أول 200 سطر.
-अनि... कति दिन ? -ओ, एक, शायद दुई । तीन, तीन ।
-यहाँ फिर्ता हुने... -होइन, म पछि आउँदिनँ ।
-म हेण्डरसनभिल बसाइ सर्दैछु । -हुन्छ ।
फर्किने यहाँ... हेण्डरसनभिल ।
यहाँ तपाईँको हस्ताक्षर गर्नुपर्छ ।
र संक्षिप्त हस्ताक्षर यहाँ । अनि यहाँ ।
र मलाई तपाईँको क्रेडिट कार्ड दिनुस्, कृपया ।
हजुर । मैले मिलाइसकेँ ।
यो त खत्तमै भयो । मसँग त क्रेडिट कार्ड नै छैन ।
ओह, पख्नुस् है त ।
-एउटै छैन ? -अहँ ।
केही छैन ?
मलाई माफ गर्नुस्, तर मुख्य क्रेडिट कार्ड चाहिन्छ । कम्पनीको नीति ।
ओ, पख, तिमी, तिमीले मलाई एउटा कार दिने हैन ?
यो यात्रा कति महत्वपूर्ण छ भन्ने तिमीले बुझेजस्तो लागेन ।
मलाई माफ गर्नुहोस्, सर । कार्ड छैन भने, गाडी पाउनुहुन्न ।
-हो । -ठिक छ, राम्रो, अति उत्तम ।
साला कार...मलाई दिई हाल त ।
तिमीले यो बिर्सियौ ।
धन्यवाद । अब, निस्क ।
यस्तो नगर, लोरा ।
हामीमा केही समस्या होला तर म तिमीलाई प्रेम गर्छु ।
यसलाई हुनुपर्नेभन्दा अझ कठिन नबनाऊ ।
ओहो, लोरा । तिमी कठिनाइसँग जुध्न सक्छ्यौ ।
हामीले तिमीलाई रुसबाट बाहिर निकाल्यौँ । तिमी किन यस्तो गर्दैछौ ?
किन ? तिमीलाई थाहा छ, किन भन्ने ।
तिम्रो आफ्नो जीवन छ, तिम्रो जागीर, तिमी त्यो र मसँग एकै पटक विवाहित हुन सक्दैनौ...
म तिमीलाई प्रेम गर्छु, लसन । अब म अरू प्रतिस्पर्धा गर्न सक्दिनँ । म गर्दिनँ ।
मलाई जान देऊ, लसन ।
होइन ।
तिमीलाई जे मन लाग्छ, गर ।
म त विश्वासै गर्न सक्दिनँ ।
-मलाई झगडा गर्न मन छैन । -मलाई पनि मन छैन ।
मलाई गायब हुन मन छ, बस् । गुमनाम ।
मलाई त्यसै पनि गाह्रो भएको छ तिमीले जात्रा गर्नु पर्दैन ।
जाऊँ आइसक्रिम खाऊँ ।
तिमीलाई राम्रो महसुस हुनेछ । आइसक्रिमपछि तिमीलाई सधैँ राम्रो लाग्छ ।
अनि त्यसपछि पनि तिमी मलाई छोड्न चाहन्छ्यौ भने, म तिमीलाई रोक्दिनँ, कसम ।
अँ, कति राम्रो ।
सब कुरा ठिक हुनेछ । हेर्दै जाऊ न ।
म तिमीलाई मद्दत गर्दिन्थेँ तर यो कुरा टाउको दुखाउने छ ।
लोरा ! यस्तो नगर ।
मसँग कुनै विकल्प छैन ।
एउटा उपाय यही मात्र छ । मैले यो गर्नैपर्छ ।
कृपया । बुझ्ने कोशिश गर ।
म प्रान्तका सबै प्रहरीलाई तिम्रो पछाडी लगाउनेछु ।
तिमी दुई मिल पनि पार गर्न सक्ने छैनौ ।
हे, लप्टन । खुट्टा कस्तो छ ।
राम्रो छ । यो निकाल्न अब दुई हप्ता पनि छैन ।
-त्यसो भए, यहाँ के गर्दैछौ त ? -मलाई बुढीले यहाँ छोडिदिएकी ।
उसको सानो काम निप्ट्याउनु थियो ।
ए, पिट, म त एक बर्गरको लागि जे पनि गर्न तयार छु ।
मलाई एउटा बर्गर किनिदिने हो मैले वालेट घरमै छोडेँ ।
निश्चिन्त ।
-धन्यवाद, साथी । -भइहाल्छ नि ।
ए, साथी । के गरेको ?
