Magic Hour : The Series - First Season

Magic Hour : The Series - First Season

تنزيل الترجمة Nepali

الموسم 1

معلومات الإصدار

Magic Hour Season 1 Episode 05 Nepali
تعليق من kikywebsite
अध्याय ५ : सत्य बाहेक केहि कुरा हैन ।

الوسوم

other
نشرت في: 2019-04-15
تنزيلات: 7
ضعاف السمع: No

معاينة ترجمة Nepali

أول 200 سطر.

मैले धेरै गहकिलो तरिकाले सोचेको छु ।

अनि मलाई अहिले नैं घर जाने मन छ ।

म मेरो ममीसँग कुरा गर्छु है ।

सबै भन्दा ठुलो कुरा भनेको चाहिं तिमि घर सोचे जसरी नैं जाँदै छौ ।

तिमिलाई थाहाहोस् भनेर ।

मलाई यस्तो व्यवहारले चकित बनाउने गर्छ ।

तिमी किन फेरियौ भन्ने कुरा थाहा नपाईकन म कहिँ पनि जाने छैन ।

तिमि धेरै नैं जिद्दी छौ ।

हामी जेन सेन्टरमा भएको कुरा मलाई अझै पनि सम्झना छ ।

तिमि मसँग प्रेममा परेको छौ भन्ने कुरा म महसुस गर्न सक्छु ।

त्यो डिमासलाई बचन दिएको कारणले मात्रै हैन ।

त्यहिभएर मलाई चालचलनको भिन्नताको महसुस भयो ।

म डिमास हैन ।

अनि मैले तिमीलाई माया गर्ने खोजें तर म सक्दिन ।

के त्यहि हो कुरा ?

मसँग लुकाउने कुरा केहि पनि छैन भन्नेमा एकिन भएको हो ?

कति लामो समयसम्म तिमीले मलाई प्रेम गर्नुपर्ने हो ?

म पर्खन सक्छु ।

त्यो कुरा हैन रेन ।

तिमि घर जाऊ भन्ने म चाहन्छु ।

अनि अब मलाई कहिल्यै पनि सम्पर्क गर्न नखोज्नु होला ।

कुरा बुझेको हो ?

-हेलो ? -हाई राँगा ।

के छ खबर ? ऊ ग्वेनी हो ।

के रैना त्यहाँ छिन् र ?

के म उनिसँग बोल्न पाउँछु ?

ग्वेनी !

हे रेन ।

कसरी तिमीलाई राँगाको नम्बर थाहा हुन्छ ग्वेन ?

ममीले मलाई भन्नु भएको हो ।

उहाँले फोन हराएको कुरा गर्नु भयो त ।

अनि केहि समयको लागि यो नम्बर प्रयोग गर्दा हुन्छ ।

मलाई तिमि यहाँ भए हुन्थ्यो जस्तो लाग्छ ग्वेन ।

मलाई पनि त हो नि रेन ।

मैले तिमिसँग एकान्तमा कुरा गर्नु पर्ने छ रेन ।

केहि समयको लागि राँगासँग टाढा भएको हो ?

ठिकै छ !

ओहो यार ! मेरो फोन कता लगेको हो ?

हेलो ! ग्वेन ?

म राँगासँग टाढा भएको छु अहिले । के हुँदै छ र ?

मैले तिमीलाई केहि भन्न छ ।

मैले बास्तवमा भन्न खोजेको थियो ।

तर म पर्खन सक्दिन ।

तिम्रो थाहा पाउने अधिकार भएको कारण तिमीलाई भन्नै पर्ने हुन्छ ।

के हुँदै छ ग्वेन ? मलाई किन अत्तालिएको हो ?

तिमि र फ्लोरा आन्टीमा केहि पनि छैन ।

हैन ! उसको बारेमा हैन ।

यो तिम्रो बारेमा हो ।

के भन्न खोजेको हो ?

मलाई सबै कुराको बारेमा थाहा थियो ।

मलाई तपाईंको परिवारको बारेमा थाहा छ ।

मलाई थाहा छ तपाईंको बास्तबिक नाम ।

अनि अझै एउटा कुरा...

