Magic Hour : The Series - Second Season

Magic Hour : The Series - Second Season

تنزيل الترجمة Nepali

الموسم 2

معلومات الإصدار

Magic Hour Season 2 Episode 06 Nepali
تعليق من kikywebsite

الوسوم

other
نشرت في: 2019-04-15
تنزيلات: 6
ضعاف السمع: No

معاينة ترجمة Nepali

أول 185 سطر.

ति डालिया भन्ने महिलाले मलाई जन्म दिएको भनेकी छिन् ।

मलाई मतलब छैन ।

किनभने मेरो लागि हजुर नै आमा हो ।

हजुरको ठाउँमा अरु कसैले ओगट्न सक्दैन ।

धन्यबाद ।

धन्यबाद बाबा । म तिमीलाई धेरै माया गर्छु ।

आन्टी अब मलाई थाहा छैन के हुने हो ।

राँगाको स्वास्थ्य कहिले राम्रो हुन्छ ?

रेन

तिमीले चमत्कारमा बिश्वास गर्नु पर्छ । हुन्छ ?

मलाई बिश्वास छ कि चमत्कार हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा तिमीले राँगाको साथ् दिनु पर्छ ।

हुन्छ ?

ट्रोइ घरमा छ ?

भर्खर बाहिर गयो ।

माफ गर्नु । तपाइले फोन गर्नु भएको नम्बर...

पैसाहरु सबैको काम सक्यो ।

जौं ।

तिमी ठिक छौ ?

मलाई तेगारको चिन्ता हुदै छ बुबा ।

हिजो उसले भनेको थियो कि मलाई लिन आउँछ ।

तर अचानक उसले आउन मिल्दैन भनेर भन्यो ।

मैले फोन गर्दै छु तर उसले फोन नै उठाएको छैन ।

तिमीले धेरै चिन्ता गर्दैछौ ।

पछि आउँछ ।

आऊ ।

गाडीबाट निस्क !

मैले तिमीलाई भनेको होइन म तिमीलाई केहि गर्दिन

तर अब म गर्छु ।

तिमीले आफ्नै बच्चालाई मार्यौ !

यो तिमीले मिठालाई जे गर्यौ त्यसको लागि हो !

घरमा स्वागत छ मिठा ।

घरमा स्वागत छ ।

तिम्रो सुटकेस तिम्रो कोठामा राखेर आउ छु ।

हुन्छ ।

त्यो चिठ्ठी रैनासँग हुनु पर्छ ।

अनि अझै एउटा कुरा ।

तिमीले जे कुरा गर्दै थियौ मलाई थाहा छ ।

यहि हो होइन ?

तिमीले तेगारलाई दिएको चिठ्ठी ।

अस्पतालमा हिजो जे भयो मैले सबै देखें ।

यो केको लागि आन्टी ?

जे भयो त्यस पछी

मैले बुझे...

...त्यो चमत्कार जुन मैले कुरी राखेको थिएँ...

...त्यो अहिले सम्म छ अनि यतै छ ।

मेरो छोरालाई निको हुने होइन होला

तर...

...त्यो चमत्कार तिमी हो रैना ।

राँगा र दिमासको बीच रहेको चमत्कार तिमी हो ।

त्यो तिम्रो र राँगाको बालीकोलागि टिकेट हो ।

आन्टी फ्लोरा र मैले निर्णय लिएको...

...तिमीहरु संगै समय बितायौ भने

राँगाले आफ्नो हृदय फेरी खोल्न सक्छ ।

यो डाक्टर सुर्यले दिएको रिफरेन्स चिठ्ठी हो ।

तर पहिले मलाई माफ गर्नु आन्टी ।

राँगालाई यसको बारेमा थाहा छ ?

मैले मेरो आमा यो सबै तयार गर्नु भनेर भनेको ।

तिमी कसरी यता आएको ?

तिमीलाई मसंग बाली जानु छैन ?

