أول 146 سطر.
मलाई एउटा कुरा भन त रेन ।
सबै प्रेमका कुरामा झगडा गर्नुपर्छ भन्ने छैन ।
मलाई यो सम्बन्ध सक्ने मन छ ।
यसको लागि मलाई कुनै कारण चाहिंदैन ।
अध्याय ४ : अतितका कुरा ।
राँगा !
राँगा !
राँगा !
राँगा !
राँगा !
राँगा !
राँगा !
तिमि ठिक छौनौं भन्ने कुरामा संका नैं रहेन ।
तिमीले हिजोको खाना पनि खाएनौं ।
मिथा ! आफैं चेक गर्नु नि ?
आपतकालीन ।
मोरटोंस मेडिकल क्लिनिक ।
तपाईं मिथाको परिवार हो ?
हैन म उसको बोईफ्रेन्ड हो ।
-ओहो ! शुभकामना । -कसको लागि ?
तपाईं बाबा बन्ने वाला हुनुहुन्छ ।
के रे हजुर ?
म्याजिक हावर्स द सेरिज़ ।
मिट...
हामीले त्यस्तो त कहिल्यै गरेका छैनौं त ?
तिमीलाई गर्बवती मैले कसरी पारें र ?
तिमीलाई म मुर्ख जस्तो लाग्छ हो ?
मैले तिमीलाई माया गरेको कारणले गर्दा यसो गरेको हो ।
म धेरै मुर्ख छु ।
तिमीले मलाई कति लामो समय देखि धोका दिएको हो ?
त्यो मान्छे को हो ?
अब प्लिज ढोका खोल मिथा ।
अहिले नैं हामीले कुरा गर्नुपर्ने छ ।
मिथा !
हामीले कुरा गरेर अहिले नैं यसलाई सक्नुपर्छ है त ।
मिथा ?
मैले बच्चाको बाबा को हो भनेर थाहा पाउनु पर्यो नि, हैन ?
मिथा !
प्लिज ! मिथा ।
म धोकाको बारेमा कुरा गर्नेवाला छैन हेर्नु ।
मैले त्यो मान्छेलाई चिन्न मात्रै छ ।
किनभनें त्यो मान्छेले गरेको कुरालाई बियोर्नु त पर्छ नि ।
भगवानको लागि मिथा !
पाँच वटा मिस कल ।
प्लिज फोन उठाऊ ट्रोय ।
म मिथाको बोईफ्रेन्ड हो । मलाई उसको बारेमा कुरा गर्नु थियो ।
प्लिज फोन उठाऊ मिटा ।
म मिथाको बोईफ्रेन्ड हो । मलाई उनको बारेमा कुरा गर्न मन छ ।
प्लिज मलाई कल गर मिथा ।
-हेलो ? -जिग्री !
मलाई कसैले मेसेज पठायो ।
उसले ऊ मिथाको बोईफ्रेन्ड हो भनेर भन्यो ।
उसलाई मिथाको बारेमा कुरा गर्नु छ ।
-हेलो ? -मैले सुनें तिमीलाई ।
बास्तवमा तिमीलाई मिथाको केहि मतलब नैं रहेनछ ।
उसले ऊ मिथाको बोईफ्रेन्ड हो भनेर भन्यो ।
अनि के त ?
अनि के ?
तिमि उसँग प्रेम सम्बन्धमा छौ ।
जिग्री ! मलाई केहि मतलब छैन है त ?
मसँग धेरै समस्या छ ।
यदि उसले ऊ मिथाको बोईफ्रेन्ड हो भनेर भन्यो भनें...
तिमीलाई कुनै कुराको पनि जिज्ञासा छैन भन्या ।
उनीहरुले के भनेका हुन् भन्ने कुरामा ?
उसले कुनै कारणले गरेको हुनपर्छ ।
यसै गरि हुन दिनुपर्छ ।
सायद मिथाले उसलाई केहि गर्नु भनेको होला ।
सायद उसलाई मेरो ध्यानआकर्षण चहिएको होला ।
उसलाई हुन दिनु न त ।
मलाई अहिले नैं सुत्न मन लागेको छ, है त ?
त्यसो भनें बाई ।
फ्लोरा फ्लोरिस्ट ।
मार्निंग डार्लिंग ।
-ममी... -हजुर ?
रैना हामीसँग बसिनन् भने चाहिं के त अनिखेर ?
के ?
के ?
राम्रो महसुस भएको छैन र ?
कहिले सम्म यस्तो हुने हो र ?
यो बेलामा मलाई सत्य भन्नु पर्ने हुन्छ ।
के को बारेमा कुरा गरेको हो र ? मैले तिमीले भनेको बुझेको छैन ।
के भएको यस्तो यो ?