तिमि मेरो सानो बहिनि हौ । हामी बहिनिहरु हौँ ।

म कुरा बुझ्दिन ग्वेन ।

हामी तिम्रो बहिनि हो र तिमि मेरो परिवार हौ ।

आन्टी फ्लोराले मलाई बालगृहबाट ल्याएर हुर्काउनु भएको हो ।

मलाई उहाँ मेरो ममी जस्तो लाग्छ ।

हजुर रेन ।

कुरा ठिक हो ।

तर त्यो चाहिं हाम्रो आमाले भनेको भन्दा आदि मात्रै हो ।

मलाई तिम्रो धेरै आरिस लागेको छ ।

ममीले तिमीलाई मलाई भन्दा धेरै माया गर्नुहुन्छ, त्यहिभएर हो ।

ग्वेनी !

अनि मैले तिम्रो बारेमा धेरै खोजि गरें ।

म सिंडी आन्टीलाई भेट्न गएको थिएँ तर मैले केहि पनि उत्तर पाईन ।

अनि मैले आँटको संकलन गरें ।

ममीलाई त्यसको बारेमा सोध्नको लागि ।

त्यो सत्य हुन पुग्यो ।

हाम्रो एकै बाबा हुनुहुन्छ ।

हामी आधा बहिनि हो ।

अनि हाम्रो बाबा मर्नुभन्दा अगाडी...

उनले तिमीलाई बालगृहमा जिम्मा लगाए ।

ममीले तिमीलाई गोध लिएको हो ।

त्यहिभएर उनले धेरै माया गर्छिन् ।

रेन ।

तिम्रो बास्तबिक नाम किनारा रेनाटा हो ।

अनि ममीले तिमीलाई रैना भनेको हो ।

हुनै सक्दैन ।

त्यो सम्भब नैं छैन ग्वेन ।

तिमि मेरो बहिनि हो रेन ।

भगवानलाई साँचि राखेर भन्छु कि तिमि मेरो बहिनि हो ।

तर त्यो कसरी हुनसक्छ र ग्वेन ?

अनि मेरो वास्तविक ममी चाहिं खै त ?

आएपछि म तिमीलाई केहि देखाउने छु ।

म्याजिक हावर द सेरिज़ ।

अध्याय ५ : सत्य बाहेक केहि कुरा हैन ।

तिमीले अब मलाई एयरपोर्ट लान सक्छौ ।

के हुँदै छ रेन ?

तिमि मलाई घर पठाउन चाहन्छौ हैन ?

के हुँदै छ भनेर मलाई भन ।

मलाई नभनिकन म पुर्याउने छैन ।

रेन...

नरोऊ रैना ।

यहाँ आउनु ।

मैले छान्नुपर्छ राँगा ।

मलाई यहाँ भएर तिम्रो लागि झगडा गर्न मन छ ।

तर अहिले मैले थाहा पाउनु पर्छ कि परिवारमा के हुँदै छ भनेर ।

मसँग धेरै समय छैन । मैले एयरपोर्ट जानु पर्छ ।

यदि मलाई नपुर्याउने हो भनें म आफैं जान सक्छु ।

के हुँदै छ ?

रैना !

हे भगवान !

यो दिन आउँछ भन्ने मैले सोचेको थिएन ।

अनि मेरो जिबनमा संधै झुकिने कुरा भएको छ ।

ग्वेनीले मलाई के देखाउने भनेर मलाई थाहा नैं छैन ।

कस्तो खालको झुक्याउने कुरा हो यो ?

अनि अझै...

मलाई थाहा नैं छैन राँगाले के गरेको हो भनेर ।

हे भगवान ।

कहिले काहिं गोप्य कुरालाई पनि राख्नुपर्छ भन्ने कुरा ठिक हो ।

किनभनें सत्य चाहिं अलिक तितो हुन्छ भन्ने कुरा नि ।

हे भगवान !

टेगार हो ।

-हेलो ? -हेलो रैना ! म टेगार हो ।

सरी टेगार ! मैले फोन फिर्ता गर्न बिर्सिएँ ।

ठिकै छ । त्यो आफैंमा सिमित राखे हुन्छ ।

मैले तिमीलाई त्यस कारणले बोलाएको पनि हैन ।

अहिले कहाँ हो तिमि ?

अहिले म एयरपोर्ट जाँदै छु ।

तर तिमि जाकर्टा जाँदै छु फेरी ? तर किन ?

