هماهنگ با نسخه‌های زیر

What's Wrong with Secretary Kim 2018 Episode 01-10 Nepali
ناشر kikywebsite

برچسب‌ها

other
تاریخ انتشار: 2019-05-25
تعداد دانلود: 34
مخصوص ناشنوایان: No

پیش‌نمایش زیرنویس Nepali

نخستین 200 خط.

"ह्वाट रङ विथ सेक्रेटरी किम ?"

"सचिवालय संसारमा एउटा कथा"

"के गलत भइ रहेको छ "

"सचिव किम संग ?"

"ह्वाट रङ विथ सेक्रेटरी किम ?"

विशाल युमयुङ समूहको उपाध्यक्ष ।

ली योंङजुन ।

उहाँ उपाध्यक्ष हुँदा, कम्पनीको वित्तीय बचत दुईगुणा गर्नुभयो ।

त्यसको लागि धन्यबाद, उहाँ युवा र सक्षम सी.ई.ओ.हरूको सूचीमा एक नम्बर बन्नुभयो ।

उहाँले असल शरीर पाउनु भयो, उहाँ राम्रो देखिनु हुन्छ र अद्भुत लुगा लगाउनु हुन्छ ।

साथी, उहाँले सबैकुरा पाउनु भयो ।

तर मैले सुनेको छु कि उहाँ महिलाहरूलाई छुन दिनु हुन्न ।

त्यो ठिक छ ।

यस्तो बकवास ।

वास्तवमा, मैले हालै उहाँसगँ डेटिङ गर्न थाले ।

तर यो सत्य हो कि उहाँले मलाई छुन नि दिनुभएन ।

-हनी ! -उपाध्यक्ष !

के गलत भई रहेको छ ?

तिमीले के भनेको हो ?

के गलत भई रहेको छ...

... सचिव किमसँग ?

"ह्वाट रङ विथ सेक्रेटरी किम ?"

"एपिसोड १"

मैले एक बौद्धिक र आधुनिक छविको लागि आज एक मोनोट टाई तयार गरें।

- यो राम्रो देखिन्छ । -धन्यवाद ।

के यो अन्धा देखिरहेको छैन ?

सूर्यको किरण ?

होईन ।

गार्होको आभास...

... जुन म उत्सर्जन गर्दछु ।

हो, यो अन्धा नै हो ।

यो आजको तालिका हो ।

"निदेशक किम जियनजाई "

यो निर्देशक किम हो । के तपाईंले फोन उठानु हुन्छ ?

नाई ।

यो स्पष्ट छ कि उहाँले मलाई बताई रहनु भएको छ कि भियतनाम सम्झौता राम्रो छैन ।

म बिहानै बिहान मेरो मूड बर्बाद गर्नको लागी एक आपराधीको फोनको चाहन्न ।

आपराधी, तपाईले भन्नुभएको ?

अरूलाई हानि पुर्र्याउने र सामान चोर्नेहरू मात्र त्यहाँ अपराध होइनन् ।

तिनीहरूको अयोग्यताको अक्षमता र अज्ञानता ।

ती अपराधहरू हुन् ।

के तपाईंलाई यो थाहा छ, सेक्रेटरी किम ?

के ?

मानिसहरू कसरी त्यति धेरै अयोग्य हुन सक्छन् ?

मलाई निश्चित छैन ।

तपाईं कडा परिश्रम गर्नु हुन्छ र चीजहरूको लागि लड्नु हुन्छ ।

के त्यो सजिलो छैन ? तिनीहरूले त्यो किन गर्न सकेनन् ?

किनकि सबैजना तपाईं जस्तै हुन्नन, उपाध्यक्ष ज्यू ।

-के त्यस्तो पो हो ? - निस्सन्देह नि ।

मैले मेरो जीवनमा तपाईजस्तो उत्तम मान्छे कहिल्यै भेटेको छैन, उपाध्यक्ष ज्यू ।

यो को हो ?

यो समय...

यो एक ठूलो आपराधी हो ।

तपाईं मलाई यसमा कसरी व्यवहार गरोस भन्ने चाहनु हुन्छ ?

