Magic Hour

Magic Hour

تنزيل الترجمة Nepali

معلومات الإصدار

Magic Hour (2015) Nepali
تعليق من kikywebsite

الوسوم

other
نشرت في: 2019-04-14
تنزيلات: 5
ضعاف السمع: No

معاينة ترجمة Nepali

أول 200 سطر.

सुन्दै हुनुहुन्छ प्राम्बर्स रेडियो... अनि यो बिहानी तपाईंहरू माझ राख्दैछौँ

जिना इन द मर्निङ !

शुभप्रभात !

हामी प्रेमजोड़ीहरूका लागि एउटा विशेष गीत बजाउन गइरहेका छौँ ।

-बजाऊ । -गीत सुरु हुन गइरहेको छ ।

तिमी जसरी पनि अबको एक घन्टामा "मा पेटिट" क्याफे पुग ।

किन ?

प्रश्न नगर, खाली मेरो कुरा सुन मात्र ।

तिमी त्यहाँ पुगेपछि वेट्रेसलाई आफ्नो नाम ग्वेनी भनेर भन्नू...

अनि चुपचाप मेरो नाममा बुक भको टेबलमा गएर बस्नू ।

तिमीले त्यहाँ एक जना केटा भेट्नेछौ अनि...

-...म चाहन्छु, तिमी त्योमाथि निगरानी राख । -तर...

यो पुरै दुनियाँमा तिम्रो बेस्ट फ्रेण्ड को हो ?

तिमी नै हो नि ।

-अनि मेरो चैँ को हो ? -म हो ।

-तिमी अहिलेसम्म यहाँ के गरिरहेकी ? -कति बजिसक्यो, थाहा छ ?

-काममा जान ढिलो भैसक्यो । -छिटो गर छिटो !

-हेलो । -हाई । के भएको हो ?

सानो दुर्घटना भा'हो । तिमीलाई कारले ठक्कर दिएको थियो, तर चिन्ता लिनुपर्ने केही छैन ।

तिमीलाई कस्तो छ ? रिङ्गटा ? वाकवाकी ?

म अब जानुपर्ला । के म जान सक्छु ?

अवश्य, तर जानु अघि तिमीले यो पुलिस रिपोर्टमा सही गर्नुपर्छ ।

तिम्रो सम्पूर्ण उपचार खर्च गाडी मालिकले बेहोर्नेछ

ऊ धेरै भलादमी र ह्यान्डसम छ । तिमीले ऊ विरुद्ध उजूरी पनि गर्न सक्छौ...

...तर तिमी त्यस्तो नगर किनकि ऊ धेरै सुन्दर छ ।

-धन्यवाद । -ठिक छ ।

ओहो नाइँ !

अनि अर्को कुरा, मेरो साइकल कहाँ छ ?

सायद पुलिस थानामा छ होला...

...तिमी त्यहाँ गएर बुझ्न सक्छौ ।

यदि तिमी त्यहाँ जान सक्दैनौ भने तिमी त्यहाँ अरू कसैलाई नै पठाउँन सक्छौ ।

तिमी फेरि यहाँ चेक-अप को लागि आउन सक्छौ...

यदी तिमीलाई केही अप्ठ्यारो महसुस भयो भने । त्यस्तो हुनु राम्रो सङ्केत होइन ।

हुन्छ ।

यो निकै गम्भीर कुरा हो यसलाई हल्का रूपमा नलिनू ।

मा पेटिट क्याफे जाऊँ है ? छिट्टो गर्नुस् न ।

त्यो केटी खै ?

यो केटी अस्पतालमा किन आइपुगिछे...

जब की उसलाई त मैले फूलहरू डेलिभरी गर्न पठाएको थिएँ ।

यसले त मलाई खाली दु:ख मात्र दिन्छे !

शुभ दिन, म तपाईंलाई केही सहयोग गर्न सक्छु ?

