أول 200 سطر.
रोक। त्यसरी गर्ने हैन ।
यो गीतमा सानो र मधुर आवाज चाहिन्छ ।
तिमी आफ्नो निधारले गाउन पर्छ ।
मधुर आवाज
तिमी कसरी असफल हुन सक्छ?
कोसिस गर ।
रोक! गायन मजाक हो लाग्छ?
र तिमी पनि गायक? पहिले नै छोडेको ।
अरे, कठोर नबन ।
बाहिर ताजा हावा खाएर आऊ ।
ल।
मलाई माफ गरिदेउ।
उसलाई सजिलो बनाऊ ।
तिमीलाई सबैले खराब ट्रेनर भन्छन् ।
हेर्नुस्, मैले जानेको भनेको
मानिसले जे पाए त्यही गाएको मन पर्दैन ।
तिमीलाई पनि थाहा छ।
तिमी बिट परिवर्तन गर्दैनौ ।
ए, अँ । म यहाँ छु । मेरो गित चेक गर्छौ ?
आजकल धुनमा चल्दैन ।
साँच्चै?
ल। अघि बढ।
बन्द, बन्द!
यति धेरै अनुभव हुँदा पनि किन यति खराब ?
चिच्याएर पनि गीत हुन्छ ?
मन छुने कुनै कुरा छैन ।
ओह, साँच्चै?
अनि हात किन हल्लाएको ?
हात कम्पन छ? यो के हो?
तिमी आफ्नो हातले गाउँछौ?
किन माइक्रोफोन छडी छैन हातमा?
सानो बच्चाले पनि गीत गाउँछ ।
यो उचित कति छ?
यस संसारलाई धिक्कार!
यो हाम्रोबार्षिक किताब हो ।
एकछिन् भो ।
सम्झनाहरु ल्याउने ।
म हो।
त्यो बेला छाला कति कसिलो र राम्रो थियो ।
मैले देखें।
कोहीसँग प्रेम थियो ।
के?
कोही मन परेन ।
वास्तवमा ...
... वुसिक मेरो पहिलो प्रेम थियो।
-किन ? -उ असल थियो ।
जसले जे भनेपनि उ रिसाउँदैन र मूर्खजस्तो हाँस्दैन ।
वुसिक राम्रो थियो?
काँडा जस्तो घोच्ने त्यो मानिस ?
अहिले अलिक बदलेको छ, त्योबेला असल थियो ।
मलाई असल मानिस मन पर्छ ।
यो कुरा गोप्य राख्नु है ।
ल।
वुसिकको गनगन गर्नुअघि नै सफा गरौँ ।
ल।
यहाँ सकियो, अर्को तलामा जाऔं ।
ए तेसो पो?
यो के हो? सबैजना कहाँ छन्?
मैले यो केहीदिन पहिले ल्याएको थिएँ ।
कसले भाँच्यो ?
भाइ। चुप ।
चुप नभन ।
यो तिमीले हो ?
चुप भनेको क्या ।
तिमिलाई के भयो?
भाइ, जोनुन र सूयोन यहाँ छन् ।
सूयोन असल केटोलाई मात्र मन पराउँछे ।
असल केटो ? -हो ।
तिमी असल भएको दिनमा उनले तिमीलाई मन पराउँथिन् ।
तिमी रिसाउँदैन थियौ र मुस्कानमात्र दिन्थ्यौ रे ।
ओह, साँच्चै?
अनि के ?
तिमी मूर्ख ।
सूयोन असल केटो मन पराउँछे ।
यो कुचो तोड्ने मानिस को हो भनी हल्ला गर्नु असल हो र ?
हैन ।
तिमीले अब के गर्नुपर्छ त ?
दोषी खोज्न बन्द गर्नु र ?
नयाँ किन्नु ?
तिमी लाटो ।
किन फेरि ?
तिमीहरूले यो सबै बनाएको हो ? के अवसरमा ?
अब, तिमीलाई थाहा ...
तिमीहरू थकित देखिन्थ्यौ, मैले गरें
बाफरे। तिमीले गर्यौ?
वुसिक, तिमी यस्तो राम्रो छौ।
हैन, सूयोन?
के? अँ साञ्ची।
यो ठूलो कुरा हैन ।
ल खान थाल ।
किबोंग, पानी यता सार त ।
पानी? निश्चित।
-चिसो । -सरी, वूसिक ।
तिमी किन...!
ठिक छ।
धेरै तातो भएको थियो, अब शितल भयो ।
ठिक छ ।
तर अझै नराम्रो लागेको छ । म पुछिदिन्छु ।
पर्दैन, म गर्छु ।
ओह कस्तो तातो!
वुसिक!
सरी, सरी ।
तिमी किन...!