हामी आईपुग्यौं ।

उपाध्यक्ष !

यो गलत बुझाई थियो ।

गलत बुझाई ।

के काम गर्ने बेलामा एक अवैध पार्लर भ्रमण गर्नुले कुनै अर्थ राख्दछ ?

के यो कम्पनीको कार्यकारीले कर्पोरेट छविको बारेमा कुनै मतलब राख्दैन ?

"ग्रुप एक्सको कार्यकारी काम गर्ने समयमा पनि अवैध मालिश पार्लरमा देखा परेको थियो "

- म साँच्चै दुखी छु । - सेक्रेटरी किम !

- मेरा पापहरू क्षमा नै गर्न नसकिने छन् । - हो ?

- कृपया मलाई माफ गर्नुहोस् । - मेरो कार्यक्रममा अर्को के छ ?

त्यहाँ नयाँ कम्पनी भवनको बारेमा एक कार्यकारी बोर्ड बैठक छ ।

जाउँ, तपाईंलाई थाहा छ कि भवनमा धूम्रपान गर्न निषेध गरिएको छ ।

उपाध्यक्ष !

उपाध्यक्ष !

उपाध्यक्ष !

उपाध्यक्ष ।

ब्यवस्थापक जो ।

कृपया धेरै दुख नमान ।

यो घटना तपाई मुसानमा प्रोजेक्ट चलाउदैँ गर्दा घटेको थियो ।

उपाध्यक्ष केवल रिसाउनु भएको हो किनभने उहाँको तपाईमा उच्च अपेक्षा थियो ।

उहाँ हाम्रो कम्पनीको नाम लेखबाट हटाउन धेरै प्रयास गर्नु भयो ।

सेक्रेटरी किम ।

मैले त्यो किन गरे ?

मलाई केहिले स्वामित्व लिएको हुनुपर्छ ।

यदि प्रतिबिम्बित गर्नुभयो भने तपाईलाई ठीक हुनेछ र अहिलेबाट कडा काम गर्न सक्नुहुनेछ ।

तपाईं किन काम छिट्टै सक्नु हुन्न र केहि आराम गर्नु हुन्न ?

के मैले त्यो गर्नुपर्छ ?

त्यसो भए ठिक छ ।

म भोलि सुरु गर्न धेरै साबधान हुनेछु ।

सेक्रेटरी इम ।

म काममा गईरहेको छु ।

प्रबन्धकले काम गर्न आउँन सक्दछ, ठीक छ ?

कृपया प्रबन्धक जो को टेबुल र अफिस खाली गर्नुहोस् ।

तपाईंले कहिल्यै उपाध्यक्षले मानिसहरूलाई दोस्रो मौका दिनुभएको देख्नु भएको छ ?

हामी ग्लोबल एयरलाइन्स लिनेछौँ, जुन देशमा तेस्रो स्थानमा छ ।

पाँच वर्षमा,

हामी यसलाई देशमा एक नम्बर र शीर्ष दस ग्लोबल एयरलाइन्स मध्ये एक बनाउनेछौं ।

अधिग्रहण रिपोर्टमा घोषणा अनुरुप मा, उत्साहित रुपमा वृद्धिको लागि,

यो आशा गरिएको छ कि हामी अमेरिका, भारत र भियतनाममा शाखा बनाउने छौं ।

व्यापार योजनामा वर्तमान वित्तको अनुसार,

वर्तमान सम्पत्ति २,०२४ बिलियन छ र दायित्व ९४० बिलियन प्राप्त छ।

त्यसोभए, वर्तमान तरलता अनुपात लगभग २७५ प्रतिशत छ।

२१५.३१९१४९ ।

माफ गर्नुहोला ?

यदि सम्पत्ति राशि २,०२४ बिलियन छ र दायित्व ९४० बिलियन प्राप्त छ भने,

तरलता अनुपात २१५.३१९१४९ प्रतिशत हुनु हुँदैन र ?

निर्देशक पार्क ।

त्यो...

