ILY from 38.000 Ft

ILY from 38.000 Ft

Nepali 字幕をダウンロード

リリース情報

ILY from 38 000 feet (2016) Nepali
解説: kikywebsite

タグ

other
公開日: 2019-04-14
ダウンロード: 11
聴覚障害者向け: No

Nepali字幕のプレビュー

最初の200行です。

हेई ! कृपया आखाँ स्टेरिंग मा राख्नु होस् ! पछाडी न हेर्नु ।

मिस म क्षमा माग्छु । मैले पछाडी हेर्ने ऐना जांचदै थिएँ ।

अली लुज छ । मलाई हराउनु छैन ।

-एक छिन् । -हाई ।

तपाईको ब्याग !

-त्यो अवश्य हुन सक्छ । -हँ ?

"के प्रेम बिना दुई जना मान्छेहरु बिवाहमा खुशी हुन् सक्छन् ?" अवस्य !

हामीहरु जस्तै ।

हामी भर्खर भेट्यौं । हाम्रो बीच प्रेम र स्नेह छैन ।

तर हामी विवाहित छौँ । तपाईलाई थाहाछ त्यो भनेको के हो ?

हेई !

-सो-ल्मे-ट । -छी !

-सोल्मेट । -तपाइँ के गर्दै हुनुहुन्छ ?

मेरी हजुरआमाले भन्नु भएको थियो "प्रेम जता पनि पाउन सक्छौं" ।

तपाइँ यो यात्रामा एक्लै हो ? कत्ति सम्म बालिमा बस्नु हुन्छ ?

तपाईलाई कता जान मन्छ ? कुटा, लेगियान, सेमिन्याक, सिन्गराजा ?

-तपाइको खुट्टामा दुखेको छ ? -छैन !

त्यसो भए तपाइले मसंग यात्रा गर्न मिल्छ ।

रिसाउने केटि ।

मेरो तिन पटककै भविष्यवाणीमा मेरो सोल्मेट प्लेनमा पाउँछ भनेको थियो ।

तिन पटक !

तर मलाई बिश्वास छैन ।

तर आज ...

...म आश्वस्त छु ।

शायद...

...हामी सोल्तेम हौँ ।

मलाई बाथरुम जानु छ ।

म फेरी फिर्ता आउंछु ।

तिमीले मलाई कुर्न सक्दैनौं है ?

मलाई बचाएको मा धन्यबाद ।

महिला तथा सज्जनबिनअरु तपाइको क्याप्टेन बोल्दै छु ।

हामी ३८,००० फिट माथि या १२,००० मिटर समुन्द्री सतह माथि छौँ ।

यात्राको समय एक घण्टा १० मिनेट हो ।

फेरी तिमी ।

-तिम्रो फियाँसे खै ? -फियाँसे ?

म प्लेनमा बाथरुम जाँदा ...

...एउटा केटा थियो जसले मसँग सिट बदलेको थियो ।

उसले भनेको कि उ तिम्रो फियाँसे हो ।

त्यसैले मैले सिट बदलेको ।

उ पुरानो खालको छ । म जस्तो स्टाईलिश छैन ।

ट्याक्सी ! सर !

ट्याक्सी !

ट्याक्सी !

हेई !

तिमी हो ।

-तिमी किन त्याँ उब्बेको ? -म ट्याक्सी लाई कुरिरा ।

भोलि सम्म कुर्यो भने पनि तिमीले ट्याक्सी पाउने छैनौं ।

किन ?

-ए मैले साइन हेरिन । -तिमी मसंग आए हुन्छ ।

हुन्छ ।

तिमी प्राय: एक्लै यात्रा गर्छौ ?

म गर्छु ।

मेरो आमाले सधै भन्नु हुन्छ कि म एक स्वतन्त्र केटि हो ।

म एक्लो बच्चा हुँ । एक्लो बच्चा धेरै जस्तो बिग्रेको हुन्छ तर म छैन ।

कत्ति समय सम्म तिमी बालिमा बस्छौ ?

हेलो ?

तिमीलाई थाहा छ ?

तिमीलाई थाहा छ त्यो होस्ट जसलाई मैले गाह्रो गरेर तालिम दिएको थिएँ ?

उसले अचानक सम्झौंता रद्द गरिदियो...

...किनभने उसको सर्जरी न राम्रो भयो र उसको अनुहारबाट रगत आउन थाल्यो ।

अब मलाई उसको व्यवस्थापनको अप्रत्याशित प्रतिभा देखेर कराउन मनलाग्यो !

उसलाई किन थ्रेड-लिफ्ट गर्नु परेको ?

स्टक एक्सचेन्जमा पैसा हालेको भए राम्रो हुनेथियो ।

तिम्रो मत्लब हामीसँग होस्ट हुने छैन ? अर्को होस्ट खोज हुन्छ ?