ठिक छ।
चिसो भएको थियो, अब तातो भो ।
ठिक छ । खान थाल ।
सबैले सूप पोख्छन् ।
फिल्म खिच्ने काम भैरहेको छ !!!
-हेलो। -हेलो।
-हेलो, म ली जुंगी छु। -हेलो।
सेटको गन्ध।
राम्रो । यतिबेलासम्म कसरी रोकेर बस्यौ ?
जुंगी, म यो निकाल्न सक्छु ?
तिमीलाई राम्रो हुनेछ ।
आराम गरेर प्राक्टिस गरेअनुसार गर ।
तिम्रो नाम के हो?
पार्क यिदो ...!
पार्क यिदो? यो तिमी थियो।
प्रभुको नाममा ...
यो व्यक्तिको शरीर छोडेर जाऊ ।
हुन्चोल!
तिमी ठीक हो? तिमी स्तब्ध ?
-के? -कट !
जोनुन, तिमी के गर्दै छौ?
रोबोट जस्तै अभिनय गरेको।
तिमीले केही तनाव ल्याउन पर्छ ।
मलाई माफ गरिदेउ।
ठिक छ, फेरि गरौँ ।
ल
रेडी, एक्सन ।
तिम्रो नाम के हो?
पार्क यिदो ...!
पार्क यिदो ?
यो तिमी थियो।
प्रभुको नाममा ...
यो मानिसको शरीर छोड्न आदेश दिन्छु !
हुन्चोल!
तिमी ठीक हो? तिमी स्तब्ध ।
कस्तो वाहियात । कट ।
फेरि।
हुन्चोल!
तिमी ठीक? तिमी स्तब्ध ।
फेरि।
तिमी ठीक हो? तिमी स्तब्ध ।
-के भन्ने? -कट !
धिक्कार छ।
उ किन बाहिर नआएकी होली ?
मेरो घाँटी सुकिसक्यो ।
-जुंगी। -आज मेरो अभिनय कस्तो थियो?
-निर्देशकले के भने ? -मलाई थाहा छैन!
तिम्रो साथी नि ? राम्रो अभिनय गर्छ भन्थ्यौ त ।
अभिनय नगरेको धेरै भएकोले नर्भस छिन् ।
अर्कोपटक राम्रो गर्नेछिन् । -पूरै ढिलो भैसक्यो ।
निर्देशकले अर्को हाल्न चाहेका छन् ।
अर्को हाल्ने रे ?
मतलब जोनुन निकालिने ?
यो ठिक हैन ।
जेसुकै होस्, म मतलब छैन।
तिम्रो साथी हो, तिमी नै भन ।
के ? अरे पर्ख ।
धिक्कार छ। के?
म यसलाई गुमाउन जाँदै छु।
जुंगी, तिमी लामो प्रतीक्षा गर्यौ ?
ओह ... होइन, छैन।
मैले आज धेरै त्रुटी गरें ।
धेरै भएकोले अलिक गाह्रो भो ।
जोनुन, कुरा हो ...
तर थाहा छ ? आज म धेरै खुशी छु ।
के?
धेरै धेरै धन्यवाद।
तिमी नभएको भए मेरो अभिनय सुरु हुने थिएन ।
-के? -कति कृतज्ञ छु ...
...म सकेसम्म राम्रो गर्छु।
सबै ठीक, निश्चित गर।
तिमी केही भन्न खोज्दै थियौ हैन त ?
केही हैन । जाम ।
भगवान, यो डस्छ ।
मलम लगाउँदा पनि कस्तो पोलेको ।
त्यो पङ्क किबोंग भद्दा छ!
तर तिमीले संयम अपनायौ ।
तिमी रिसाउँछौ भनेर म कस्तो नर्भस भएको थिएँ ।
जे भए पनि, तिमी कहिल्यै सूयोन अगाडि रिसाउनु हुँदैन नि ।
सजिलो छैन।
यो त गाह्रो छ। म अब यो गर्न सक्दैन।
म फिर्ता छु।
तिमी फिर्ता छौ!
थकित छौ होली । भोक लागेको छ ?
भोक छैन ।
के भो ?
एउटा कार्यक्रममा काम गर्दै थिएँ, खराब गायिका भनेर गाली गरे ।
अरे, तिमीले वुसिक देखि पाठ लिनुपर्छ ।
उ गायन प्रशिक्षक छ।
साँच्चै?
हो।
वुसिक, तिमी सिकाउन सक्छौ ?
के?
ल हुन्छ। ल।
धन्यवाद, वुसिक।
म लुगा फेरेर आइहाल्छु है ।
गीत सिकाउने कुरा किन फेरि ?
No comments yet. Be the first to leave one.