Lara Croft: Tomb Raider

Lara Croft: Tomb Raider

Muat Turun Sari Kata Nepali

Maklumat siaran

Tomb Raider 2001 Nepali
Ulasan oleh kikywebsite

Tag

other
Diterbitkan pada: 2019-05-18
Muat Turun: 48
Masalah Pendengaran: No

Pratonton sari kata Nepali

200 baris pertama.

रोक्की!

चूतिया!

त्यो बन्दुकले त नहान, लारा.

यो अहिले साँच्चै पीडामा छ.

यो त एउटा प्रमुख नयाँ प्रयोग हो. खत्तम भो.

यसले मेरो टाउको काट्नु भन्दा अगाडी रोक्किनको लागि केहि प्रोग्रम्मिंग गर्याथ्यो?

अ, त्यो त थिएन.

तर तिम्ले त यसलाई अझ चुनौतिपूर्ण बनाउन भन्दै थियौ, त्यहि भएर...

त्यहि भएर त यो बन्दुक चलाको.

ए, फेरी बन्दुक चल्यो.

विचरा साइमन.

उस्ले तिम्लाई यो क गरी?

कस्तो हाँसउठ्दो .

म तिम्लाई एउटी महिलामा बदल्ने प्रयास मात्र गरिरा छु.

अनि एउटी महिला भनेको त सालिन हुनुपर्छ.

हो हो, महिला भनेको सालिन हुनुपर्छ

दाजूभाइ तथा दिदीबहिनीहरू,

आज मे १५ को दिन,

ग्रहहरू समरेखणको पहिलो दिन हो...

...अनि हामीहरू अझै पनि त्यो साँचो भएको ठाउँ पत्ता लगाउन सकिरहेका छैनौँ.

लाग्दै छ...

...समय हाम्रो हातबाट चिप्लिरहेको छ.

यो स्वीकार्य छैन.

पावेलजी, यसलाई तपाईंले कसरी व्याख्या गरीरहनु भएको छ?

मसंग न कुनै व्याख्या छ. न त कुनै बाहाना.

...एक चोटी फेरी परिसदलाई सम्मानपूर्वक सम्झाउनु बाहेक...

...कि हामी प्राचिन ब्रह्माण्डीय नमुनाहरुको आधारमा प्राप्त सूत्रहरूको आधारमा काम गरिरहेका छौं भनेर...

...भविष्यको अरस्तु.

तर हामी लगभग तयारी अवस्थामा छौं भनेर घोशणा गर्न पाउँदा मलाई खुसी लागिराछ

अनि म पूर्ण रूपमा विश्वस्त छु...

...कि हामीले सम्बन्धित ग्रहीय समरेखनको लागि समयमै उत्तर भेट्छौं भनेर

त्यसो भए, हामीले त्यो साँचो हात पार्छौँ होला...

...एक हप्ताभित्र.

पक्कै पनि, एक हप्तामा

यो शुभ समाचार हो पावेलजी तर नबिर्सिनु होला...

...हामीसंग यो एउटा मौका मात्र छ...

...त्यो त्रिभूजको दुइटा टुक्राहरुलाई फेरी प्राप्त गर्नको लागि .

अनि हामी यसमा चुक्यौं भने...

...हाम्ले अझै ५,००० वर्ष कुर्नु पर्नेछ.

मलाई तपाईंहरूको सोच के छ त थाहा छैन, तर म...

...म यो कामको लागि त्यत्रो समय दिन सक्दिनं.

हामी तयार हुनै पर्छ.

मलाई विश्वास गर्नुस .

-हामी तयार छैनौं नि, छौं त? -छैनौं.

शुभ बिहानी, लारा. कति सुन्दर बिहानी छ नि.

तिमी काममा लागि सक्यौ.

शाहासी काम गर्ने बेला भो.

फेरी इजिप्ट.

त्यहाँ पिरामिड र बालुवा बाहेक अरु केहि छैन.

मलाई थाहा छ, बालुवा जता पनि पुग्छन. चिराहरूमा पनि.

स्पेनी युद्ध जहाज?

हिलारी, आज कुन दिन हो तिम्लाई थाहा छ?

थाहा छ नि.

१५ तारिक.

अनि १५ तारिक कहिले पनि राम्रो दिन हुँदैन

बाबा, म तपाईंलाई सम्झिरा हुन्छु.

कास हामीबाट खोसिएको त्यो समय हामीले फेरी पाउन सक्थ्यौं.

मेरो बाबाले यो देख्न धेरै इच्छा गर्नुभको थियो .

आज राति यम र नेप्टउन ग्रहहरू यूरेनससंग समरेखामा हुनेछन

यो ९ ओटै गृहहरु एक्कै लहरमा आउने सुरुवातको पहिलो चरण हो...

...पूर्ण सूर्य ग्रहणको पराकाष्ठामा पुग्ने गरि .

यस्तो केवल ५,००० वर्षमा एक पटक मात्र हुन्छ.

ग्रहण कहिले लाग्छ?

