Magic Hour : The Series - First Season

Magic Hour : The Series - First Season

تنزيل الترجمة Nepali

الموسم 1

معلومات الإصدار

Magic Hour Season 1 Episode 08 Nepali
تعليق من kikywebsite
अध्याय ०८: तिमी मेरो म्याजिक आवर हो

الوسوم

other
نشرت في: 2019-04-15
تنزيلات: 6
ضعاف السمع: No

معاينة ترجمة Nepali

أول 199 سطر.

म मानिसको रूपमा तिम्रा शब्दहरू सोध्छु ।

रैनालाई उनको जीबनमा कुनै पनि चीजको सामना गर्न कहिल्यै एक्लै नछोड ।

तिमीले आफ्नो ख्याल राख्नु भन्दा बढि उनको हेरचाह राख ।

राङ्गा

राङ्गालाई वास्तवमा के भयो र ?

अरे ।

ठिकै छ । म अहिले नै मर्ने छैन, रेन ।

तपाईं किन त्यसरी बोल्दै हुनुहुन्छ ?

म तपाईंलाई अर्को हजार वर्षको लागि मेरो साथमा बस्नुहोस् भन्ने चाहन्छु ।

त्यही कारणले तिमीले फोटो तल राख्नु पर्दछ ।

यदि तिमीले त्यस्तो गर्यौ भने तिमी मेरो जीवनको अवधि छोटो बनाउँछौ ।

राङ्गा, कृपया, नबोल्नुहोस्, मलाई त्यो मन पर्दछ ।

म कसरी चिन्तित हुन सक्दिन ? तपाईंले मलाई केहि पनि भन्नुभएन...

... तपाईंको चिकित्सकीय योजना, डाक्टरको बारेमा, र अस्पताल कहाँ छ ।

कृपया, शान्त रहनुहोस् ।

मलाई प्रोफेसर डा. सुरोटोले मिलाएको हो ।

उहाँ यहाँ वरपरको सबैभन्दा उत्तम चिकित्सक हुनुहुन्छ । सबै ठीक छ ।

ठीक छ, त्यसपछि । के म उहाँलाई भेट्न सक्छु ?

म तपाईंको उपचारको लागी उहाँको भविष्य योजना जान्न चाहन्छु ।

किमोथेरापी वा अन्य चीजहरू...

कृपया, एक मिनेटको लागी ।

अँ, कुरा यो हो कि उहाँ अहिले आफ्नो समय लिई रहनु भएको छ ।

- तर, म धेरै चिन्तित छु । - अहिले चिन्ता गर्न बन्द गर ।

हेर, तिमी मिथाको गर्भावस्थाको बारेमा विश्वास गर्न सक्छौ...

... अब तिमी मलाई किन विश्वास गर्न सक्दैनौ ?

हँ ? ल ?

म्याजिक आवर दि सिरिज

अध्याय ०८: तिमी मेरो म्याजिक आवर हो

मिट, म जाँदैछु । यो पहिले देखि नै ढिलो भएको छ ।

मिट ?

के रैना त्यहाँ छ ?

छ ।

तिमी किन यो फोनमा नै लागि रहेका छौ ?

मलाई थाहा छैन । मेरो बुबाको श्रीमतीले यो मलाई पठाउनु भयो ।

किन हो मलाई थाहा छैन ।

- उनीलाई सोध्नुहोस् न मात्रै । - हो, म गर्नेछु ।

तिम्रो पेट ठूलो हुनुभन्दा अघि,...

... के तिमीलाई हामीले तिम्रो परिवारलाई भेटेको राम्रो हुन्छ जस्तो लाग्छ ?

यसको बारेमा सोच्नुहोस्, सिण्डी । उनीले मलाई धम्की दिने कसरी हिम्मत गरिन ?

उनीले साच्चै दोषी हुदाँ उनी पीडित जस्तो देखिई रहेकी छिन ।

मलाई दुख दिई रहने र मबाट सबैकुरा लाने उनी एक हुन् । सबै चीज लिइरहेको छ ।

यो पत्र म सबै चिज लाने एक हुँ जस्तो देखिन्छ ।

उनी वास्तविक मुर्ख हुन, ठीक छ ?

