन ।

त्यो मात्र होइन ।

मेरो बिरामी उदाहरणको लागी ।

न्यू योर्कमा मेरो अहिलेको बिरामी हो ।

श्रीमती सिन्डी कुरा यो हो कि

मैले मेरो साथीहरुसँग कुरा गरें...

...जसले त्यहि केस हेर्दै छ ।

उसले भन्यो कि...

...राँगालाई पनि...

...दिमासको जस्तै क्यान्सर छ ।

चिन्ता नगर ।

छिटै हामी पूर्ण रुपले परिवार हुने छौँ ।

यो फोटो पठाएर सुरुआत गर्दै छु ।

तिमी सोच्दै होला मैले कसको फोटो पठाएको ।

कृपया ।

पुरा जीवनमा मैले तिमीलाई केहि मागेको छैन । तर यो पालि मैले प्रेम गर्नेलाई माग्दै छु ।

मेरो आमालाई मेरो रोगको बारेमा नभन ।

-आमा । -राँगा ।

तिमी कता छौ बाबा ?

म रैनासँग छु । के भयो आमा ?

हिजो राति सुत्न सकिन ।

किन ?

आज भोलि मलाई गाह्रो भएको छ ।

मैले दिमासको बारेमा सोच्दै छु ।

अनि...

...तिमी पनि ।

मैले दिमासलाई गुमाई सकें ।

मेरो लागि सामान्य हो...

...तिम्रो बारेमा चिन्ता लिन होइन र ?

म ठिकै छु आमा ।

हजुरले रैनालाई सोध्न सक्नु हुन्छ ।

त्यसैले...

...म उत्सुक छु यदि तिमी त्यहाँ ठिक छौ कि छैन भनेर ।

म ठिकै छु आमा । मसंग सबै कुरा छ ।

मसंग रैना छ ।

हावा पनि स्वच्छ छ ।

त्यो होइन तर...

हजुरलाई मेरो विश्वाश छैन आमा ?

मलाई बिश्वाश छ ।

म विश्वाश गर्छु बाबा ।

सबै कुरा ठिक छ भनेर सुनेकोमा खुशी लाग्यो ।

ठिक छ आमा । हजुरलाई धेरै सम्झन्छु ।

तिम्रो सौतेनी आमा राम्रै हुनु हुन्छ ।

जाकर्ताको राम्रो डाक्टर हो है ?

शुभप्रभात ।

शुभप्रभात म्याम । हजुरलाई कसरी मद्दत गर्न सक्छु ?

म डाक्टर सुर्यसँग भेट्न आएको हो ।

डाक्टर सुर्य ? एकै छिन् पर्खनु ।

हजुरले पहिले नै समय लिसक्नु भएको हो ?

होइन हामी पहिलो चोटी आएका हौँ ।

रेजिट्रेशन फारम भर्नु होला ।

आज डाक्टर सुर्यले धेरै बिरामीहरु हेर्दै हुनु हुन्छ ।

हजुरले लामो लाइन हेर्न सक्नु हुन्छ ।

ठिकै छ । म कुर्छु । मलाई आज नै भेट्नु छ ।

ठिकै छ ।

कृपया उता बस्नु ।

-धन्यबाद । -ठिकै छ ।

-मलाई बाथरुम जानु छ । -हुन्छ ।

एकै छिन् ।

के तिमी ठिक छौ ?

म ठिकै छु, यो हो कि...

तिमी गर्भवती छौ हो ?

हो ।

बधाई छ ।

कत्ति दिन भै सक्यो ?

मेरो पहिलो जांच हो ।

तिम्रो पहिलो बच्चा हो ?

हो ।

तिमीहरु दुवै जना भाग्यमानि छौ ।

यति सानो उमेरमा भगवानले तिमीहरुलाई बच्चा दियो ।

मेरो त धेरै समय लागेको थियो ।

मलाई पांच बर्ष लागेको थियो बच्चा पाउन ।

तिमीहरु जस्तो होइन ।

तिमीहरु भर्खर बिहे गरेको होला होइन ?