म यहाँ एकजना लाई भेट्न आएकी हुँ अनि उसलाई खोज्न मलाई तपाईंको मद्दत चाहियो ।

तिमीलाई मैले एउटा कामको लागि पठाएको दिनभरी अस्पतालमा बस्न होइन नि ।

अस्पतालबाट फोन आएको थियो तिमी त्यहाँ छौ भनेर...

म कति आत्तिँदै त्यहाँ पुगेको थिएँ ।

सबैतिर खोजेँ, कतै पनि भेटिनँ तिमीलाई ।

ममी अब भयो त हौ । त्यो दुर्घटना मात्र थियो ।

आन्टी, त्यो फूलहरूको बारेमा...

कति त्यसको बारेमा गफ गर्ने ? अब भयो ।

यो धेरै जरुरी कुरा हो...

विचरा मेरा कान !

पूरा दिन मैले ग्राहकको गाली सुन्नुपर्‌यो...

...फूल डेलिबर नभएकोले ।

तिमीलाई त्यस्तो थोत्रे साइकल कसले चलाउन भनेको थियो ?

तिमीले ध्यान दिएर चलाउनु पर्दैनथ्यो ?

तिमीलाई मैले कति चोटी कार लिएर जाऊ भनिसकेँ तर कैले सुन्ने भा'पो !

ह्या ममी । राइना अझै पनि शकमै छे ।

उसको घाऊ अझै ताजा नै छ, तपाईं उसलाई गाली गर्न बन्द गर्नुस् ।

तिमी उसको पक्षमा धेर नबोल !

खाऊ !

ओए, तिम्रो डिमाससँगको भेट कस्तो भो ?

तिमीले उसलाई भेटिसक्यौ हैन ?

उनी राम्री छिन् । हैन त ?

हो ममी । उनी राम्री छिन् ।

के गफ गर्‌यौ त ?

धेरै कुराहरू ।

तिमीहरूको खाली भेट मात्र भयो । धेर गफ भएन होला ।

मलाई धेरै खुशी लाग्यो । एकदम खुशी ।

अनि, अब अर्को भेट कैले हुन्छ त ?

कि छिट्टै बिहेको कुरा अघि बढाऊँ ?

म धेरै खुशी छु ।

फोनमा गफ सफ गर्ने कुरा बिर्सिदेऊ । अब सिधै मगनी गर्नुपर्छ ।

मगनी ?

ग्वेनी ! तिमीले मलाई भेट्न भनेको केटा र ...

...फ्लोरा आन्टीले तिम्रो कुरा चलाउन खोजेको केटा त एउतै रैछ त ? मलाई किन नभनेको ?

-मैले थाहा पाएको भए त म जादै-जाँदिन थिएँ ! -चुप ! ममीले सुन्नु हुन्छ क्या !

म तिम्रो ठाउँमा भएको भए त उसलाई आफैँ भेट्न जाँदिनथिएँ ।

एउटा फोटोमा मात्र देखेको केटासँग कसरी जिन्दगीभरि बाँच्न सक्नु ?

त्यसैले त मैले तिमीलाई त्यहाँ पठाको नि...

...उसको बारेमा बुझ्नको लागि ।

तिमीले बुझ्यौ नि ?

ठिक छ, तर अब तिमी उसलाई कैले र कसरी भेट्छौ त ?

के हरे ? म फेरि ? अहँ हुँदैहुँदैन !

तिमीले आखिर उसलाई कहाँ देख्यौ र ?

के भयो ?

केही हैन । खाली हल्का रिङ्टा लागिरहेको छ । त्यति हो ।

हो र ?

मलाई लाग्छ, तिमीले सीटि स्क्यान गर्नैपर्छ जस्तो छ...ढुक्क हुनको लागि ।

म ठिक छु । लडेपछि यस्तो हुनु त सामान्य नै त होला नि हैन ?