ठिक । तपाईं धैर्यवान हुनुपर्दछ, फ्लोरा । तपाईं उनको क्रोधको सामना गर्न सक्नुहुन्न ।

उनी निरास र निरास छिन ।

तिमी सही थियौ ।

तर अझै पनि, उनीसँग ग्वेनी र रेन्सेको तस्बिर लिने हिम्मत छ ।

उनीले साँच्चै यो लिईन !

उनीले मेरो बच्चा केटी लान सक्छ भनेर कसलाई थाहा छ ?

तपाईंले आफ्नो मुख हेर्न पर्छ । शब्दहरू नै प्रार्थना हुन् ।

तपाईंका शब्दहरू हेर्नुहोस्, तपाईं पागल नै हुनु भए पनि ।

तपाईं आमा हुनु हुन्छ हो, होईन त ?

बरु, तपाईंले अब ग्वेनी र रैनाको धेरै हेरचाह गर्नुपर्छ ।

म आफ्नो बच्चाहरुदेखि अलग हुन्छु कि भन्ने डर छ ।

उनीले ग्वेन्स र रेन्सेलाई दुख दिईन ।

तपाईंलाई थाहा छ कि मैले आफ्नो सम्पूर्ण जीवन तिनीहरूको लागि दिएको छु ।

मलाई त्यो थाहा थियो, फ्लोरा । कृपया शान्त रहनुहोस् ।

कसैले पनि तपाईंलाई आफ्नो छोराछोरीबाट अलग गर्न सक्दैन ।

तपाईं उनीहरुको साँचो आमा हो, ठीक छ ?

तपाईं चिन्ता गर्नु हुन्न । हुन्छ ?

हो । धन्यवाद, सिण्डी ।

म तपाईंको पाठ सन्देशको जवाफ दिईरहेको मतलब मलाई रुचि छ वा हेरचाह गर्छु भन्ने हो,...

म सोध्न मात्र चाहन्छु, तपाईं किन मलाई त्यो तस्वीरपठाउनु हुन्न र उनी को हुन ?

यस्तो अहंकारी घण्टा जस्तो ।

तर कम्तिमा पनि, उहाँले जवाफ दिनु भयो ।

उनी तपाईंको बहिनी हो । यदि तपाईं जान्न चाहनु हुन्छ, हामीले भेट्न चाहन्छौं ।

ड्याडीले मलाई कहिल्यै पनि दालिया काकीको बच्चा छ भन्नु भएन ।

रैना र दालिया काकीको बीचमा के सम्बन्ध रहेको छ ?

रैना को हो ?

- हो, नमस्ते ? - रैना ।

म तपाईंको नम्बर टेगरबाट पाए । म तपाईंलाई भेट्न चाहन्छु ।

तर त्यस ठाउँमा होइन ।

राङ्गाले यसको बारेमा थाहा पाउनु पर्दैन ।

मैले तपाईंसँग कुरा गर्न चाहेको त्यहाँ एउटा कुरा छ ।

माफ गर्नुहोस्, मिथा । तपाईंले कुरा गर्न चाहनु भएको केहि कुरा छ ।

वास्तवमा नै होइन ।

यो अचानक मलाई भयो, हामी एकअर्कालाई धेरै राम्रोसगँ चिन्दैनौं ।

यद्यपि हामीसँग एउटै मान्छेसँग सम्बन्ध थियो ।

टेगर र राङ्गा ।

टेगर, ठिक हो ?

उहाँ यस्तो सुन्दर व्यक्ति हुनुहुन्छ ।

छोटो समयमा नै, उहाँ मेरो ईमानदार साथी हुनुहुन्थ्यो ।

- यदि यो उहाँको कारण होइन भने... - त्यसैले, तपाईं सोच्नुहुन्छ...

... राङ्गा टेगर जतिको राम्रो छैन?

त्यसोभए, तपाईं किन अझै यहाँ हुनुहुन्छ ?

म यो बुझिँन । तपाईं को हो, रैना ?

किन तपाई जस्ती मुर्ख केटी मान्छे संसारमा रहन्छ ?