आजबाट एक हप्तामा

तर त्यति बेलासम्म हेर्नको लागि धेरै थोक छन्.

अद्भुत.

कास तिम्ले उनलाई सम्झिन सक्थ्यौ. उनले तिम्लाई धेरै माया गर्थिन्.

मम्मी!

म पनि त्यहि सोच्छु, कास मैले उहाँलाई सम्झिन सक्थें

-मसंग तपाईं त अझै हुनुन्छ नि, बाबा. -अँ छु

सबै ग्रहहरू एक्कै लहरमा हुँदा त्रिभूजलाई सूचारु गर्नु पर्छ...

...५,००० वर्षमा एक पटक मात्र यस्तो हुन्छ.

तर त्यो थोरै समयको लागि मात्र साबित हुनेछ सानी लारा क्रोफ्तलाईू...

...ठूलो हुन पुग्ने समय मात्र...

...अनि त्यो पत्ता लागाउनको लागि .

ब्र्यस!

हेल्लो साथीहरू.

-के छ हालखबर? -ब्र्यस!

आउंदै छु, आउंदै छु

हामीसंग ८३ वटा कोठाहरू छन्. तिमी घरमा किन बस्न सक्दैनौ?

अअ, म यस्तै हो न्त, स्वतन्त्र आत्मा

अँ.

केको गन्ध हो यो?

५ बजिसक्यो . हिंड.

यस्तो बिहानै निस्क्या छ, राम्रो भएन भने.

यो एउटा घडी त हो

मैले हिजो राति भेट्टाको. टिकटिक गरिरथ्यो

त्यसो भए यो एउटा टिकटिके घडी हो?

यस्लाई एउटा गोप्य कोठामा लुकाइएको रैछ

ब्र्यस

फेरी सुरु नहोउ त

लारा, यो एउटा घडी त हो, टिकटिके घडी . जस्ले समय बताउछ. अनि यो ठिक पनि छैन.

यो हिजो रातिदेखि मात्र चल्न थालेको हो ठिक्क समरेखनको सुरुवात हुँदादेखि

खै, मलाई अलिकति कोफी चाहिन्छ होला

ल, यस्लाई छिराएँ है त.

मलाई त यो खासै विशेष लागिरा छैन

हेर्दै जाऊ न

सर, तपाईंको कोफी डीक्याफ लाट्टे, फ्याट नभाको दुध हालेको

सहि हो. इन्जिनको तेलको बाफ आइरको ठाउँमा

पख. तिम्ले के गर्यौ?

-मलाई थाहा छैन. के गरें र मैले -त्यो कहाँ गयो?

खै. मैले त त्यो ओप्टिक फाइबेरबाट हात मात्र झिकेको हो.

त्यो के हो ?

-साला! -चूतिया.

१३ नम्बेरको पेच चतुर्थको चौथो भागमा .

-१४ नम्बरको पेच चतुर्थको तेस्रो भागमा. -पत्त्याइनं मैले

यो मेरो नक्शा हो, त्यहि भएर यिनीहरू कहाँ थिए भनेर मलाई थाहा छ

यसमा केहि लुकाइएको छ

हो.

भित्रै लुकाइएको

के हो त्यो?

सर्वद्रस्टाआँखा

लुइस १५, १२१ लटको, उत्कृस्ट धातुबाट बनाइएको पुरातात्विक घडी.

मेरो देब्रेतिर, १८ लाख पाउण्ड

१८ लाख पाउण्ड. धन्यवाद १८ लाख पाउण्ड. १९ लाख पाउण्ड.

२० लाख पाउण्ड. अब २० लाख पाउण्ड.

२१ लाख पाउण्ड. अब २१ लाख पाउण्ड.

२१ लाख पाउण्ड. २१ लाख पाउण्डभन्दा बढी बोली लगाउने कोही हुनुहुन्छ?

अरु कोहि? २१ लाख पाउण्ड. २२ लाख पाउण्ड. धन्यवाद सर.

अब २२ लाख पाउण्ड.

हामी २२ लाख पाउण्डमा पुग्यौं

२३ लाख, २४ लाख

यहाँ महिलाले बोली लगाउनु भयो, अब २४ लाख पाउण्ड २४ लाख

तपाईं सर, २५ लाख? हैन.

त्यसो भए २४ लाख पाउण्ड. उहाँ महिलाको बोली २४ लाख.

२५ लाख पाउण्ड .

हामी नयाँ ठाउँमा पुग्यौं. २५ लाख पाउण्ड

अरु कोही हुनुन्छ, २५ लाख पाउण्डको बोली लगाउने?

बिक्री भयो.

लारा, मेरी प्यारी

-विल्सनजी. -मेरो पढ्ने कोठामा जाउँ न.

खै, यो म बोक्दिन्छु.

लारा क्रोफ्त. मलाई विश्वासै लागेको छैन

-म एकैछिनमा आउछु है. -हेल्लो.

तिमी अझै पनि फोटोपत्रकारको रुपमा नाटक गरिरा छौ?

गज्जब हो तिमीसंग अझै दिउंसको जागिर पनि छ...

