Magic Hour : The Series - First Season

Magic Hour : The Series - First Season

تنزيل الترجمة Nepali

معلومات الإصدار

Magic Hour Season 1 Episode 02 Nepali
تعليق من kikywebsite
च्याप्टर २ : तिमीलाई मिस गरें भन्न मात्र चाहन्छु

الوسوم

other
نشرت في: 2019-04-15
تنزيلات: 5
ضعاف السمع: No

معاينة ترجمة Nepali

أول 200 سطر.

तिमी को हौ ?

च्याप्टर २ तिमीलाई मिस गरें भन्न मात्र चाहन्छु

पहिले को थियो ?

गलत ठेगाना ।

त्यसोभए तिमीले किन उनीसँग लामो कुरा गरेको नि ?

उनले खोजेको व्यक्ति गइसक्यो भनेर बुझाउन समय लाग्यो ।

तर उनी इन्डोनेसियाली भाषामा कुरा गर्दैथिन् ।

कस्तो संयोग ! गलत ठेगाना तर पनि उनी भाषा बोल्न सक्छिन् ।

अनि के त ?

सबै भाषा राम्रो नै हुन्छ । यो तिम्रो सरोकारको विषय हैन, बुझ्यौ ?

मलाई भन हामी कहाँ गैरहेका छौं । मलाई ट्रोयसँग ग्यालरीमा भेट्नुछ ।

बुझ्यौ ?

आमाले रायनालाई यहाँ किन पठाउनुभो ?

यो खाऊ । यसले तिमीलाई न्यानो बनाउँछ ।

तिम्रो नाम रायना रहेछ ?

के भयो र ? अनौठो छ ?

पक्कै छैन ।

तिमी ठिक छौ ? सरी, यो मूर्खपूर्ण प्रश्न हो ।

तिमी ठिक थियौ भने त रुने नै थिएनौ नि, हैन र ?

खासमा म एउटा कुरा सोध्न चाहन्छु...

तिम्रो दिमागमा कुनै कुरा छ भने मलाई भन्न सक्छौ...

तर पक्कै पनि यो मेरो सरोकारको विषय हैन । त्यसैले...

छाता ओढाएकोमा धन्यवाद भन्न चाहन्छु तिमीलाई ।

धेरै धेरै धन्यवाद । म धेरै खुशी छु कि मैले यहाँ एउटा इन्डोनेसियन साथी पाएँ ।

यो ठिक छ ।

अब म जान्छु ।

आफ्नो ख्याल राख्नु । यो जकार्ता हैन ।

मलाई भन्दा यसको तिमीलाई खाँचो छ ।

तर तिमी फेरि झरीमा भिज्छौ नि ।

केही छैन । मलाई झरी मन पर्छ ।

यसले सबै समस्या धोएर पखाल्छ ।

बुझ्यौ ?

माफ गर ।

यदि तिमीलाई मद्दत वा अरु केही चाहिए...

मलाई कहाँ भेट्न सकिन्छ यसबाट थाहा पाउँछौ ।

फोन गर्न संकोच नमान्नु ।

बाइ ।

अब म कहाँ जाउँ ?

म्याजिक आवर द सिरिज

फ्रोजन दही, क्रिप्स र वाफल

सुरुमा म सोच्ने गर्थें...

दिमासलाई पहिले पटक भेटे जस्तै मेरो दिनहरु बित्नेछ ।

मलाई अचम्म लागेको छ । रंगाले म यहाँ आएको किन मन पराएन ?

मलाई थाहा छ उ दिमासभन्दा धेरै फरक छ ।

तर मैले कहिले सोचिन कि मलाई भेट्दा उ रिसाउनेछ ।

उ न्युयोर्क जानु पहिले उसको माया म अझै महसुस गर्छु ।

तर अहिले यो उसको तरिका हो र मलाई अस्विकार गर्ने ?

मलाई यो ठाउँ मन परेन ।

तिम्रो म के मद्दत गर्न सक्छु ?

-के म तपाईंसँग फोटो लिन सक्छु । -अवश्य, हुन्छ ।

-धन्यवाद । -स्वागत छ ।

साथी, के छ ? किन गम्भीर भाको ?

केही त आराम गर । यति धेरै तल्लिन हुनुहुँदैन ।

गम्भीर त हुनै पर्छ ।

जे होस्, म ढुक्क छु कि प्रदर्शनी भव्यरुपमा सफल हुनेछ ।

म कलाकारको रुपमा प्रख्यात हुन्छु, तिमी लगानीकर्ताको रुपमा....

पैसा कमाऊ ।

-अनि पैसाले मेरो गोजी भरिन्छ । -त्यसो नगर । हामीले यो बाँड्नुपर्छ ।

तिमीमा मेरो विश्वास छ । तिमीले हरेक पटक गहन भएर काम गर्छौ ।

एउटा कुरा चैं भन्छु है त्यति तल्लिन पनि नहोउ कि छुट्टीको आनन्द लिन नै भुलौला ।

त्यो त असम्भव । तिमीलाई याद छैन ?

