أول 200 سطر.
प्रेममा पर्नु भन्दा केहि राम्रो कुरा...
जिबन भरि नैं एउटा प्रेमी...
अध्याय ३ ! के मलाई अझै माया गर्छौ ?
-मर्निंग । -मार्निंग ।
अब हामी छिट्टै नैं बिहानीको खाजा खान्छौं है ?
त्यसपछि तिमीले खोजेको ठेगानामा म पुर्याउँछु ।
म यो बिवाहको प्रक्रियामा जान सक्दिन जस्तो छ ।
के भनेको हो त्यस्तो ?
मेरो आफ्नै रोजाई छ नि ।
त्यो केटि को हो ?
मैले मनपराउने केटि ।
रैना ।
आखिरी ।
म धेरै थकित र निदौरो छु ।
हे भगवान ।
जे भएपनि रैना खै त ?
उनिबाट कुनै फोन कल आएको छैन । उनि कहाँ छिन् ?
सुतौं न भन्या ।
आनंदले सुतौं न भन्या ।
बिस्राम गरौँ न भन्या ।
यार !
यार !
फोन बज्यो । को होला ?
हेलो ? को होला ?
फ्लोरा आन्टी हो म । राइन्स हैन र ?
-हेलो ? -फ्लोरा आन्टी ! म रैना हो ।
हो मलाई थाहा थियो । नम्बर त बिदेशको आयो त ?
कहाँ हुनुहुन्थ्यो हजुर ?
मलाई किन भर्खरै फोन गरेको नि ?
तिमीले मेरो टाउको दुखाएको छौ । थाहा छ ?
म तिम्रो बारे धेरै चिन्त्तीत छु ।
तिमीले मलाई अहिले मात्रै फोन गर्यौ । म निरास भएको छु ।
हो आन्टी ! मलाई माफ गर्नुहोस् । मैले मेरो फोन हराएको थिएँ ।
के हराएको ?
के गडबड भएको छ र राईन्स ?
मैले तपाईंलाई भनेको हैन बिदेसमा धेरै बेहोसी नबन्नु भनेर ।
होस गर्नु है ।
अनि तपाईंको पासपोर्ट चाहिं ठिक छ ?
हे भगवान ! अलिक ख्याल गर्नु है ।
ठिकै छ त । अनि ऊ चाहिं कहाँ छ भन्या ?
उसलाई ठिकै त छ नि हैन ?
मलाई उसँग बोल्न मनछ केहिबेर ।
केहिबेरको लागि बोल्ने मन छ ।
राँगा...
हो आंटी ।
राँगा सुतेकि छिन् । म ब्रेकफास्ट किन्न बाहिर जान्छु ।
नआत्तिनु भन्या । मलाई यहाँ ठिकै छ ।
गुवेनी अहिले सुतेको हुनपर्छ । हैन र ?
हे भगवान !
हामी तपाईंलाई धेरै सम्झन्छौँ । थाहा छ त्यो राइन्स ?
आसा गर्छु घर छिट्टै आउँछौ भनेर ।
घर छिट्टै आउनु है ?
यो घर तपाईं बिना धेरै नैं सुन्य छ ।
मसान घाट जस्तै छ भन्या ।
धेरै भिन्न भन्या ।
म सायद घर अलिक छिट्टै जान्छु होला ।
-हस ! बाई आन्टी । -होस गर्नु है ?
-मेरो माया छ है । -बाई !
उनि धेरै नैं राम्री छिन् ।
उनको फोन हराएको थियो । त्यहि भएर फोन नआएको हो ।
रैनाको भाग्य सौतेलि छोरि सिन्ड्रेलाको झैँ छ ।
टुहुरो अवस्था देखि नैं तपाईंको घरमा बस्न थालिन् ।
अनि तिम्रो आमाले उसलाई धेरै माया गर्नु भयो । उनको धनि बोईफ्रेन्ड छ ।
किन तिम्रो आमाले माया गर्नुहुन्छ त्यो टुहुरो केटिलाई ?
म्यागिक आवर द सेरिज ।
यहाँ ! धन्यबाद, टेगार ।
एकैछिन् है त ।
अझै पनि चाहिने हो भनें ठिकै छ ।
अघि नैं के भएको थियो र ?