लसन, मलाई मेरो कार चाहिन्छ, साथी ।
तिमीले फिर्ता पाउनेछौ ।
लप्टन मार्कम्यानलाई पाऊँ न ।
ल, छिट्टो, फोन उठाऊ ।
बेभ ? धन्य भगवान, तिमी घरै छौ ।
मैले गरेँ । म लसनलाई छोड्दैछु ।
म पछि बताऊँला, मलाई बस्नलाई एउटा ठाउँ चाहियो ।
धन्यवाद ।
त, म तिमीलाई केही घन्टामा भेट्छु, है ?
बाइ । हत्तेरी...
नमस्ते, सुन्नु त, तपाईँले मलाई छोडिदिन सक्नुहुन्छ ?
मेरो बस छुट्यो, म घर नपुगी नहुने छ ।
प्लिज ।
धन्यवाद ।
-कहाँ जान लागेको ? -सान्ता बारबरा ।
कस्तो राम्रो । म त्यसकै उत्तरतिर मेरो साथीलाई भेट्न जान लागेको, हेन्डरसनभिल ।
बाटोमै पर्छ । म जस्टिन ।
नमस्ते । म लोरा ।
त्यो के हो ?
हामीले पत्ता लाउनुपर्यो ।
समस्या के हो, अफिसर ?
-तपाईँहरू आज राति कता जाँदै हुनुहुन्छ ? -सान्ता बारबरा ।
मेरो दाइ र म त्यहाँ परिवार भेट्न जान लागेको ।
कुनै दुर्घटना वा केही भएको थियो कि ?
तपाईँलाई चिनेजस्तो लाग्यो नि ?
-मलाई त त्यस्तो लागेन । -ए, हो र ।
यसको लागि माफी चाहन्छौँ त्यहाँ पहिरो गएको छ र बाटो बन्द छ ।
दायाँ मोड्नुहोस्, त्यसपछि पहिलो बायाँ ।
तपाईँहरू तटीय राजमार्ग पुग्नुहुन्छ ।
-अलिक होसियारीपूर्वक चलाउनु होला । -धन्यवाद, अफिसर ।
सान्ता बारबरासम्मको सवारीमा उहाँको लागि बकेट सिट बनिदिन म तयार छु ।
-हाँसो लाग्यो, तिमीले त्यसो भन्दा । -के भनेँ ?
हाम्रो बारेमा । दाइ र बहिनी भएको ।
मेरी पनि बहिनी थिई ।
तिमीलाई देख्दा उसको याद आयो ।
हो र ?
मलाई उसको धेरै माया लाग्थ्यो ।
ए, लप्टन, तपाईँलाई कस्तो छ ?
तपाईँ नीलो र सेतो कार हाँकेर के गर्दै हुनुहुन्छ ?
लामो कहानी छ । सुन त, मेरी श्रीमती यताबाट गएको देख्यौ
-तिमीलाई याद छ नि ऊ कस्तो देखिन्छे ? -हजुर, हल्का ।
-मलाई त्यस्तो लागेन । -खैरो ओल्ड्स्मोबिल...
एहे, मैले उनलाई चिनेजस्तो त लागेथ्यो तर उनीसँग अर्कै केटा थियो ।
-अनुहारको विवरण ? -थाहा छैन, होचो, ऊ...
-र गोरो । -हामीले खासै राम्ररी देखेनौँ ।
-कति समय अगाडि ? -दस मिनेट जति भयो होला ।
मैले उनीहरूलाई तलको बाटो हुँदै तट पुग्न सकिन्छ भनेँ ।
-रिसाउने त हैनौ ? -हैन, हैन ।
यी साँच्चिकै बढ्दैछन् ।
के ?
मेरा औंलाका नङहरू । निकै छिटो बढे जस्तो लागिरा'छ ।
भर्खरै काटेको जस्तो लाग्छ ।
-म तिम्रो तस्बिर लिन सक्छु ? -अहिले हैन ।
ल ठिक छ । तस्बिर नलिई जान दिन्नँ नि ।
छिट्टो ।
रोक !
-मलाई पिछा गर्न छोड । -तिमी भाग्न छोड न त ।
म सक्दिनँ !
भगवान !
युनिट १२, म लसन, मेरो कुरा सुनिरहेका छौ ?
-हे, हामीले भर्खरै पुलिसलाई हान्यौँ । -मलाई थाहा छ ।
-ऊ हाम्रो पिछा गरिरहेको थियो । -अझ भन्नुपर्दा मेरो ।
ऊ मेरो श्रीमान हो ।
तिमी, हैट ! साला !
मैले फोन गर्नुपर्ने छ ।
मलाई त यहाँ पाइएला भन्ने लाग्दैन ।
-कसलाई फोन गर्ने हो खासमा ? -कसैलाई पनि हैन ।
साथीलाई मात्र हो ।
तिम्रो श्रीमानले पछ्याइरा'छ, याद होला नि ?