तिम्रो उमेरको मेरो छोरा छ ।

अनि यदि योजनाको हिसाबले जाने हो भने

उ छिटै बिहे गर्ने छ ।

बधाई छ ।

आशा छ कि हजुरले छिटै नाति पाउन ।

मिस मिठा ।

म हो ।

एकै छिन् म्याम ।

आफ्नो ध्यान राख ।

धन्यबाद म्याम ।

एकै छिन् म्याम ।

डाक्टर सुर्यले भन्नु भएको हजुरलाई पछि फोन गर्नु हुन्छ ।

ठिकै छ ।

धन्यबाद ।

ठिकै छ म्याम ।

मेरो पछी आउनु प्रोफेसर ।

हजुरले हेर्न सक्नु हुन्छ

यो तिम्रो पाठ्य घर हो ।

अनि यो तिम्रो ११ हप्ताको बच्चा हो ।

उ स्वच्छ र ठिक छ ।

तर कमजोर परिस्थितिमा छ ।

तिमीले के गर्छौ त्यसमा ध्यान राख्नु पर्छ...

...ताकी बच्चा स्वच्छ होस् ।

हुन्छ ?

अर्को ११ तारिक

तिमी चेकपको लागि आउनु पर्छ ।

हुन्छ डाक्टर ।

शुभसन्ध्या डाक्टर ।

आज म अस्पताल आएको थिएँ ।

तर हजुरलाई भेट्न पाइन ।

मलाई छिटै हजुरसँग भेट्नु छ ।

हाई सिन्डी ।

शुभप्रभात सुन्दरी ।

कृपया फूलहरु भर ।

हाई ।

के ?

बिरामी ?

तिम्रो छोरा बिरामी छ ?

हल्ला मात्र होला । तिमीले सहि त सुन्यौ ?

सत्य हो फ्लोर ।

डाक्टर सुर्यले आफै मलाई फोन गरेको हो ।

त्यो हुन सक्दैन ।

उसले गकत सुन्यो होला ।

उसलाई फेरी सोध अनि पक्का होऊ ।

मैले सोधी सकें ।

आज उहाँलाई भेट्न पनि कोशिस गरें ।

तर उहाँ व्यस्त हुनु हुन्थियो ।

रैनाको के छ ?

उसले तिमीलाई राँगाको बारेमा केहि भनेको छ ?

छैन ।

उसलाई मलाई केहि भन्दैन ।

फ्लोरा

मलाई केहि भन्नु छ ।

पुरा समय मैले तिमीसँग केहि लुकाएको छु ।

के हो ?

तिमीलाई याद छ...

...जब मैले रैनालाई राँगासँग भेट्न न्यू योर्क पठाएको थिएँ ?

मलाई याद छ ।

सत्य भन्ने हो भने

राँगालाई रैनाबाट टाढा जानु थियो ।

के ?

टाढा जानु ?

किन ?

त्यसैले मैले रैनालाई उसँग भेट्न पठाएको ।

पहिला मैले सोचेकि अर्को केटी होला भन्ठानेको ।

तर...

...जब मैले सुनेकी राँगालाई पनि दिमासको जस्तै क्यान्सर छ भनेर

मलाई चिन्ता लाग्यो । यदि...

...त्यहि कारण हो कि उसले रैनालाई छोडन लागेको ?

किनभने उ बिरामी छ ।

हुन सक्दैन । त्यस्तो नसोच ।

सिन्डी

म आशा गर्छु कि सबै ठिक छ ।

म सबैको लागि राम्रो सोच्छु ।

आऊ ।

आऊ ।

बाबा ।

के हो ? किन ?

तिम्रो आमासँग झुठो बोलेर मलाई नराम्रो महसुस भएको छ ।

उनीसंग झुठो बोल्न सक्दिन ।

कसले तिमीलाई झुठो बोल भनेको छ ?

तिमीलाई लाग्छ...

...यदि तिम्रो आमालाई मसंग कुरा गर्नु थियो भने

म उनलाई झुठो बोल्दिन ?

मैले झुठो बोल्नु पर्छ ।

तिमीले भनेको मैले यसको बारे तिम्रो परिवारलाई भन्नु हुदैन ।

अनि मेरो प्रश्न यो हो कि

तिमीले कैले सम्म यसको बारे उनीसंग उकाउने हो ?

मेरो भरमा छैन ।

हामी हौँ ।

हाम्रो भरमा छ ।

बाबा त्यस्तो होइन ।

तिमीलाई के भयो र ?

रेन तिमीले मलाई नजिकबाट हेर्नु पर्छ ।

मलाई हेर ।

मेरो छाला पहेलो भएको छ र ?

म कमजोर देखिन्छु र ?

म स्वच्छ छु । म आफै हिड्न सक्छु ।

यदि मेरो आमाले तिमीलाई फोन गर्नु भयो भने तिमीले भन्न सक्छौ...

यदि उनले मैले के गर्दै छु भनेर सोध्नु भयो भने, तिमीले भन्न सक्छौ...

التعليقات

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left