तिमी यता भएको बेला तिमी छिटै निको हुनु पर्छ हुन्छ ?

तिमीले आराम गर्नु पर्छ ।

हो मैले आराम गर्नु पर्छ ।

तिमीले अहिले सम्म ठट्टा गर्न सकेको छौ है ?

यो केटा यता तिमी नै हो अनि यो दिमास हो ।

किनभने तिमी फुर्तिलो र फोरी देखेको छौ ।

जबकी दिमास सफा र सोजो देखेको छ ।

तिमी गलत हो । उल्टो हो ।

हामी जुडुवा भएको कारणले भन्न गाह्रो छ ।

त्यो मान्छे मेरो बुबा हो ।

यो ।

हेर ।

तिमी आफ्नो बुबा जस्तै देखिन्छौ ।

अवश्य म उहाँको छोरा हो ।

हामी एउटै देखेनौं भने, उहाँ को हो त ?

-मसंग आऊ । -हामी कता जान लागेको ?

मसंग आऊ । जाओं ।

बिगतमा

मेरो बुबाआमाले मलाई र दिमासलाई त्यता लिएर जान्थें...

...आराम गर्नको लागि ।

समुन्द्रको हावा हाम्रो फोक्सोको लागि राम्रो हो ।

अनि अझै

दिमासलाई आस्थ्मा थियो ।

त्यसैले उसले धेरै समुन्द्रको हावा लिनु पर्थियो...

...ताकी उसले स्वच्छ श्वस लिन सकोस ।

बुबा मलाई हजुरसँग एउटा कुरा गर्नु थियो ।

तेगार पनि हामी संगै छ ।

मिठा र तेगारलाई छिटै न्यू योर्क जानु छ ।

न्यू योर्क जाने ?

सहि हो बुबा ।

मलाई उता गएर मेरो पढाइ सकाउनु छ ।

मलाई सफल हुनु छ ।

मैले गरेको सबै गल्ति ठिक गर्नु छ ।

म हजुरलाई मेरो माथि गर्व गराउन चाहन्छु ।

-छोरी... -बुबा

हजुरले मेरो चिन्ता लिनु पर्दैन । म ठिकै हुन्छु ।

अहिले म हजुरको अनुमति लिन चाहन्छु ।

म त्यस्तो छोरी हुन चाहन्छु जसले हजुरलाई गर्व होस् ।

प्लिज ।

तिम्रो जे निर्णय भएता पनि

म तिमीलाई सहारा दिन्छु ।

मलाई थाहा छ जब सम्म तेगार तिमीसंग छ

तिमी सुरक्षित हुन्छौ ।

-खाओं । -हो खाओं ।

मिठा म र तिम्रो बुबाले तिमीलाई धेरै सम्झने छौँ ।

बेकारको कुराहरु ।

मलाई हजुर देखेर दया लाग्छ ।

रैनाले कहिले पनि हजुरलाई आफ्नो आमा भन्ने छैन ।

किन ?

किनभने उसले हजुरलाई खोजेको पनि छैन ।

मलाई लाग्छ उसलाई केहि मतलब छैन उसको आमा को हो भनेर ।

किनभने उसको लागि आन्टी फ्लोरा उसको आमा हो ।

अनि हजुर होइन ।

तिमीलाई अरु केहि चाहिन्छ ?

मलाई कुखुरा दिन सक्छौ ?

यता छ ।

तिम्रो लागि तयार गरेको कोठा ।

हुन्छ ।

कोठा जताबाट तिमीले आफ्नो म्याजिक आवर हेर्न सकोस् ।

अनि यो कोठा त्यसकै लागि बनाएको हो

सबै कुरा गरेको छ ताकी तिमीले आफ्नो प्रेरणा खोज्न मिल्छ...