हरेक दिन छुट्टीको दिन हो ।

तिम्रो कुरा सही हो । मलाई तिम्रो विश्वास छ, साथी ।

मसँग जिस्केको हो ?

यो मिथा हो ?

त्यहाँ गएर बस ।

-तिमीले कहिलेदेखि उनको चित्र बनाको ? -त्यहाँ बस ।

यसलाई हेर ।

दामी छ नि, हैन त ? यो मैले तिम्रो लागि बनाएको ।

-म तिम्रो असल साथी हुँ नि, हैन त ? -केको लागि ?

-केको लागि ? -यसलाई राम्ररी हेर ।

मिथा, तिम्रो मायालु ।

-चुप लाग ! -अरे साथी !

म अब कहाँ जाउँ ?

८१ स्ट्रीट ब्रूक्लिन, न्युयोर्क

ब्रोडवे स्ट्रीट, १७०१ ई तेस्रो न्युयोर्क, १२२, अमेरिका

संसारको सबभन्दा आनन्दको कुरा पिङ खेल्नु हो ।

जब म बच्चा थिएँ...

म आखाँ बन्द गरेर पिङ खेल्न मन पराउँथें ।

लाग्थ्यो म उडिरहेको छु ।

-अब सँगै झुलौं । -ल झुलौं ।

एक, दुई...

तिमी सधैं मसँगै हुनेछौ, दिमास ।

चाहना त छ तिमी जीवितै भएको भए हुने ।

तर तिमी स्वर्ग जानुपहिले भेट्न पाएकोमा म धन्य छु ।

प्लीज मेरो लागि त्यहीं पर्खिराख है ।

मलाई माफ गर ।

तिमीले मलाई यी आखाँ म्याजिक आवर र मुस्कुराइरहन दियौ ।

मैले रुनु हुँदैनथ्यो ।

मेरो फोन खै ?

मेरो फोन...

-भन ? -सरी ।

तिमीले मेरो फोन चार्जमा राखेको देख्यौ ?

अहँ, माफ गर । मैले कुनै फोन देखिन ।

-कुनै फोन देखेनौ, यहाँ ? -माफ गर । मैले यो देखिन ।

तिमी धेरै भाग्यमानी छौ । रायनाले तिमीलाई धेरै माया गर्छे ।

अवश्य । सुन्दर आन्टी फ्लोरालाई सबैले माया गर्छन् नि ।

उनी धेरै सुन्दर छिन् ।

उनले रंगासँग खिचेर अझै फोटो पठाएकी नै छैन ।

तिमीले उसले पठाइसक्यो ? -उसको र रायनाको फोटो ?

-ल हेरौं त । -अहिलेसम्म छैन । उसले कुनै पठाको छैन ।

-अहिलेसम्म छैन ? -हो, अहिलेसम्म छैन ।

सायद भेट भएर उनीहरु धेरै व्यस्त भए अनि फोटो पठाउन बिर्से कि ।

अवश्य । उनीहरु धेरै पछि भेटेका हुन् । धेरै कुरा गर्नुछ होला ।

-म रंगालाई पठाउन भन्छु । -अनि मलाई पनि पठाउ है ।

यो केटी... अति सुन्दर छे ।

-मलाई चर्पी लाग्यो । -हुन्छ ।

हजुर, आमा...

तिमीले मलाई किन फोन नगरेको ? तिमीले रायनालाई भेटिसक्यौ नि ?

अँ, भेटें । तपाईंले उनलाई यहाँ किन पठाको ?

अनि के गलत भयो र ?

-अहिले उनी कहाँ छिन् ? -गइसकिन् ।

गइसकिन् ? कहाँ गइन् ?

मलाई थाहा छैन ।

मैले उनलाई इन्डोनेसिया फर्किन भनें ।

ओहो, मेरो भगवान !

रंगा, तिमीले कसरी त्यस्तो गर्न सक्छौ ? उनी अमेरिका एक्लै आएकी हुन् ।

-मैले नै उनलाई जान भनेको हुँ ? -यो रंगा हो ?

मलाई रायनासँग बोल्न देऊ । उनको धेरै याद आइरहेको छ ।

रायाना सुतेकी छिन् ।

-सुतेकी ? -हो ।

सायद प्लेनको धंगधंगी अझै छ होला ।

रंगा, यसो गर्दा कसो होला ? उनी उठेपछि कुरा गराउ है ।

मलाई थाहा दिनु ।

यो कुरा याद गर तिमीले रायानाको ख्याल गर्नुपर्छ ।

बुझ्यौ ?

तिमीलाई असीम प्रेम ! बाइ !

रायाना को हो ?

यो को हो ? तिम्रो नयाँ चरी ?

उनी त बबाल रहिछिन् ।

अब मलाई यहाँ ओराल ।

तोबीले मलाई कुनै मेसेज छोडेको छैन ।

केही नि छोडेको छैन ।

यो त्यो कुरा हैन ।

तिमी तोबीको कुरा गर्न चाहँदैनौ ?

