Magic Hour : The Series - First Season

Magic Hour : The Series - First Season

تنزيل الترجمة Nepali

معلومات الإصدار

Magic Hour Season 1 Episode 06 Nepali
تعليق من kikywebsite
माया गर्न वा माया गराउन ।

الوسوم

other
نشرت في: 2019-04-15
تنزيلات: 4
ضعاف السمع: No

معاينة ترجمة Nepali

أول 200 سطر.

मलाई सबैकुरा थाहा छ ।

अहिले, मलाई सबै कुरा थाहा छ ।

रेन...

अरे ।

मैले बुझिन । तिमीलाई के थाहा छ ?

मलाई थाहा छ कि म गलत छु ।

तर म बुझ्दिन । तिमी के को बारेमा कुरा गर्दैछौ ?

रैना, मलाई भन ।

मलाई थाहा छ यो मिथाको बारेमा मात्र होईन । त्यहाँ अरू केही हुनु पर्दछ ।

मलाई सबैकुरा थाहा छ ।

मलाई थाहा छ तपाईं किन परिवर्तन हुनु भएको छ ।

मलाई थाहा छ तपाईंले किन मलाई शुरुवातबाट नै स्वीकार गर्नुभएको छैन ।

अनि तपाईंले किन डिमासको आफ्नो प्रतिज्ञालाई धोका दिनु भयो ?

यो होईन किनभने तपाईं मलाई माया गर्नुहुन्न ।

अनि तपाई के थाहा छ ?

म धन्य छु कि तपाईंको आमाले मलाई यहाँ तपाईंसगँ आउन भन्नु भयो ।

रेन, ईमानदारीपूर्वक भन्दा, मैले तिमीले भनि रहेको कुरा नै बुझिन ।

तर, उहाँले तिमीलाई यहाँ पठाउनु हुँदैन थियो ।

मैले उहाँलाई हरेक दिन मैले हाम्रो सम्बन्ध अन्त्य गर्न चाहन्छु भनेको थिए ।

त्यसकारण म निराश छु किनकी तिमीलाई अझै पनि यहाँ पठाईएको छ ।

के तपाईंको आमालाई थाहा छ ?

- के हो ? - मलाई जवाफ दिनुहोस्, राङ्गा ।

तिमीले दिमाग परिवर्तन गरिसक्यौ भनेको के हो ? रेनसँगको सम्बन्ध अन्त्य गर्यौ ?

आमा...

मैले डिमासले मलाई रैनाको बारेमा हरचाह गर भनेको मात्र गरेको छु ।

अनि अब हामी हाम्रो जीवन जिउँदैछौं ।

त्यसोभए मैले कहाँ गलत गरे ?

तिमी त्यस्तो गर्न सक्दैनौ, राङ्गा ।

तिमी आफुले चाहेको जस्तो गर्न सक्दैनौं ।

राङ्गा ।

म तिमीलाई चिन्छु ।

तिमी यस्तो खालको होईनौ ।

मलाई भन त ।

तिम्रो समस्या के हो ?

यो को हो, हनी ?

त्यो को हो भनेको, राङ्गा ?

कोहि पनि होईन ।

त्यसोभए, त्यो समस्या हो ?

तिमीले त्यहाँ अर्की केटी भेट्टायौ ?

आफ्नो आमालाई झूटो कुरा नबोल ।

आमा, यो त्यस्तो होइन ।

मुख्य कुरा भनेको...

तिमीले रैनासगँ त्यतिकै आफ्नो सम्बन्ध अन्त्य गर्न सक्दैनौ ।

तिमीले जारी राख्नु पर्दछ ।

यो केवल डिमासको इच्छाको विषय होईन ।

तर यो तिमी र रैनाको बारेमा हो ।

म तिमीलाई रैनासँग त्यसरी नै आफ्नो सम्बन्ध समाप्त गर्न दिन्न ।

त्यसको अर्थ काकी सिण्डीलाई थाहा छैन ?

त्यसैले उहाँले मलाई यहाँ आउन आग्रह गर्नु भएको हो ।

मलाई सबै थाहा छ । मलाई सबै थाहा छ ।

मलाई सबै थाहा छ ।

नमस्ते ।

के म तपाईंलाई सहयोग गर्न सक्छु ?

यिनीहरु तपाईंका छोरीहरु हुन् ?

तिनीहरू सुन्दर छन् ।

हो ।

तिनीहरू मेरा छोरीहरु हुन् ।

धन्यवाद ।

म पक्का छु...

... तपाईंले मलाई चिन्नुहुन्छ ।

म दाहिल हुँ ।

मलाई लाग्छ...

... कसैले पनि बिर्सिन सक्दैन...

... उनको बिगतको दुखाईको कारण ।

सही ?