तपाईं पहिल्यै जान्नुहुन्छ कि तपाईंको केटाले तिमीलाई धोका दिई रहेको छ ।

तर तपाई अझै पनि उहाँलाई समाति राख्नु भएको छ ।

ठीक छ, म राङ्गाको बच्चा बोकि रहेको छैन ।

तर, राङ्गा मेरो साथमा यो पुरा समय रहेको छ ।

त्यसको अर्थ, उहाँ तपाईंलाई धोका दिई रहनु भएको थियो ।

त्यसपछि, आफै र टेगरको बीचको फरक के छ ?

तपाईं टेगरलाई धोखा दिई रहनु भएको थियो ।

टेगर अझै पनि सगैँ रहनु भएको छ, यद्यपि उहाँलाई थाहा थियो...

... कि तपाईं उहाँको बच्चा बोकि रहनु भएको छैन ।

के उहाँ मूर्ख हुनु हुन्छ, म जस्तै मात्र ?

कुन चाहि मूर्ख छ ?

हामी, जो अझै पनि समाति रहेका छौ, तापनि हामीमाथि धोखा भई रहेको छ...

... या तपाईं, जो टेगरबाट पाई रहेको ईमानदार प्रेमलाई धोखा दिई रहेको छ ?

मलाई लाग्छ यो सकियो ।

म कसैसँग मित्र हुन सक्दिन...

... जसको दृष्टिकोण मेरा भन्दा फरक छ ।

विशेषगरी कोहि एकजना, जसले निष्कपट प्रेमलाई मुर्खताको रुपमा लिन्छ ।

एक मिनेट पर्खनुहोस्, रैना । त्यहाँ एउटा बढी कुरा छ ।

के तपाईं दालिया भन्ने एउटा व्यक्ति चिन्नु हुन्छ ?

दालिया ?

यहाँ उनको तस्वीर छ ।

यो डार्लिया हो, उनी मेरो सौतेनी आमा हुनु हुन्छ, र यो मान्छे मेरो बुबा हो ।

किन मलाई तपाईंको सौतेनी आमालाई चिन्नु छ ?

किनभने उहाँले मलाई यो तस्वीर पठाउनु भयो ।

त्यो म र ग्वेनी हो ।

तपाईंको सौतेनी आमाले हाम्रो फोटो कसरी पाउँनु हुन्छ ?

मैले सोध्न चाहेको त्यहि हो ।

दालियासँग तपाईंको सम्बन्ध कस्तो छ ?

उहाँ तपाईंको आमा होइन, होईन नि ?

हेर, म यहाँ रहेको कारण यो बारेमा सोध्न हो ।

यसको मतलब के हो ?

तिमीले त्यो पत्र किन पायौ भन्ने तिमीलाई थाहा छ ?

मैले यो पढेको छु ।

र तिम्रो ईच्छा मेरो लागि धेरै हो ।

म यो पूरा गर्न सक्छु यदि... त्यस अघि, मलाई थाहा पाउनु पर्छ...

किन ?

पहिलो, किनकी म तिमीलाई भरोसा गर्दछु ।

दोस्रो,...

... म मरि रहेको छु ।

हो, म मरि रहेको छु ।

के तिमी त्यो जिम्मेवारी स्वीकार गर्न सक्छौ ?

रैना हुर्किसकेकी छिन ।

उनी जिम्मेवार हुन सक्छिन, ठीक छ?

उनी हुर्केकी छिन,...

... तर म उनीलाई माया गर्छु ।

सुरुमा, मेरो जुम्ल्याहाले मलाई उनको हेरचाह गर्ने काम दिएको थियो ।

जब उनी यहाँ पहिला आईन, म धेरै क्रूर थिए । म उनीलाई लात हानेर निकाल्छु ।

तर उनी राम्री बच्चा हो ।

उनीले तिमीलाई भेटिन र मैले कहिल्यै सोचेको छैन...

... त्यहाँ तिमी जस्तो राम्रो व्यक्ति पनि छ ।

रैनाले तिमीलाई भरोसा गर्छिन, त्यसैले म पनि तिमीलाई भरोसा गर्नेछु ।

त्यसैले, मलाई विश्वास छ कि तिमी उनको हेरचाह गर्न सक्छौ ।

के तिमी यो जिम्मेवारी स्वीकार गर्न सक्छौ ?