फोनमा त अलिक टेन्सनमा भए जस्तै लाग्यो ।
मेरो आन्टीले राँगाको बारेमा सोध्नु भएको थियो ।
मैले ठग्नु पर्यो । मलाई के भन्ने भनेर थाहा नैं भएन ।
मेरो साथ दिनलाई छोड्नु पर्दैन टेगार ।
म आफैं जान सक्छु ।
ठिकै छ ।
पहिला के भनेको हो र ?
प्रेममा पर्नु भन्दा अरु पनि राम्रा कुरा छन् ।
त्यो के हो जस्तो लाग्यो ?
मैले भनेको कुरा अझै याद छ भन्ने कुराको मलाई विश्वास नैं छैन ।
हरेक मान्छेको आफ्नै राय हुन्छ ।
यदि उनीहरुले मायामा पर्नु चाहिं सबै भन्दा उत्तम अनुभव भनेर भनें भने ।
अनि म उनीहरुको विश्वास गर्छु ।
तर मेरो लागि ।
प्रेममा पर्नु भन्दा अझै धेरै रमाईला कुराहरु छन् ।
तर त्यो चाहिं मसँग भिन्नै उत्तर छ भनेर पनि हो ।
किन ? केहि गडबड भएको हो र ?
हैन !
तिमि...
तिमीले मलाई जहिल्यै पनि अरु कसैको याद दिलाउँछौ ।
पानी परेको छ टेगार ज्यु ।
पानी परेको छ टेगार ज्यु । तिमिलाई पानिसँग डर लाग्दैन र ?
के ?
मलाई बस्तबमा डर लाग्दैन ।
कुनै खबर छैन राँगा रैनाको आजको दिनसम्म ।
तपाईंले उनलाई भेट्नुपर्छ ।
तिमि कहाँ छौ रैना ?
हजुर ड्याड ?
हेलो ! मिथा । के छ खबर ?
मलाई ठिक छ ।
अनि हजुरलाई कस्तो छ त ड्याड ?
-तपाईंलाई ठिक छ हैन ? -मलाई ठिक छ । कस्तो थियो त ?
छुट्टीमा फेरी पनि घर नआउने हो ?
हामीलाई धेरै तिम्रो सम्झना आउँछ ।
तिमीलाई थाहा छ नि हैन र ?
हजुरको श्रीमती घरमा भएको खण्डमा म घर आउने छैन ।
हस ! बाई ।
मिथा फेरी घर आउने छैनन् र ?
मेरो कारणले हैन र ?
चपल !
के ?
तपाईंलाई फ्लिप फ्लपको बारेमा थाहा छैन र ?
छैन ।
मेरो मिल्ने साथी र मैले फ्लिप फ्लप खेल्ने गर्थ्यौं ।
नियम चाहिं के भनें ! हामी कसैमा जसले "फ्लिप" र "फ्लप" भन्छ...
हाम्रो इच्छाहरु पुरा हुन्छ ।
-तपाईंले बुझ्नु भएन हैन ? -हैन ।
त्यहि बेलामा हामीले कुरा माग्नु पर्छ ।
अब मागे पछि, एक जानाले "फ्लिप" वा "फ्लप" भन्ने हो ।
त्यसो भएमा हाम्रो इच्छा पुरा हुने छ ।
-है त ? -हस ! लाई डर लागेको छैन ।
ल कुनै कुरा माग्नु !
सुरुमा केहि कुरा माग्नु न ।
हो ! लौ त ।
एक, दुई, तिन !
-"फ्लिप" -"फ्लप्"
हे !
-मेरो इच्छा पुरा हुने छ । -उनीहरुले हामीलाई हेर्दै छन् ।
हो !
अनि अब अरु के गर्नुपर्छ त ?
हामीले सबै तिर हेर्यौं ।
तिमीले मलाई उसको तस्बिर पनि देखाउन खोजेनौं ।
अनि मैले कसरी सहयोग गर्न सक्छु र ?
मलाई थाहा छ मित्र ।
म हराएको मान्छेको सुचना दिने छु ।
-पर्छ र ? -पक्का हो र ?
अरु मैले के नैं गर्नु पर्छ र ?