१९ वर्ष ।

तपाईंले मेरो जीवन बर्बाद गर्दै हुनुहुन्छ ।

यहाँ र त्यहाँ चोटहरु दिएर ।

यो अझैं पनि दुख्छ ।

तपाईं के चाहनु हुन्छ ?

तपाईं यहाँ फ्लोराबाट ल्याएका यी सुन्दर फूलहरू किन्न आउनु भएको होईन ।

म यो मात्र भन्नेछु ।

म यहाँ तपाईंलाई हेर्न आएको हुँ ।

किनभने म मेरी छोरी, किनारालाई भेट्न चाहन्छु ।

किनारा ?

तपाईंको छोरी ?

हो ।

१९ वर्षको लागि, मैले मेरी छोरी देखेको छैन ।

तपाईं किन अचानक आफ्नो छोरीको बारेमा मलाई सोध्नुहुन्छ ?

तपाईंले मलाई अन्तिम पटक आफ्नो बच्चा कहिले दिनुभएको हो ?

म किनारालाई उसको बुबासँग छोडेंको थिए ।

जब मैले सूर्यसँग मेरो सम्बन्ध समाप्त गर्ने निर्णय गरेँ ।

अनि म पक्का छु ।

सूर्य बित्नुभन्दा पहिले...

... उहाँले तपाईंलाई किनारा दिनु भएको हुनु पर्छ ।

अर्को शब्दमा, तपाईंले बच्चालाई कुनै वस्तुको रूपमा लिनु हुन्छ, होईन त ?

तपाईंले मेरो पति चोर्नु भएको छ ।

तपाईंको उहाँको साथमा एउटी छोरी थियो ।

अनि अहिले तपाईं यहाँ अचानक आउनु भयो ।

तपाईं आफ्नो छोरीको बारेमा मलाई सोध्दै हुनुहुन्छ ?

तपाईं राम्रो मनोचिकित्सकको रुपमा जानु राम्रो हुन्छ ।

चाँडै स्वास्थ्य लाभ होस् ।

मैले यो बुझेको छु ।

यो माफी माग्न वा अहिले घुडाँ टेक्नु पनि बेकार छ ।

सूर्य गई सकेको छ ।

म तपाईंसगँ भीख माग्दै छु ।

यो जे सुकै भएपनि, म किनाराको जैविक आमा हुँ ।

मलाई उनी कहाँ छिन भन्ने थाहा पाउने अधिकार छ ।

अनि मलाई पक्का छ कि उनी तपाईंसगँ नै बसिरहेकी छिन ।

के तपाईंलाई थाहा छ कि आमाको अर्थ के हो ?

आमाले आफ्नो बच्चा बिरामी हुँदा बिरामी महसुस गर्नुहुनेछ ।

यदि उहाँको बच्चा टन्न अघाएको भएतापनि उहाँले अझैं खाने हो भनेर सोध्छिन ।

उहाँले आफ्नो बच्चाको लागि सबै चिज दिनु हुन्छ ।

उहाँको बच्चा त्यसरी छोडेर जादैँनन ।

तपाईं जस्तो एउटी महिलाले आफैलाई आमा भनेर बोलाउन सक्दिन ।

वा आमा के हो भन्ने कुरा गर्नुहोस् ।

म राम्रो महिला होइन ।

म राम्रो आमा होइन ।

अनि मलाई आमा भनेर बोलाउन सकिदैँन ।

तर किनारा मेरो आफ्नै शरीर र रगत हो ।

पक्का हो । तपाईंले उनीलाई आफ्नो गर्भमा राख्नुभयो । तपाईंले उनीलाई जन्म दिनुभयो ।

हो, उनी तपाईंको शरीर र रगत हो । तर तपाईंले उनीलाई त्यसरी छोड्नुभयो ।

कृपया, म तपाईंसगँ भीख माग्दै छु ।

मलाई मेरो बिगतका गल्तीहरूबाट छुटकारा दिनुहोस् ।

र... र सूर्य ठीक हुनु हुन्थ्यो ।

तपाईं एकदमै सम्मानित महिला हुनुहुन्छ ।

र तपाईंको हृदय छ ।

मेरो पतिको नाम नलिनुहोस् ।

उहाँ परमेश्वरसँग शान्तिसगँ बस्दै हुनुहुन्छ ।

मलाई थाहा छ ।

तपाईंको दयालु हृदयको कारण...

... तपाईं किनाराको हेरचाह गर्न इच्छुक हुनुहुन्छ ।

त्यसैले, म निश्चित छु...

... तपाईं मलाई किनारालाई हेर्ने मौका दिनुहुनेछ ।

चाहे उनीले मलाई घृणा गर्न चाहन्छिन...

... उनीलाई म मलाई श्राप गर्न, वा बदला लिन पनि...

... दिनेछु ।

किनकी उनीलाई मसँग त्यसो गर्नको लागी अधिकार छ ।

त्यसकारण कृपया मलाई जवाफ दिनुहोस् ।

ती दुई केटीहरु मध्येबाट...