तिमीलाई चिन्ता छैन । म वाचा गर्छु...

... म तिम्रो बच्चाको पिता हुन सक्छु ।

म वाचा गर्छु ।

ठीक छ ।

धन्यवाद, यार ।

हो ।

हेल्लो, म अस्पतालबाट हो । के म राङ्गाको परिवारसँग कुरा गर्न सक्छु ?

अँ, तर राङ्गा अहिले यहाँ हुनु हुन्न । के उहाँलाई ठीक छ ?

पछाडी जानुहोस् ।

राङ्गा !

राङ्गा !

पर्ख न ! राङ्गा !

राङ्गा !

रेन,...

... मलाई थाहा छ कि म तिम्रो पहिलो प्रेम होइन ।

तर म तिम्रो...

... अन्तिम प्रेम हुन वाचा गर्छु ।

तिमी कुनै व्यक्तिको लागि बाच्ने कारण हौ ।

र त्यो व्यक्ति म नै हो ।

म अहिले नै मर्दिन, रेन ।

तपाईं किन त्यसरी बोल्दै हुनुहुन्छ ?

म अर्को हजारौं वर्षको लागी पनि तपाईंसगँ नै हुन चाहन्छु ।

राङ्गा ! तपाईं उठ्नुहोस् न ।

तपाईंले त मलाई अर्को हज़ारौ वर्षको लागि जीवित रहने प्रतिज्ञा गर्नु भएको थियो ।

तपाईंले मलाई जकार्ता सम्म पछ्याउनेछु भन्नु भएको थियो ।

राङ्गा, उठ्नुहोस् । म तपाईंसगँ भीख माग्दैछु, कृपया उठ्नुहोस् ।

राङ्गा, उठ्नुहोस् न !

राङ्गा !

उठ्नुहोस् न, राङ्गा ! म तिम्रो आमा हो, प्रिय !

रैना !

यो सबै तिम्रो गल्ती हो ।

तिमीले मलाई किन राङ्गा बिरामी छ भनेर नभनेको हो ?

तिमीले किन केहि पनि भनेनौं ?

यदि उ बिरामी भएको मलाई थाहा थियो भने म उसलाई उपचार गर्न जे पनि गर्ने थिए ।

तर तिम्रो कारणले...

तिम्रो कारणले सबै धेरै ढिलो भयो ।

तिमी हत्यारा हो !

हत्यारा !

राङ्गा !

राङ्गा ।

चाँडै, तिमीले चाहेको जस्तै जादुमय घण्टा देख्नेछौ ।

तिमीले पहिले नि मलाई भनेथ्यौ, जादु घन्टा हेर्नु तिम्रो लागि सजिलो रमाइलो थियो ।

मलाई यहाँ लिन आउनु भएकोमा लागि धन्यवाद ।

म एक हुँ जो धन्य हुनुपर्दछ ।

तिमी र डिमासको लागि धन्यवाद, मैले धेरै सिकेको छु...

... र मलाई आशा छ ।

किनभने तिमी डिमासको लागि एउटा आशा हुनुहुन्छ । कसैको लागि ।

तिमीले हेर्न सक्षम भयौं किनभने डिमासले तिम्रो लागि उसको आँखा दिए ।

म उहाँ जस्तो राम्रो छैन,...

... तर मसँग डिमासले प्रयोग गर्ने सामानहरु छन् ।

ती चीजहरू तिमी हौं र आफैंमा आशा पनि हौ ।

धन्यवाद ।

आशा गर्न कहिल्यै पनि नछोड, राङ्गास ।

आशाको कारणले...

... हामीलाई जीवित बनाउँछ ।

आशाले चमत्कार पनि सिर्जना गर्न सक्छ...

... तपाईंको पीडा कम गर्न र तपाईंलाई सधै मुस्कान छर्न ।

म तिमी मुस्कुराएको चाहन्छु, रेन ।

म कसैको लागि मुस्कानको कारण हुँ, ठीक छ ?

التعليقات

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left