जसलाई हामीले सडकमा झन्डै किचेको । मलाई लाग्छ, हामी अगाडी बढ्दै राम्रो होला ।
उनीहरूसँग फोन हुनसक्छ । केही छिन रोकौँ ।
यहाँ बस, म आइहाल्छु ।
ए, हजुर । कार हटाऊँ त ।
त्यहाँ गाडी राख्न पाइँदैन । यो ठाउँ अरूको लागि राखिएको छ ।
म फोन गर्दैछु । हामी एकै छिन हो, हुन्छ ?
एकै मिनेट, त्यो भन्दा बढी हुँदैन ।
-तपाईँहरू कोठा लिने हो ? -हैन ।
मलाई ऊ मन पर्दैन ।
उसको नक्कली आँखा छ ।
हो ।
अँ । म आउँदैछु ।
तपाईँलाई के चाहियो ?
तिमीलाई के भयो ?
तपाईँ बहिरो हो, हँ ?
तपाईँले अहिलेसम्म त्यो कार हटाउनु भएन ?
एक मिनेटभन्दा बेसी भयो त्यसैले ।
यदि तिमीलाई केही चाहिएको छ भने, अहिले नै भनी हाल
किनभने म आफ्नो काममा जानुपर्नेछ ।
मलाई...त्यो चाहियो !
हाइ, म बोलेको ।
म के भन्न चाहेको भने त्यहाँ जे भयो त्यसको लागि म माफी चाहन्छु ।
मलाई विश्वास गर, त्यो एक दुर्घटना थियो ।
आशा छ तिमी ठिक छौ ।
हेर, म बिभर्लीमा बस्नेछु ।
उसको नम्बर ८०५-५५५-२२३८ हो ।
तर प्लिज, मलाई कल नगर ।
गर्नैपर्ने भएमा बाहेक । मलाई केही समय देऊ । ल ?
आफ्नो ख्याल राख ।
-पूरा भयो । -ल, यहाँबाट गइहालौँ ।
तिमले किन बाहिर निकालेको ?
पछि पछुताउनु भन्दा सुरक्षित हुनु नै ठिक ।
जोर्डन !
जोर्डन !
ओछ्यानबाट छिटो निस्की, साले ।
त्यहाँ बाहिर के हुँदैछ, हँ ?
जोर्डन, म हो, लसन ।
मलाई ट्याक्सी लिनुपर्यो ।
लसन । एक छिन पर्ख । म आइहालेँ ।
जिसस । हैट ।
हे, साथी ।
तिमीलाई के भयो ? एकदम खत्तम देखिन्छ त ।
मेरो कार ध्वस्त भयो । एउटी महिलाले हानिदिई ।
-एउटी महिलाले ? -लोरा ।
लोरा ?
-तपाईँले यसलाई विश्वास गर्न सक्नुहुन्छ ? -हैट !
जोर्डन, जसरी भए पनि उसलाई फिर्ता पाउनु छ ।
मैले सुनेँ त्यो ।
चाबी ।
शुभकामना । यो त्यति ब्यर्थै कुदेको छैन है ।
म तिम्रो ऋणी छु ।
हे, तिमीले भोलि बिहान ८ बजेसम्म फिर्ता पाउनेछौ, हुन्छ ?
-अँ एउटा कुरा । -हँ ?
तिमी कुन साइजको जुत्ता लाउँछौ ?
म हेण्डरसनभिल गइरहेको छु एक जना पुरानो प्रोफेसरलाई भेट्न ।
उनलाई भेट्दा राम्रो महसुस हुन्छ ।
तिमीलाई भेट्दा जस्तै ।
-मैले भन्न खोजेको बुझ्यौ ? -खासै बुझिनँ ।
तिमी त्यहाँ के बनाउँदैछौ ?
यो एक उपहार हो ।
-तिम्रो लागि । -मेरो लागि ?
तिमीलाई मन परेन ?
बाहिर जाऊ !
-तिमीले भन्न खोजेको त्यो हैन । -मैले बाहिर जाऊ भनेको !
बाहिर जाऊ ! बाहिर जाऊ ! तुरुन्तै !
ठिक छ । तिमीले यो परिस्थिति बुझेको जस्तो लागेन ।
हेर, प्लिज, बाहिर जाऊ ।
नाइँ ।
ठिक छ । त्यसो भए म बाहिर जान्छु ।
-म चाहन्छु, तिमी मलाई मन पराऊ । -त्यसो भए मलाई किन यस्तो गरेको ?
लोरा, म तिमीलाई चोट पुर्याउन चाहन्नँ । बस...मबाट नभाग, ल ?
-कसम ! -ल ल ।
कसम ।
ग्यास चाहियो ?
म एक जवान केटोसँग हिँडिरहेकी सुनौलो कपालवाला महिला खोजिरहेको छु ।
No comments yet. Be the first to leave one.