तिमीलाई यताको धेरै प्रतिभा प्रबंधनहरु थाहा छ । कृपया खोज । हाम्रो डेडलाइन आउंदै छ ।

हामी अनुसूची अनुसार निस्किनु पर्छ ।

मलाई तिम्रो नाम पनि थाहा छैन ।

साथीहरु, हाम्रो शुटिंगको लागि यी ठाउँहरु निश्चित भएको छ ।

तर समस्या के छ भने हामीसंग होस्ट छैन ।

डेडलाइन र प्रेजेन्टेसन अनुसूची अगाडी बढाउन सम्भव छ ?

त्यस्तो गर्न मिल्दैन ! हामीले त्यो कम्पनिसँग बिलय गर्न धेरै मेहेनत गरेका छौँ ।

हामीले प्रेजेन्टेसनको अनुसूची सार्यौं भने...

...उनीहरुले हामीलाई अप्रत्याशित भन्छन !

हाई !

तिमी हो !

तिमी ! ए ! हामी फेरी भेट्यौं !

यो तिम्रो साथी हो ?

तिमी उसलाई चिन्छौं ?

-तिमी यता के गरिरा ? -म यहाँ दुई वटा कारणले आएकी हुँ ।

पहिलो, किनभने मलाई थाहा छ तिमीले होस्ट खोज्दै छौ ।

दोस्रो मैले हिजो तिम्रो नाम जान्ने मौका पाइन ।

गा तिमीले हाम्रो लागि यस्तो खालको होस्ट खोजेको ?

हाम्रो यस्तो फाल्तु कुराको लागि समय छैन ।

"फाल्तु" मत्लब के ? मेरोमा के खराबी छ ?

हेर, मलाई थाहा छ मसँग धेरै अनुभव छैन ...

...तर मैले पुरा रात इन्टरनेट हेरेर...

...इन्डोनिजिया र पुरा दुनियाको होस्टहरुको तरिका सिक्दै थिएँ ।

मैले एकै रातमा सबै कुरा सिकें ।

मेरो योग्यतामा किन बिश्वास नगरेको ? कास्टिंग गर्ने हो ?

हुन्छ । तिमीले शोलाई कसरी होस्ट गर्छौ हामीलाई देखाऊ ?

हुन्छ ।

सबैलाई शुभ दिन ।

हाई ! फेरी मसँग अलेटा ।

अर्को ३० मिनेट सम्म म तपाईहरुको होस्ट हुनेछु शोको नाम...

...जियोग्राफी च्यानल ।

हे भगवान !

-तिमीलाई हाम्रो शोको बारेमा केहि थाहा छ ? -छैन ।

तिमीले यस्तो खालको केटि लियौ भने सबै कुरा बिग्रिने छ !

-हेई, मैले अहिले सम्म सोचेको छैन । -एक छिन् पर्ख ।

तर मलाई लाग्छ उनी सुन्दर र अद्वितीय छिन् ।

अनि मलाई लाग्छ उनि क्यामेराको अगाडी ठिकै छिन् ।

हामीले उनलाई हाम्रो होस्ट हुन एउटा मौका दियौं ?

हेर, केटी ।

तिमीले इन्डोनिजिया र सबै देशहरुको ...

...सबै होस्टहरुलाई इन्टरनेटमा हेर्यौ भन्दैमा ...

...तिमीलाई लाग्छ तिमी हाम्रो होस्ट हुन् तयार छौ ?

म तिमीलाई एउटा कुरा भन्छु । यो खाली शो मात्र होइन ।

यो चिजी शो होइन । यस्मा एउटा क्लास छ ।

यो शोलाई टेवा दिन तिमी योग्य छैनौं ।

घर जाऊ र ऐनामा हेर र अफ्नो कल्पनालाई मेटाई देउ ।

हरे जोनास ! तिम्रो अनुहार छुच्चो छ र तिम्रा कुराहरु कठोर छ ।

म यहाँ राम्रो इरादाले तिमीहरुलाई मद्दत गर्न आएकी हुँ...

...किनभने तिमीले हिजो मलाई मद्दत गर्यौं ।

तर यदि तिमीहरुले हुन्न भन्छौ भने ठिकै छ ।

आर्गा हामीले के गर्ने ?

हामीले के गर्ने ?

तिम्रो समस्या के हो ? तिमीले मेरो निन्द्रा बिगार्देऊ !

-छिटो गर । -हुन्छ हुन्छ !

आलेटा ! उठ ! हामी आइ पुग्यौं !

तिमी अहिले सम्म सुतिरहेको छौँ भने म तिम्रो माथि पानी हाली दिन्छु !

छिटो !

होटेल कता छ !

कसले भन्यो हामी होटेलमा बस्ने छौँ ? आफ्नो सामान लिएर आऊ ! बिग्रेको बच्चा जस्तो नगर ।

-कस्तो गाह्रो । -तिमीलाई के भयो ?

म थाके ।

हिंड । आऊ !

मलाई मद्दत गर्न देऊ । सजिलो ।

एक, दुई, तीन !

तिमी ठिक छौ ?

मलाई एकछिनको लागि बस्नु पर्यो ।

धन्यबाद रिमबा ।

आफिसमा मेरो साथ् दिएको लागि पनि धन्यवाद भन्न बिर्सेछु ।

ठिकै छ । तिनीहरु पनि म जस्तै राम्रा छन् ।

तर खैर...तिमीलाई थाहा छ ...