...देखाउनैको लागि मात्र हो भन्ने प्रस्टै भए पनि...

अनि एलेक्स, के तिमी अझै पनि पुरातत्वविदको रुपमा नाटक गरिरा छौ?

हामीले जहिले पनि यसरी नै झगडा गरिरहनु पर्छ र?

खै, भन्नाले, पर्दैन होला

-पर्छ होला. -किन?

-तिम्ले मेरो प्राथना गर्ने पांग्राहरू चोर्यौ . -चोरें ? चोरें ?

तिमीबाट मैले चोरें? तिम्लाई थाहा छ, यो एकदम हाँसउठ्दो कुरा हो. तिम्लाई थाहा छ, त्यो....

तिनीहरू त कहिले तिम्रो थिदै थिएनन् अरु पनि केहि, केहि पनि तिम्रो थिएनन्

तिमी, तिमी चिहानको छापामार हौ.

मिस्टर वेस्ट, हामी तपाईंलाई भेट्न तयार छौं.

ओहो, मलाई लाग्छ तिम्रो ग्राहकहरूलाई तिम्रो खाँचो छ.

जाऊ. तिम्लाई त्यहाँ खोजिरा छन्.

तिम्ले नै एकपटक सधैं सधैं सम्झिरहने गरी भन्या थियौ, "यो सब एउटा व्यापार मात्र हो"

हैन त? त्यही भएर आफ्नो व्यापार गर्न जाऊ

गइहाल.

लारा.

लारा...

शुभ संध्या, महिला तथा सज्जनवृन्द...

लारा, यो एउटा अद्वित्य वस्तु हो.

एउटा मात्र डायलले काम गरिरा छ.

यो त्यो आँखा जस्तै चम्कीराछ, त्यो भन्दा अलि कम होला.

तर यो अझै चम्किलो हुँदैछ जस्तो छ

अनि यो उल्टो घुमीरा पनि छ...

...समय देखाउनुको सट्टा, केहि कुराको उल्टो गिन्ती गने जस्तो

-हो. -अनि यसको पछाडी हेर्नुस त.

यो केहि कुरामा ठिक्क अट्छ जस्तो, लगभग कुनै साँचो जस्तो.

हो, हो, यो मोहित गर्ने खाल्को छ. अविश्वसनीय रुपमा सुन्दर छ

मेरो बाबाले मलाई एकपटक भन्नु भको थियो...

...सर्वद्रस्ता आँखाको छाप लगाइएको एउटा जादुयी त्रिभूजको बारेमा

उहाँले भन्नु हुन्थ्यो, यो जोसंग हुन्छ उसलाई यसले असाधारण शक्ति दिन्छ,

समयलाई नियन्त्रण गर्ने शक्ति.

उहाँले यसलाई प्रकाशको त्रिभूज भन्नुहुन्थ्यो तपाईंले यसको बारेमा सुन्नु भएको छ?

छैन, छैन, मैले सुनेको छैन.

उनी सधैं आफ्नै कुराहरूमा हराइरहन्थे, तिम्रो बाबा.

उनी एउटा महान व्यक्ति थिए.

तिमी अलिकति वाइन पिउछेउ?

-यो एकदम राम्रो छ. -भैगो.

म तिम्लाई मद्त गर्न सक्दिनं लारा.

यो घडी साँच्चै रहस्यमयी छ.

-हेलो. - लारा?

नमस्कार, विल्सनजी .

अँ, I.... हेर, मैले फेरी सोचें...

...त्यो घडीको बारेमा.

एक जाना मान्छे छन् जसले तिम्लाई मद्त गर्न सक्लान्.

मैले उनलाई तिम्रो फोन नम्बर दिएँ. उनको नाम म्यानफ्रेड पावेल हो

तिम्ले उनलाई भेट्नु पर्छ

धन्यवाद. म भेट्छु.

- ल त लारा. -आफ्नो ख्याल राख.

धन्यवाद.

चूतिया.

मलाई माफ गर.

मिस क्रोफ्त.

-पावेलजी. -हैन हैन हैन .

खासमा म उहाँको सहयोगी हुँ, मलाई पिम्म्स भन्दा हुन्छ.

-पिम्म्स? -अँ, त्यो पेय पदार्थजस्तो.

अँ, उहाँ आइपुग्नु भयो.

पावेलजीले के काम गर्नु हुन्छ?

उहाँ वकिल हुनुन्छ. म उहाँको कानूनी कार्यकर्ता हूँ .

मैले यो काम भर्खर सुरु गरेको हो, तर यो विभिन्न खाले काम गर्न रमाइलै भैराछ .

-वकिल. -के यो प्रस्टै छैन र?

क्रोफ्तजी, आउनुस् न.

-म्यानफ्रेड पावेल, क्यु सी . -शुभ प्रभात.

मेरो जानकारी अनुसार प्राचिन र पौराणिक कुराहरूको लागि तपाईं एकदमै आधिकारिक व्यक्ति हुनुन्छ .

त्यस्तो त हैन, म धेरै घुम्छु.

Komen

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left