माफ गर, मलाई त्यस्तै लागेको थियो । रायानाले तोबीको बारेमा कुरा गरिरहन्थिन् ।

हिंजोदेखि सबैले उसको बारेमा सोधिरहेका छन् ।

तर मलाई उसको बारेमा केही थाहा छैन ।

उसकोबारेमा म कसलाई सोधुँ ?

उसले तिमीलाई केही भन्यो किन उसले मलाई मेसेज पनि छोडेन ?

तिमी अलिक संवेदनशील हुनुपर्छ, अलिक बुज्झकी हुनुपर्छ ...

उसले माया गर्ने केटी तिमी हौ ।

मलाई लाग्छ उ तिमीलाई छोड्न तयार थिएन ।

अनि उसले किन... उसले रायानासँग भेट्छौ ।

उसले उनलाई असल साथी मान्छ ।

सामान्य साथी, वा नातेदार, ताकि उसँग खुलेर कुरा गर्न सकोस् ।

तिमी अलिक माथि छौ ।

तिमी तोबीको प्रेमिका हौ ।

उसको प्रेम गर्नेमा पर्ने ।

आफूलाई त्यो स्तरमा नराख न ।

त्यो नै कारण हो भने तिमी पनि उसको साथी हौ, हैन त ?

-उसले तिमीलाई मेसेज छोड्यो त ? -अहँ ।

सम्भावित जवाफ त्यही हो उसको मन उनमा छ ममा हैन ।

त्यो हेर !

रायाना वा ग्वेनी जोभए पनि । आधुनिक केटी ज्यादा स्वामित्व खोज्छन् ।

यसैले त त्यो केटो भागेको ।

दुर्भाग्यवस तिमी मात्र एउटी केटी हौ, जसलाई तोबीले छानेन ।

आजकल केटीले नै प्रेम व्यक्त गर्छन् ।

केही त भन !

म बुझ्न सक्दिन । म उसको सोच नै अनुमान लगाउन सक्दिन ।

धेरै केटी उसको पछि छन्, तर किन...

तर रायानामात्र किन उसको दिमागमा । उ त पूरै उनको प्रेममा परेको छ ।

एउटा कुरा सुन ।

यदि मैले यो पहिलेबाटै थाहा नपाएको उसलाई जागिरबाट निकालिदिन्थें ।

उसले केटीहरुलाई निराश बनाउँछ । उनीहरुको भावनामा चोट पुर्याउँछ ।

उसले पूरा नहुने आशा देखाउँछ र त्यसपछि उनीहरुलाई छोड्छ ।

अनि केटीमात्र हैन...

उसको कारणले एउटा केटीजस्तो देखिने केटोले जागिर छाड्दैछ ।

मैले यो बुझिन ।

तिम्रो जीवनको यात्रा लामो छ । तिमी अझै नि धेरै जवान छौ ।

तिमीले अघि बढ्नुपर्छ ।

आफ्नो हृदय खुला राख । एउटा जिम्मेवार केटो खोज ।

एउटा जसले तिमीलाई खुशी दिन र राख्न सक्छ ।

त्यस्तै खालको केटो खोज ।

समस्या भनेको...

त्यस्तो केटो अझै पनि संसारमा छ र ?

हाइ, बिग ब्वाइ ?

तिमी कस्तो छौ ? राम्रो ?

-म ठिक छ । -राम्रो ।

तीन महिना भयो लुकेर भेट्नुपरेको ।

अनि ?

तिमी भन्थ्यौ रंगाले मलाई हेर्छ, तर उ त मलाई वास्ता नै गर्दैन ।

म उ त्यस्तै होस् भन्ने चाहन्छु । जसले गर्दा तिमी मकहाँ धेरै आउँछौ ।

त्यो ठिक छैन र ?

तिमी केही बिर्संदैछौ ? उ तिम्रो मिल्ने साथी हो, हैन त ?

अनि के ? अरे, म पनि पुरुष हुँ । अनि मेरो अघि सुन्दर केटी छे...

जो मभए ठाउँ आएकी छे । के म यो केटीलाई उपेक्षा गरौं ?

म तिमीलाई एउटा कुरा सोध्न चाहन्छु ।

तिमी किन उसको पछि लागेको ?

-साच्चै, तिमी जान्न चाहन्छौ ? -हो ।

मलाई चुनौतीपूर्ण पुरुष मन पर्छ ।

ए, तिमीलाई चुनौतीपूर्ण पुरुष मनपर्छ ?

अब प्रदर्शनी अर्को महिना हुँदैछ ।

हामीले १५ वटा नयाँ चित्र तयार गरिसकेका छौं ।

एउटा इन्डोनेसियाली कलाकारबाट र बाँकी स्थानीय कलाकारबाट ।

-तिमीलाई के लाग्छ ? -धेरै राम्रो कुरा ।

धेरै दामी । हामीले यो गर्नुपर्छ ।

-माफ गर है । -हैन, ठिक छ । कुरा गर ।

मेरो आमा ।

हजुर, आमा ।

التعليقات

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left