जोना मात्र अली अविश्वसनीय छ ।

हुनसक्छ सानो उमेरमा उसको टाउकोमा चोट लागेको थियो, त्यसैले उ त्यस्तो हुन्छ ।

मलाई मेरो गर्लफ्रेन्डलाई कल गर्न मनलाग्यो ।

यता सिग्नलनै छैन ।

थोरै भए पनि सिग्नल छ ।

बुगी बबाल छ है ? तर अली अनौंठो छ ।

उसले संधै सबै कुरालाई रमाइलो बनाउँछ ।

आश्चर्यके छ भने हामीहरु मघ्य उसको मात्र गर्लफ्रेन्ड छ ।

हाई मलायु । के गर्दै छौ ?

आर्गा राम्रो छ तर उ धेरै बोल्दैन ।

धेरै केटिहरुले उसंग सम्बन्ध बनाउन कोशिस गरे तर कोही पनि सफल भएनन् ।

-आर्गाको गर्लफ्रेन्ड छ ? -त्यो गलत प्रश्न भयो ।

तिमीले सोध्नु पर्छ "कती जना केटीले उसंग सम्बन्ध बनाउन कोशिस गरे ? "

त्यो सहि प्रश्न हो ।

उ महिला प्रति अली रिस गर्छ ।

उसलाई खाली आफ्नो साइक मात्र मनपर्छ । हेर त ।

उ अजिब छ तर उ त्यस्तै हो ।

उसलाई प्रकृति एकदमै मनपर्छ अनि ब्रेकमा साइकल चलाउँछ ।

एक छिन् पर्ख ।

-तिम्रो बोइफ़्रेन्ड हो ? -होइन ।

तिम्रो कथा कता पुगेको थियो ?

-उ साच्चिकै रिसाउने मान्छे हो ? -हो ।

यदि तिमीले अस्सल केटो खोजेको हो भने त्यो म हुँ ।

के भयो ?

मैले खुट्टा मड्काएं । एकदमै दुखि रहेको छ ।

तिमीलाई उठाउनु पर्ने हो ?

हो, म मन्पाराउन् छु ।

रिमबा ।

के ?

के भयो ?

उसलाई उठाउन सक्छौ ? उसले आफ्नो खुट्टा मड्कायो ।

- तिमीले उसलाई घर जाउ भनेको हो ? -हो ।

त्यो राति म उसको घर गएको थिए । जोनाको व्यवहारलाई सरि भन्न चाहन्थे ।

मलाई लाग्छ उसको राम्रो इरादा छ । उसले हामीलाई साच्चिकै मद्दत गर्न चाहन्छ ।

राम्रो ! मलाई तिम्रो सहज बुद्धि मनपर्यो । त्यो हो लिडर भनेको !

हेई साथीहरु ! टेन्ट बाट निस्क । मलाई केहि भन्नु छ ।

बाहिर आऊ अनि यता बस !

कोहीपनि टेन्टमा बस्दैन !

सबै जना सुन । भोलि ढिलो न गर ।

हामी त्यहा तलको डकमा जाने छौँ ।

अनि केटि तिमी !

समस्याबाट टाडा बस ।

ल ठिक छ आफ्नो टेन्टमा फिर्ता जाऊ । ढिलो भैसक्यो ! सुत !

छि कस्तो असभ्य ! तिमी कस्तो तुच्छ घर बेटी जस्तै छौ !

तिम्रो साथीलाई हेर ।

अलेटा । आराम गर हुन्छ ?

-शुभ रात्री । -शुभ राटी रिमबा ।

आर्गा ।

अलेटा कता छ ? उ आफ्नो टेन्टमा छैन ।

के ? साच्ची ?

हेर्न सक्दैनौं म कस्तो आत्तेको छु ? अवस्य मैले साचो बोलेको हो !

मैले सबै तिर हेरी सके ! कतैपनि भेटिन ।

हेर ? मलाई थाहा थियो यो केटीले समस्या मात्र लिएर आउँछ ।

उनि भागिन होलिन् । अब तिमीहरु खुशी छौ ?

अलेटा !

होइन, त्यो सम्भव छैन । अलेटा भागेको छैन ।

उनि त्यहाँ छिन् ।

हँ, तिमी गलत रहेछौ ?

मैले सोचेको तिमीले खुट्टा मड्काएको थियौं ।

तिमीले सारांश पढी सकेको छौ है ? त्यसैले मैले फेरी वर्ण गर्नु पर्दैन ।

अनि केहि गलत नगर ! एउटा पनि न गर !

बुगी तिमीलाई के भयो ?

मलाई जहाज लग्यो ।

तिमीले यो बोटमा बान्ता गर्यौ भने आफैले सफा गर्नु पर्छ !

ए लौ ! उसले साच्चिकै बान्ता गर्यो !

अलेटा ।

ILY from 38.000 Ft subtitles in other languages

コメント

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left