म नैं हो जसले सोध्न पाउँछ ।
म बुझ्नै सक्दिनँ तिमिले रैनाको बारेमा किन यसरी कुरा लुकाएको हो भनेर ।
ममी ! म हुर्केको मान्छे ।
त्यहाँ भिन्न छ भनेर म भन्न सक्छु ।
अनि तपाईंले कति रैनालाई माया गर्नुहुन्छ भन्ने कुरा ।
वा त रैना चाहिं तपाईंको छोरी हो ।
ग्वेंस ! मेरो आँखाको सीतारा ।
खाना खानु है ?
अब अर्को बाईट यहाँ छ ।
राम्रो केटि ।
-को हो उहाँ ? तपाईको ड्याड हो ? -ड्याडी ।
ग्वेन...
फ्लोरा ।
मलाई अलिक दया गर्नुहोस न ।
मलाई हान्नु न ।
तपाईले मलाई कहिल्यै पनि माफ गर्नु हुने छैन ।
तर मलाई दया गर्नु न ।
उनि तपाईंको छोरी हो ?
हरेक चोटि मैले सोध्धा तपाईंलाई गारो छ भन्नु हुन्थ्यो ।
मलाई धेरै गारो भएको छ भन्ने थाहा छ हैन ?
मेरो साथ छिट्टै छुट्ने छ ।
यदि मैले होस् नगरेको भए, यो घरको चाहिं बिजोक हुने थियो ।
के गरिबतामा बाँच्नको लागि म बिवाह गर्छु र ?
भनेपछि मलाई मायाले बिवाह गरेको हैन र ?
सम्पतिको कारणले गर्दा सिमाना काट्यौ हैन ?
मैले फ्लोरालाई धोका दिएको छु ।
त्यो सबै हो ।
त्यो तपाईको चहाना थियो ।
अब म पश्चताप गर्ने छु ।
किन म तपाईंको सेक्रेटरी बने होला अनि मलाई बिवाह गर्न मन लागेको होला ?
अब मेरो जिबन के भएको हो यस्तो ?
-पापा ! -यहाँ आउनु स्विटी ।
-कहाँ गएको हो जस्तो लाग्छ ? -म यहाँ अब अरु बस्न सक्दिनँ ।
-मलाई मेरो आफ्नै खुसी चहिएको छ । -डालिया । अनि त्यो बच्चाको बारे चाहिं ?
मलाई एक चोटि भनेको कुरा हो ।
कि तिम्रो बुढी चाहिं म भन्दा धेरै राम्री छिन् भनेर ।
बच्चाको ख्याल राख्नु भनेर भन्नु ।
उसले कति इमानीका साथ ख्याल राख्नुपर्छ भन्ने कुरा हो ।
उसको बुढाको कुराबाट ।
-डालिया ! -ममी !
हो ऊ मेरो छोरी हो ।
उनि डालियाको छोरी हुन् जोसँग मैले अनऔपचारिक बिवाह गरेको थिएँ ।
तर हामीलाई ति महिलाले छोडेकी थिइन् ।
उनले मलाई अलिकति पनि माया गर्दिनथिइन् ।
उनलाई मेरो पैसा मात्रै चहिएको थियो ।
जब मसँग पैसाको अभाब परेको थियो, उनलाई मसँग बस्न मन नैं लागेको थिएन ।
उनले बच्चालाई छोडेर गईन् ।
मलाई कहाँ जाने भनेर थाहा नैं थिएन ।
मलाई थाहा भएको कुरा भनेको...
म यहाँ तिमिसँग मात्रै आउन सक्छु फ्लोरा ।
ममा अलिकति दया देखुनुहोस् न ।
मलाई बाहिर निकाल्न पनि सक्नुहुने छ ।
तपाईं मलाई तिरस्कार पनि गर्न सक्नुहुने रहेछ ।
म भन्दै छु प्लिज मलाई दया राख्नु फ्लोरा ।
पापा !
म बिन्ति गर्छु फ्लोरा । यो मेरो अन्तिम चहाना हो भन्या ।
मलाई माफ गर्ने मात्रै हैन कि किनाराको पनि ख्याल राख्नुहोस् ।
उनि पुरै निर्दोस छिन् ।
मैले तपाईंको ड्याडको बारेमा केहि पनि सुनिन ।
जबसम्म त्यो चिठि मसामु आईपुगेको थिएन ।
अनि सत्य कुरा चाहिं, तपाईंको ड्याड बित्नु भएको छ ।
धेरै स्ट्रेसले गर्दा उसको टाउको दुखेको थियो ।
उसले त्यो चिठि मेरो लागि लेखेको थियो ।
म उसलाई तिरस्कार गर्न सक्दिन ग्वेनस् ।
No comments yet. Be the first to leave one.