معلومات الإصدار

Welcome To Waikiki 2018 Season 01 Episode 11-20 Web-DL Nepali
تعليق من kikywebsite

الوسوم

Web-DL
web-dl
web
WEB-DL
نشرت في: 2022-02-01
تنزيلات: 77
ضعاف السمع: No

معاينة ترجمة Nepali

أول 200 سطر.

डोंगु।

युना, तिमीलाई केही भन्छु ।

यो के हो?

म तिमीलाई मन पराउँछु।

म साँच्चै तिमीलाई मन पराउँछु, युना।

तिमी के भन्दैछौ ?

म तिमीलाई मन पराउँछु।

के तिमी मेरो प्रेमिका बन्छौ?

नाइँ ।

नाइँ ?

तर किन?

तिम्रो तिम्रो अवस्था छ?

म तिम्रो हेरचाह गर्न तयार छु।

मैले त मेरो हेरविचार गर्न अनुरोध गरेको छैन ।

होइन, मेरो मतलब के भने ...

अब म जस्तै एकल आमामा प्रस्ताव स्वीकार्नु पर्छ भन्ने हो ?

तिमी यही सोच्दैछौ ?

होइन, मेरो भनाइको तात्पर्य यो हैन ।

मैले नसुनेजस्तो म गर्छु

यु ना।

तिमीले मेरो कारमा आफ्नो फोन छोड्यौ ।

धन्यवाद।

सुरक्षित ड्राइभ गर्नु ।

हुन्छ । पछि भेटौंला ।

-तिमी ठीक छौ ? -सुआ।

-उनले मेरो वास्ता गरिनन्, हैन त ? -हो ।

पाँच सेकेन्डमा।

पाँच सेकेन्ड?

किन?

किन?

चेउबाका।

यो शनिबार हो । तिमी आज के गर्दै छौ?

प्रशिक्षार्थीको हप्ताको अन्तमा छुट्टी हुन्न ।

टिभीमा मैले हरेक शो हेरी समीक्षा लेख्न पर्छ ।

तिनीहरू म प्रशिक्षार्थी भएकोले यी काम दिएका हुन् ।

तिमी एक रिपोर्टर बन्न चाहन्थ्यौ ।

तर तिमी गुनासो त गर्ने हैन ?

मेरो कान धेरै चिलाएको छन्।

चेउबाका।

तिमी नयाँ रिपोर्टर भएर मेरो कान सफा गर्न सक्छौ ?

त्यहाँ ठूलो कानेगुजी होला ।

मेरो लागि यो सफा गर ।

आउ । मेरो कान सफा गर ।

के ... तिमी के गर्दैछौ ?

तिमीले गर्न चाहन्न भने भैहाल्थ्यो नि, यसरी धकेल्नु पर्छ ।

होइन, मैले हैन ।

युना।

हामीले कुरा गर्न आवश्यक छ।

किन तिमी मसँग बाहिर जान चाहँदैनौ ?

मलाई किन उपेक्षा गर्दैछौ मैले थाहा पाउनुपर्छ ।

के?

उनले तिम्रो उपेक्षा गरिन् ?

-त्यसको मतलब के हो? -यो कुराबाट तिमी पर बस !

मलाई कारण बताऊ ।

म तिमीसँग डेट गर्न चाहन्न ।

म अब यो बारेमा कुरा गर्न चाहन्न ।

के म जान सक्छु?

यसले कस्तो अर्थ राख्छ?

अब, तिमी युनालाई मन पराउँछौ ?

डोंगु युनालाई मन पराउँछ।

-तर उ पाँच सेकेन्डमा नै उपेक्षित भयो । -के?

पाँच सेकेन्ड?

पाँच सेकेन्ड? साँच्चै?

डोंगु! तिमी कहाँ जादै छौ?

युना, मेरो तिमीलाई केही भन्न छ।

म तिमीलाई मन पराउँछु।

म साँच्चै तिमीलाई मन पराउँछु, युना।

नाइँ ।

मलाई र सोलको हेरविचार गर्न मैले अनुरोध गरिन ।

तिमी के गर्दै छौ?

सुआ ।

म अन्य पुरुषजस्तो आकर्षक छैन र ?

म हेर्दा राम्रो देखिन्न र ?

म राम्रो सुन्दर र अग्लो छु।

म अग्लो छु।

म अग्लो छु...

म हेर्दा राम्रो छैन र ?

तिमी सत्य वा असत्य चाहन्छौ?

यो बिर्स ।

चिन्ता नलेउ ।

म बाथरूम जान्छु ।

"भाइ"

मेरो भाइ म अमेरिकामा छु भन्ने सोच्छ।

हेलो?

सूबोंग ! नमस्ते!

तिमीले मलाई किन कल गर्यौ ?

म कल गर्न एउटा कारण चाहिन्छ?

तिमी अमेरिका जाँदा बिदाइ पनि भन्न पाइन ।

म तिम्रो आफ्नो आवाज सुन्न चाहन्थे।

म आज अफसिजन प्रशिक्षणबाट फर्कें ।

ओह, तिम्रो खेल आउँदै छ?

म दुई दिनमा हंगकंग जानुछ ।

अमेरिकामा जीवन कस्तो छ ?

यो धेरै राम्रो छ।

अति राम्रो। धेरै राम्रो।

त्यो एक राहत हो।

तर म अहिले व्यस्त छु, त्यसैले म लामो कुरा गर्न सक्दैन।

तिम्रो आवाजले त तिमी मेरो छेउमा नै छौ जस्तो सुनिन्छ ।

प्रविधि अहिले राम्रो छ।

म तिमीलाई पछि फोन गर्छु।

ल।

-बाइ । -आफ्नो ख्याल गर्नु ।

सुआ ।

सुबोंग ।

तिमी कसरी यहाँ ?