त्यो ठिक छ । यो किन यहाँ छ ?

कृपया अधिग्रहणको साथ अगाडि जानुहोस् ।

यहाँ बैठकको अन्त्य गरौं ।

त्यो क्रूर थियो ।

उपाध्यक्ष धेरै टाढा गएनन् ?

मेरो सधैं धेरै डराएकोले मेरो जीवन छोटो छ ।

उपाध्यक्ष !

ओहो, त्यो उहाँ हुनु हुन्न थियो ।

-हेई, आउनुस न । - त्यो के थियो ?

मलाई पनि उस्तै लाग्छ ।

हे भगवान ।

यसले मलाई डरलाग्दो बनायो ।

तिनीहरु साथी भएकाले हामीलाई उहाँले उ बारे खराब कुरा नगर्नु भन्ने प्रयास गरेको हो ?

उहाँलाई स्पेनिस राजदूतको घरमा एक निजी पार्टीमा बोलाइएको छ ।

यदि मैले तिमीलाई पुन:तालिका बनाउन बोलाएभने के यो ठीक हुनेछ ?

-तपाईले अत्याधिक सुधार गर्नुभएको छ । -म दु: खी छु ?

म तिम्रो अंग्रेजीको बारेमा कुरा गर्दैछु ।

जब हामी नौ वर्ष पहिला अमेरिकामा गएका थियौ,

तपाईलाई विदेशीसगँ डिल गर्न साँच्चै गाह्रो भएको थियो ।

त्यो ठिक छ ।

- यो सबैको लागि तपाईंलाई धन्यवाद, उसराष्ट्रपति ज्यू । -त्यो ठिक छ ।

मेरो निस्वार्थ सहायता तपाईंको लागि ठूलो सहयोग भएको हुनुपर्दछ ।

यसबाहेक, जब मैले उच्चारण वा लवजमा गल्ती गरे,

तपाईंले मलाई कहिल्यै लज्जित गर्न वा हप्काउनु भएन ।

त्यो मेरो लागि उत्कृष्ट प्रेरणा थियो ।

लज्जित बनाउने र हप्काउने...

ठीक छ, म पनि अझ अगाडी बढ्नको लागि भविष्यमा पछी हटाउने छैन ।

धन्यवाद ।

जे भएता पनि...

अहिले एउटा गल्ती थियो ।

म दु: खी छु ?

यो 'एसेन्ट' होइन ।

यो 'एक्सेन्ट' हो ।

मैले फेरि केहि नयाँ कुरा सिकेको छु ।

म दु: खी छु । यो कारणले कि मैले आज रातको कपडा मिलाई दिनु छ ।

तपाईं बैठकको कारणले कुनै जलपान नै गर्न सक्नु भएन । के तपाईलाई सबै ठीक छ ?

मलाई ठिक छ ।

म ध्यान केन्द्रित हुदाँ कस्तो छु भनेर तपाईले थाहा पाउनु पर्दछ ।

मैले काम गरिरहेको बेला कहिल्यै भोकाएको महसुस गर्दिन ।

म तपाईंको चियापान तयार गर्छु ।

यो नयाँ नियुक्त गरिएको स्पेनी राजदूत हो ।

नमस्ते ।

तपाईंको नियुक्तिको लागि बधाई छ ।

उपाध्यक्ष ली योंङजुन स्पेनमा पनि चिनिने हुनु हुन्छ ।

तपाईलाई भेटेर खुशी लाग्यो ।

तपाईलाई भेटेर खुशी लाग्यो ।

युमयुङ समूहको तस्वीर बिगतको चार वर्षका लागि देशमा सबैभन्दा राम्रो भएको छ ।

अमेरिकी एफ.डी.ए.द्वारा भर्खरै वायो-व्यवसाय स्वीकृत गरिएको छ ।

हामी लाभ बनाउन सफल छौं ।

यदि हामी चीनसँग सेनामा सामेल हुन्छौं, जसको नेटवर्किंगमा बलियो शक्ति छ...