यदि तिमी त्यस्तो भन्छौ भने ठिक छ त ।

डिमासलाई फोन गरेर भोलि भेट्न भनन त ।

ग्वेन, भोलि रे ? मेरो धेरै काम छ, ग्वेन ।

ममीले हिँजो मलाई यो नम्बर दिनुभएको थियो ।

उहालाई म उसलाई सधैँ फोन गरिरहन्छु...

...जस्तो लाग्छ ।

तिमीले किन मेरो फोन चलाइरहेको ? तिम्रो फोन चैँ कहाँ छ नि ?

मेरो कोठामा छ ।

तिमी खाली यस्तै गर्छौ ।

किन मेरो फोनबाट उसलाई फोन गर्नु हँ ?

आखिर उसलाई भेट्ने त तिमी नै हो नि ।

फोन लाग्यो । बोल ऊसँग ।

उसले उठाकै छैन ।

के ?

-राइना । -ग्वेन, जाऊँ !

ह्या !

हेर, तिमीले गर्दा फुट्यो ।

ओ नाइँ । टेप रिकर्डर बिग्रियो !

-हाई,डिमास । म ग्वेनी हुँ, हाम्रा आमाहरूले कुरा गर्नु भएको केटी ।

हामी भोलि साँझ सात बजे मा पेटीट क्याफेमा भेटौं है ?

एउटा हट क्यारामेल लाट्टे ।

हे टोबी, म लव्ली हो । म १६ वर्षकी हुँ । मेरो फोन नम्बर...

तिमी यो पन्ना हराउनु अघि यसमा लेखिहाल ।

तिमी के गर्दै हो ? त्यो फ्याँकिहाल ।

तिनीहरू बच्चा त हुन् ।

हाई म लव्ली हुँ । म १६ वर्षकी हुँ ।

-यता लेऊ ! -को केटी हो यो ?

आजकल किन तिम्रो फोन आउन छाड्यो भनेर बल्ल थाहा पाउँदैछु ।

-राइना, ऊ कोही हैन । -ल हौ, ठिक छ ।

तिम्रो निधारमा केको चोट हो ? कतै लड्यौ कि के हो ?

केही हैन ।

मलाई पनि त हिजो चोट लागेर रगत आएको थियो नि...

...तर मलाई चैँ कस्तो छ भनेर पनि सोधेन, हैन ?

रिसाउँदा त तँलाई बाँदर जस्तै देखिँदोरैछ त ।

तिम्रो गालामा त गहिरो चोट लागेछ त ।

जन्म दाग होला खुबै चोट भन्छ ।

तिम्रो काम सकियो ? मलाई तिर्खा लागिरहेको छ ।

छैन नि । तिमीलाई कोठामा पुर्‌याएपछि मात्र ।

अब एक शब्द पनि बोलिस् भने यो घुसाइदिन्छु नि ।

कति प्याच्च बोल्नु पर्ने तँलाई ?

यो महिला पुरुष बिच सामान्य हो ।

-ल जाऊँ न त । -एक छिन पर्ख, म भनेर आउँछु ।

-सधैँ झैँ एउटा कफी । -मेरो बिलमा राखिदेऊ ।

मिस राइनाको लागि तातो-तातो ग्रीन टी ।

पानीमा भिज्न मन पराउने मुर्ख केटी अब रुघा लाग्छ ।

-अनि भन । -के भन्नु ?

त तिमीलाई तिम्री प्यारी लब्लीको याद अझै आइरहेको छ हँ ?

आफ्नो प्रेमको बारे मलाई नलजाई भन्दा भै हाल्छ नि ।

त्यो "प्यारी" केटी को हो ? हँ ? मसँग त कहिल्यृ कुरा गरेको थिएनौ त ।

मलाई मतलब छैन, त्यो तिम्री "प्यारी" को बारेमा, केटी नै हो नि हैन ?

हे प्रभु ! साच्चैँ हो ?

पक्कै, ऊ केटी हो नि !

ब्राण्डन त हैन नि, कि हो ?

ओ सायद त्यो क्यासियर अनिशा त हैन ?