तिमी अमेरिकामा हुनुपर्ने ।

सुबोंग ... म भन्छु नि ।

घर जाउँ र सुतौं ।

म थाकेको छु।

डोंगु।

सुबोंग ।

पर्ख । घर जाने र सुत्ने ?

तिमीहरू सँगै बस्छौ ?

-तिमीहरूको ब्रेकअप भको हैन ? -अब...

मेरो युनसेओकसँग ब्रेकअप भएर अहिले डोंगुसँग छु ।

युनसेओकसँग ब्रेकअप भयो भन्दा तिमी रिसाउँछौ भन्ने लाग्यो ।

-त्यसैले अमेरिकामा छु भनिदिएँ । -हँ ?

तर तिमी किन डोंगुको घरमा बस्छौ?

-तिम्रो ठाउँ ? -हँ ?

यो कुरा हो ...

डोंगुले सँगै बसेर बिहेको लागि पैसा बचत गर्न सक्छौं भन्यो ।

विवाह? तिमीहरू विवाह गर्दैछौ ?

वाह, साँच्चै?

जाडो छ। तिम्रो ठाउँमा कुरा गरौं।

-जाऔं । -हामी तिम्रो पछि आउँछौं ।

-तिमी वाहियात के गर्दैछौ ? -माफ गर ।

तिमीलाई थाहा छ मेरो भाइ कस्तो छ ।

डोंगु, कृपया मलाई यसमा मदत गर ।

मैले झुट बोलेको थाहा पायो भने उसलाई मलाई मार्छ ।

ठिक छ, ठिक छ ।

पर्ख ।

अहिले जुंगी घरमा छैन?

विश्वास गर्न सक्दिन डोंगु युनालाई मन पराउँछ।

के तिमी विश्वास गर्न सक्छौ ?

अचम्मको कुरा पाँच सेकेन्डमा उ उपेक्षित भयो ।

अब देखि, डोंगुको उपनाम 'पाँच सेकेन्ड।'

छोटोमा फासे

फासे

फासे

फासे

-यो दोंगु । -फासे ?

हेलो, फासे।

यो तिम्रो उपनाम हो। फासे।

के?

सुबोंग ?

सुबोंग आउँदै छ?

हाम्रो ठाउँमा?

-त्यसको मतलब के हो? सुबोंग आउँदै छ? -मलाई थाहा छैन।

म लुक्छु । उ गएपछि मलाई फोन गर्नु ।

उसले आज मलाई समात्यो भने मार्छ ।

कति धेरै समय भएछ ।

हामी यहाँ छौं!

हामीले सुबोंगलाई ल्यायौं !

सुबोंग यहाँ छ!

यो धेरै भएछ ।

डुसिक! सेओजिन!

यो धेरै समय पछि !

नमस्ते!

तिमीहरुलाई धेरै मिस गरें, क्युटीहरू !

तिमी अझै पनि धेरै बलियो छौ।

तिमी त प्यारा छौ ।

तिमीलाई फेरि देख्दा राम्रो लाग्यो, सुबोंग ।

मलाई तिमीहरूदेखि रिस उठेको छ ।

यी दुई सँगै भएका छन् भनेर मलाई भन्नुपर्थ्यो ।

हँ ? तिनीहरू फेरि सँगै छन् ?

हामी सँगै भयौं भनेर मैले उसलाई भनेको हो ।

हो, सुआले गोप्य राख्नु भनेकी थिई ।

तिमी असल मित्र हो।

मानिसले बफादार हुनुपर्छ ।

लोयल्टी!

वाह, यो ठाउँ उस्तै नै छ।

यो के हो?

यो जुंगी को फोटो हो।

किन यो अझै यहाँ छ?

मरेको मानिसको फोटो अझै पनि किन राख्छौ ?

जुंगी ...

अझै विश्वास लाग्दैन उ मरेको छ ।

जुंगी ...

जुंगी ...

हो, यो हामी सबैको लागि पिडा थियो ।

उ चट्याङले मर्यो ।

धेरै दु: खलाग्दो।

उसले सजाय पायो।

कसरी आफ्नो साथीको प्रेमिका चोरी गर्ने हिम्मत गर्यो उसले ।

मेरो प्रेमिका?

मरेको मानिसको नराम्रो कुरा गर्न त चाहन्न थिएँ, तर ...

उसको मृत्यु यसरी नै हुनुपर्थ्यो ।

यदि मैले त्यतिबेला उसलाई भेटेको भए

उसलाई पक्षाघात गराएर जीवनभर अस्पतालमा बस्ने बनाउँथें ।

जुंगी, तिम्रो मेल आएको छ ।

जुंगी कहाँ छ?

त्यसको मतलब के हो?

युना, तिमी फेरि यस्तै कुरा गर्छौ ?

-जुंगी मरिसकेको छ। याद गर त ? -के?

तिमी के भन्दैछौ ?

-उ केही मिनेट पहिले यहाँ थियो। -युना!

तिमीले आफ्नो दबाइ लियौ ?

तिमीले यो समयमा लिनुपर्छ ।

-मेरो पिछा गर ! -के?

-यो रद्दी हो । -पर्ख ।

More Nepali subtitles for Welcome to Waikiki (Eulachacha Waikiki / 으라차차 와이키키)

التعليقات

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left