हामी पनि विभिन्न व्यवसायहरूमा शाखा बनाउन योजना बनाइ रहेका छौं ।

ओहो मेरो, उहाँ सुन्दर देखिदै हुनु हुन्छ ।

के उहाँ मायालु हुनु हुन्न ?

- उहाँ धेरै सुन्दर हुनु हुन्छ । - ठीक हो ?

उहाँको नाके पुल हेर्नुहोस् ।

उहाँ धेरै फूर्तिलो हुनुहुन्छ।

हाम्रो आँखा जुधेँ ।

मलाई एक सेकेण्ड दिनुहोस् ।

उहाँ म भएतिर आउदै हुनुहुन्छ ।

यस्तो बकवास । साच्चै उहाँ म भएतिर आउदै हुनुहुन्छ ।

के ? उहाँ हामीतिर बाट नै कट्दै हुनुहुन्छ ?

उहाँले मलाई ऐनामा हेर्न मात्र बेवास्ता गर्नुभयो ?

- म निशब्द भए । - जाउँ बरु ।

राजदूत प्रतीक्षा गर्दै हुनु हुन्छ ।

सचिव किम ।

हो ?

म अहिले कस्तो देख्दैछु ?

तपाईं सही देखिदै हुनु हुन्छ ।

के हामी लाग्ने हो ?

तपाई स्पेनिसमा मास्टर गर्नुभयो ?

स्पेनिसको मतलब तपाईलाई के लाग्छ ?

तपाईंको स्पेनिससँग लामो वार्तालाप भएको थियो जसले तपाईंलाई भेट्न खोजेको थियो ।

ओहो, त्यो हो कुरा ?

म कहाँ समय पत्ता लगाउँछु, म कहिले अंग्रेजी र चिनियाँ मास्टर गर्ने समय पाउछु ?

त्यो सिर्फ मेरो छिटो इन्द्र थियो ।

-तीव्र इन्द्रियहरू ? -हो ।

यदि तिनीहरूले मलाई शैंपेन हातमा दिए र आँखा जुधाए भने,

म एक पलको लागि आफुलाई छुट दिन्छु ।

यदि तिनीहरूले तपाईँलाई हेर्दै कुरा गरभने, यो सम्भवत तपाईको बारेको प्रशंसा हो

यसैले म मुस्कुराउन सक्छु ।

त्यो ठिक छ ।

यदि तिनीहरूले मलाई भेट्न खोजेमा, म मेरो कानको रिङ बायाँ हातले छुनेछु।

किन यो बायाँ हात हुनु पर्छ त ?

एकपटक मैले मेरो रिङ देखाएपछि सबै चीजहरू आफैँ मिल्छ ।

यो रिङ मैले एथलेटिक्स कार्यक्रमबाट पुरस्कारको रूपमा पाएको हुँ ।

त्यो अचम्म छ ।

मैले कहिल्यै पनि तपाईंबाट प्रशंसा प्राप्त गर्ने आशा गरेको थिईन ।

-बधाई छ । -धन्यवाद ।

तपाई आज राम्रो गर्नुभयो । झोलाहरु वा लुगाहरू, म तपाईंलाई जे पनि दिनेछु ।

यदि कसैले परिणामहरू हेर्न चाहेमा पुरस्कार दिन पर्दछ ।

उपाध्यक्ष ।

यदि तपाईं मेरो उपहार अस्वीकार गर्ने प्रयास गर्दै हुनुहुन्छ भने, म अस्वीकृति मान्दिन ।

यो कुरा त्यो होइन । मलाई तपाईलाई जानकारी दिनु पर्ने केहि कुरा छ ।

तपाईंका भावनाहरू कबुल नगर्नुहोस् । हामीसँग एक पेशेवर सम्बन्ध छ ।

मैले सोचेको पनि त्यहि हो ।

तपाईँ के भन्न चाहनु भएको के हो ?

त्यसको बारेमा...

तपाईंले नयाँ सचिव हेर्नु पर्नेछ, उपाध्यक्ष जी ।

More Nepali subtitles for What's Wrong with Secretary Kim

نظرات

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left