... कुन चाही किनारा हो ?

तिनीहरू दुवै मेरा छोरीहरु हुन् ।

मलाई थाहा छ...

... त्यो जीवन एउटा रोजाई हो ।

र हामीसँग केवल दुई रोजाईहरु छन् ।

माया गर्न...

... वा माया गराउन ।

यदि मैले छान्न सके भने...

... म तिनीहरूलाई विकल्पको रूपमा लिने छैन ।

किनकी म माया गर्न चाहन्छु र माया गराउन पनि चाहन्छु । ।

मलाई दुवै चाहन्छु ।

जब म तिनीहरु दुवैलाई चाहन्छु, मलाई लाग्छ कि तिनीहरू अब विकल्पहरू होईनन् ।

तर तिनीहरू सबैभन्दा सुन्दर आशिषहरु हुन् ।

यही कारण म तपाईंलाई रोकिरहेको छु, राङ्गा ।

र...

र आज...

... मैले अन्तिम जवाफ पाए ।

जुन जवाफले मलाई तर्साई रहेको छ...

... मैले पहिलो पटक मेरो खुट्टा न्यूयोर्कमा राखे पछि ।

उत्तर भनेको मैले तपाईंबाट केहि नि पाउन सकेको छैन ।

नियतीका टुक्राहरु जसले मलाईसगँ भेटाई दियो ।

तर म राहत पाउँछु...

... तपाईं परिवर्तन हुनु भएको छैन किनकी तपाईं अब मलाई प्रेम गर्नुहुन्न ।

अथवा किनभने तपाईंले मिथालाई गर्भवती बनाउनु भयो ।

तर अर्कोतर्फ...

... म आफैंलाई सोधि रहेको छु ।

वा यो राम्रो हुनेछ यदि यसको कारण तपाईं अब मलाई धेरै माया गर्नु हुन्न भने ?

यो वास्तवमा के हो कि तिमीलाई मेरो बारेमा थाहा छ, रेन ?

तिम्रो जवाफको मतलब के हो ?

मैले प्रतिज्ञा गरेको जस्तै, म घर फर्कनेछु ।

तर म अझै पनि यहाँ बसि रहेको कारण त्यो हो ।

मलाई मतलब छैन । म त्यो पीडा फेरि महसुस गर्न तयार छु ।

जब सम्म म तपाईंको साथमा हुन्छु ।

र तपाईं सधैं मेरो साथमा हुनु हुनेछ ।

कहिलेकाहीँ अर्को पटक निर्णय नगरेसम्म ।

तपाईं किन फेरि आउनुभयो ?

मैले सोचे कि तपाईं अब मलाई हेर्न चाहनु हुन्न ।

हाम्रो सम्बन्ध समाप्त भएपछि...

... यसको अर्थ हामी साथी हुन सक्दैनौं भन्ने होईन, ठीक छ ?

साथै, यसको मतलब त्यो होइन...

... मैले तिमीलाई हेरचाह गर्न छोडि रहेको छु ।

किन ?

मैले तपाईंको लागि धेरै नै गलत गरे ।

मैले तपाईंलाई धोखा दिएँ, मैले तपाईंको हृदय तोडेँ ।

तपाईं किन अझै मेरो हेरचाह गर्नुहुन्छ ?

यो के हो...

... किनभने तपाईं अझै पनि मलाई माया गर्नुहुन्छ ?

माया ?

मिथा ।

यस जीवनमा...

... हामी मायामा के हुन्छ भनेर मापन गर्न सक्दैनौं ।

घृणा, जस्तै, मन पर्दैन...

यस मामलामा...

... म एक हुँ जो तिमीसँग बाहिर जाने गर्दथे ।

अनि मैले आफैंले वाचा गरें कि म सधैँ तिम्रो लागि जिम्मेवार हुनेछु ।

तर म गर्भवती छु ।

र यो तपाईंको होइन ।

अब तपाईं यहाँ मेरो जिम्मेवारीको बारेमा कुरा गर्दै हुनुहुन्छ । म...

मिथा, आफैलाई सोध ।

के तिमीले यो मलाई माया नगरेको कारणले गरेको हो ?

किनकी तिमी मलाई घृणा गर्छौ ?

यदि यो सत्य हो कि तिमीले मलाई कहिल्यै माया गरेनौ...

तिमीले मेरो साथ किन तोड्यौ ?

तिमी राङ्गासँग जोडिनु अगाडी ?

तिम्रो कारण के हो ?

मिथा ।

भएको कुरा म बदल्न सक्दिन र...

... यो मैले चाहेको कुरा होईन । तर यो तिम्रो रोजाई हो ।

र म । मलाई रोज्ने अधिकार छ ।

कमसेकम...

التعليقات

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left