ऊ राम्री छे त । मलाई त लाग्छ उसले तिमीलाई मन पराउँछे ।

-ए त्यस्तो ? -अँ त्यस्तै ।

मलाई लाग्छ, म पनि तिमीलाई मन पराउँछु ।

हैन मैले ढाँटेको !

-धेरै बोल्छौ, हँ ? -म जिस्केको मात्र हो हौ ।

अया । नगर न । मेरो घाऊ दु:ख्यो के ।

सरी सरी । हैन म ठिक छु ।

हो र ? तिमीले त मलाई यो कसरी भयो भएर भनेकी नै छैनौ त ।

दुई दिन अघि मेरो साइकल दुर्घटना भयो ।

बाटो काट्न लाग्दा कारसँग ठोकिएँ ।

कैलेको कुरा हो यो ?

शनिबार बिहान १० बजे तिरको ।

तर तिमीले त ...

कसको कार थियो त्यो ?

के उसले मलाई आफ्नो नाम भनेर ठक्कर दिएको हो र ? हैन नि ?

ओके । अरू कुनै कुरा गरौँ न है । मलाई फेरि तिम्रो प्रेमको कुरा सुनाऊ न ।

तपाईंहरूलाई फ्लोराको फूल पसलमा स्वागत छ । हजुरलाई के चाहिएको हो ?

मलाई केही फूलहरू लिनु छ ।

हजुर ?

मलाई केही फूल चाहिएको छ ।

कसको लागि ? तपाईंको प्रेमिकाको लागि ?

कति पैसा भयो ?

३५० हजार रूपियाँ मात्र ।

म फिर्ता ल्याइदि'हाल्छु है ।

राइना, सब तयार भैसक्यो ?

दिउँसै सपना देख्दैछौ ?

बल्ल थाहा पाएँ तिमीलाई गाडीले किन ठक्कर दियो !

-आफ्नो काममा ध्यान देऊ । -हुन्छ आन्टी ।

तिमी कसरी सामान डेलिभरी गर्छौ ? तिम्रो साइकल कहाँ छ ?

-अँ... -केको अँ ?

-मेरो साइकल... -भन न, कहाँ छ त ?

आहा...यहाँ छ !

कस्तो अचम्म ।

एकासी साइकल पसल अगाडि थियो, पुरै नयाँ साइकल जस्तै ।

को रहेछ त त्यो महान व्यक्ति ?

कि त्यही मान्छे हो त ? तिमीलाई ठक्कर दिने ?

-हँ ? -सायद उसलाई नराम्रो लाग्यो होला ।

यदि त्यही मान्छे हो भने उसले मेरो ठेगाना कसरी पायो त ?

तिम्रो साइकलमा नै लेखेको छ त पसलको नाम ।

अनि त्यो नामको तल ठेगाना छ । अनि फोन नम्बर पनि छ ।

ओं, सहि हो सहि । बल्ल थाहा पाएँ ।

-के भो तिमीलाई ? -किन हाँसेको ?

मैले आखिर गीत रेकर्ड गरी छाडेँ ।

अनि । मलाई थाहा थियो, तिमी गर्न सक्छौ भनेर, बधाइ छ !

बधाइ !

अनिसा ?

ओ, माफ पाऊँ !

तिम्री त्यो प्यारीलाई लगेर देऊ न ।

यो सुन है ।

रेन ? के भो तिमीलाई ?

म ठिक छु । खाली रिङ्टा मात्र लागेको हो ।

राइनाको लागि । दुर्घटनाको लागि माफी चाहन्छु ।

मेरो नाम राइना हो तर मलाई झरी भनेको नै बढी मन पर्छ ।

किनकि मलाई झरी नै मन पर्छ ।

झरी मेरो आनन्द हो ।

झरी मेरो लागि सुन्दर बरदान हो । झरी रमाइलो हो ।

मलाई एक्लै रहन मन लाग्छ ।

التعليقات

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left