राँगा तिमि सँगै हो ?

हैन ऊ मसँग छैन ? किन ?

म अहिले राँगाको कोठा अगाडी छु ।

-तिमि उसको अपार्टमेन्टमा छौ ? -हो ।

मैले उसको कोठा यति लामो समयसम्म ढकढक गरेको छु ।

किन उसलाई हेरेको र खोजेको हो ?

मलाई सबै थाहा छ रेन ।

किन उसले मलाई जकार्टा जाने भनेर भन्दै छ ।

सबैकुरा स्पष्ट छ भन्या ।

अनि यदी थाहा पाउन छ भनें...

हामी तिन जानाले भेट्ने कुरा चाहिं त्यस्तै हो ।

टेगार ।

के को बारेमा कुरा गरेको हो ?

किन राँगाको बारेमा कुरा गरेको हो र ?

कस्तो मान्छे हो ऊ जस्तो लाग्छ भन्या ?

तिमि अचानक राँगाको अपार्टमेन्टमा छौँ ।

ऊ कस्तो मान्छे हो भनेर मलाई थाहा छैन ।

उसले गरेको ब्यबहारले सबै ठिक हुन्छ ।

तिमीले मेरो विश्वास गर्नुपर्छ, है त ?

हामीले सकेको छिट्टै भेट्नुपर्छ ।

म...

कहाँ हो तिमि ? अब हामीले भेट्नु पर्छ हैन ?

सरी सर ! यता रोक्न सक्नुहुन्छ र ?

आहा...

तिमि गर्बवती भएको राम्रो हो ।

के तिमि तिम्रो दिमागबाट बाहिर छौ ?

जहाँ चहाना छ त्यहाँ केहि पनि छैन ।

अनि यो तिम्रो बाटो हो ।

कुन बाटो ?

तिमीले मलाई तिम्रो बोईफ्रेन्डसँग किन मुक्ती पाए हुन्थ्यो भन्न खोजेको हो ?

अनि तिमीलाई राँगा चाहिन्छ ।

अब तिमि गर्बवति छौ ।

अनि राँगाले त्यसको जिम्मा लिने कुरा हो ।

अब समय यहि नैं हो ।

तर...

कहिल्यै पनि आफ्नो दिमाग नफेर्नु होला ।

राँगाले अहिले केहि पनि गर्न सक्ने अवस्था छैनन् ।

ऊ त सकियो नि ।

ऊ तिमिबाट कहिल्यै पनि भाग्न सक्दैनन् ।

तिमीलाई अझै पनि राँगा चाहिन्छ हैन ?

हैन र ?

यो तिम्रो मौका हो ।

तिम्रो नैं भयो ऊ ।

राँगा ।

राँगा ।

राँगा ?

राँगा !

सरी ।

मैले मेरो साथीलाई मात्रै बोलाएको हो ।

अनि मैले भित्र नैं फोन सुनें ।

उसलाई केहि भयो भन्ने कुराले मलाई चिन्ता दियो ।

मलाई सहयोग गर्न सक्नुहुन्छ त ?

तिमिसँग मास्टर चाबी छ ?

हो ! तर...

ऊ मेरो साथी हो । म यहाँ केहि दिन बसें ।

मलाई उसको धेरै चिन्ता छ ।

-हस । -धेरै धन्यबाद ।

राँगा ?

राँगा ?

के भयो राँगा ?

प्लिज सहयोग गर्नुहोस् ।

राँगा !

मलाई सुन्न सक्नुहुन्छ त सर ?

सर ?

कुन पिल हो ?

-मलाई लाग्छ तपाईले डक्टर बोलाउनु पर्छ होला । -ठिक हो ।

राँगा ?

उठ्नु ! राँगा ।

उठ्न पर्छ राँगा ।

उठ्नु राँगा !

ठिकै छ ? आहिले कस्तो महसुस भएको छ ?

के भएको छ र ?

त्यहाँ झरेको हो र ? हस्पिटल जौं न ?

-पिल लिने हो र ? -रेन...

मलाई ठिकै छ, है त ?

मलाई अलिक रिंगटा लागेको छ ।

ठिकै छ ! तर पानी पिउनु नि ।

के यो शहि पिल हो ?

ल ! लिनुहोस् ।

التعليقات

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left