...तिम्रो नयाँ किताब सकाउन सक्छौ ।

दिमासले सहि भन्यो ।

तिम्रो सपना सरल छ ।

संधैको लागि म्याजिक आवर हेर्न मिलोस् ।

अनि मेरो अहिलेको अवस्थाले त्यो गर्न गाह्रो छ ।

तर...

...मलाई लाग्छ बालीमा सबै भन्दा राम्रो सुर्य अस्ताउ छ ।

त्यसैले मलाई आशा छ कि तिमीले यता धेरै प्रेरणा लिन सक्छौ ।

तिमी गलत छौ राँगा ।

त्यो सपना मात्र होइन ।

तर त्यो हाम्रो भविष्य हुने छ ।

बालीमा मैले तिमीसंग म्यगिक आवर हेर्ने छु ।

हामीले संगै रमाइलो गर्ने छौँ हुन्छ ?

तिमी उता लुकेको छौ भनेर थाहा छ राँगा ।

तिमीले के गरेको मलाई लुकेर हेरेको ?

तिमी के गर्दै छौ ?

तिमीलाई किन यति समय लागेको ?

म एकै छिन्मा सकाउने छु ।

तर यदि मैले यो किताब सकाए पनि

मैले अर्को किताबमा काम गर्नु पर्छ ।

अनि यदि तिमीलाई त्यो चाहियो भने...

यदि त्यो हुन चाहन्छौ भने

तिमीले मलाई हैरान गर्न बन्द गर्नु पर्छ ।

-के भयो ? -नगर !

म तिमीसंग यता होस् भनेर चाहदैनौं ?

नाइँ म चाहदिन !

-एक पटक मात्र । -नाइँ !

-तिमी पक्का हो ? -हो म पक्का छु ।

राँगा ! नाइँ ।

-राँगा ! नाइँ... -म चाहन्छु...

पछि । सुत्न जाऊ ।

आराम गर ।

-राँगा । -के ?

तिमीले एउटा कुरा थाहा पाउनु पर्छ ।

के हो ?

आन्टी फ्लोराले भनेको मिठाको बच्चा खस्यो ।

उनले आफ्नो गर्भको बच्चा गुमाइन् ।

अनि...

...मिठाको मिल्ने साथिको श्रीमान

साराको

ट्रोइ हो ।

अनि ट्रोइले गर्दा मिठाको बच्चा खसेको ।

मैले कसको लागि नराम्रो महसुस गर्नु पर्छ ?

तिनै जना ?

मिठा ? उनि अविश्वसनीय छिन् ।

तेगर ? उसले तिमीलाई सुरक्षा राख्नको लागि आफ्नो कसम पनि निभाउन सकेन ।

अनि ट्रोइ ।

कुरा के हो भने मलाई कसैको मतलब छैन ।

म सोच्छु कि त्यो सबै केहि भएको छैन ।

अहिले म तिम्रो बारेमा मात्र सोच्छु ।

यता मेरो पुरा जीवन तिमीसंग बिताउन तयार छु ।

सुन्दर आकाश या समुन्द्रले गर्दा होइन ।

तर किनभने म तिमीसंग छु ।

तिमीसँग उब्बिनु सबै भन्दा सुन्दर कुरा हो ।

धन्यबाद ।

-रेन... -के ?

तिमीलाई यो कुरा हेर्नु छैन भनेर थाहा छ है ।

अनि म तिमीलाई यो देखाउन चाहदिन ।

तर तिमीले मेरो अहिले स्थितिको बारेमा थाहा पाउनु पर्छ ।

मैले प्रेम गर्ने मान्छेलाई मैले राम्रो दिन खोज्दै छु ।

यता लेखेको छ कि तिमीले दुई पटक किमोथेरापी लिएको छौ...

...प्रोफेसर सुरोतोसंग ।

तिमीले तेस्रो किन नलिएको ?

किमोथेरापीले तिम्रो सरिरमा के असर गर्छ त्यो तिमीले बुझ्नु पर्ने ।

التعليقات

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left