मलाई दिक्क लाग्छ । उनि दुई दिन कहाँ सुतिन् भनेर थाहा नैं छैन ।
ठिकै छ । तपाईंमा नैं निर्भर हुने कुरा हो ।
हस ! बाई ।
के भयो र ? किन ज्वरो आएको छ र ?
मलाई थाहा छैन ।
सायद मलाई चिसो लागेको होला ।
धेरै नैं भिड छ यहाँ ।
ठिकै छ ! सुरुमा अर्डर गर्नुहोस् अनि म चाहिं बस्ने ठाऊँ हेर्ने छु ।
खै हजुर ?
यो सिट खाली हो ?
-हैन ठिकै छ । बस्नु न । -हो ?
धन्यबाद ।
के म तपाईंको सहयोग गर्न सक्छु मिस ?
चियर्स ।
म कागजात अहिले नैं पठाईदिन्छु ।
ठिक छ । धन्यबाद ।
भोली बिहान म सिंगापुरमा हुने छु ।
आउन मन छ यार ?
हैन म घरमा नैं बस्ने छु ।
त्यो अलिक नमिल्ने कुरा हो ।
जब सम्म मिथाले मलाई स्वीकारेकी थिईनन् ।
सम्झना छ...
त्यो संधै नैं सोधेको भन्ने कुरा नि ।
अनि जबसम्म मैले उत्तर पाउँदिन तबसम्म म सोधीनैं राख्ने छु ।
तर संधै त्यस्तो हुन मिल्दैन ।
हुन्छ चार्ली । कस्तो छ त ?
त्यो चहिएको हो र ?
-राम्रो सुनियो । -हजुर ।
कति हो र यसको ?
-के हामीले सिट पायौं ? -हजुर । त्यहाँ ।
तर हामी यो कसैसँग सेयर गर्ने छौँ ।
-यहाँ ? -हजुर ।
उनि कहाँ छन् त ?
मलाई थाहा छैन ।
-राम्रो खाना खानुहोस् । -खाना राम्रो होस् ।
किन र ? के नराम्रो हो र ?
राम्रो छ ।
मैले केहि बारेमा सोचेको हो ।
यदि म त्यहाँ गएँ अनि फेरी मलाई निकालियो भनें ।
मलाई थाहा नैं छैन के गर्ने भनेर ।
म भर्खरै कोठामा आईपुगें ।
तर त्यहाँ योजना छ त ।
तिमीले ब्रेकफास्ट बनाउनु पर्छ, भाँडा मोल्नुपर्छ, लुगा धुनुपर्छ, भुइँ सफा गर्नु पर्छ ।
मेरो बहिनिलाई थाहा भयो भनें के भन्छिन् होला ।
म यत्रो बाटो तय गरेर न्युयोर्कमा के काम गर्न आएको हो र ?
अनि गर्लफ्रेन्डके बारेमा चाहिं के त ?
मेरो गर्लफ्रेन्डको के त ?
यदि म फेरी कोठा जानु पर्यो भनें ।
ठिकै छ आफ्नो गर्लफ्रेन्डसँगको कुरा ?
ठिकै छ त ।
म तिमीहरुलाई भेट्न चाहन्छु ।
ताकी तिमि उनिसँग नजिक हुने छौ ।
के तिम्रो गर्लफ्रेन्डले इन्डोनेसियाको भाषा बोल्न सक्दिनिनन् र ?
-के उनि पनि इन्डोनेसियाको हो र ? -हो ।
आत्तिनुपर्ने कुनै कुरा छैन ।
-हामी एक अर्कासँग नजिकै हुन सक्छौं । -आत्तिनु पर्ने केहि छैन ।
खानु अनि म त्यहाँ लान्छु ।
सरी आन्टी ! मेरो यहाँ आउनु अचानक भयो ।
ठिकै छ ग्वेनी ।
के भयो र ? के म केहि सहयोग गर्न सक्छु र ?
कुरा यसो छ आन्टी ।
सिंडी आन्टी चाहिं ममीको मिल्ने साथी हुनुहुन्छ ।
अनि मेरो परिवारलाई धेरै लामो समय देखि चिन्यौ ।
मलाई भन्दा तपाईंलाई केहि थप कुरा थाहा छ कि भन्ने कुरा नि ।
No comments yet. Be the first to leave one.