You Can Count on Me

You Can Count on Me

Muat Turun Sari Kata Nepali

Maklumat siaran

You Can Count On Me (2000) Nepali
Ulasan oleh kikywebsite

Tag

other
Diterbitkan pada: 2019-11-16
Muat Turun: 33
Masalah Pendengaran: No

Pratonton sari kata Nepali

200 baris pertama.

किन तिनीहरु जहिले टिनेज केटीहरुमा बर्स लगाउछन्...

...ठिक त्यही समयमा जब तिनीहरु प्राय आत्म-जागरुक हुन्छन्...

...तिनीहरूको ररुपको बारेमा ?

मलाई थाहा छैन ।

-टम । - म उसलाई देख्छु ।

-टम ! - येशू !

टम !

नमस्कार, एमी ।

हाइ, ड्यारिल

एमी, के तिमी बच्चाहरूलाई तिमी ठिक हुनेछौ भनेर भन्छौ ।

र...

ढोका लगाउ र बाहिर जाउ, एक मिनेटको लागि हामीसँग कुरा गर ।

हुन्छ ।

फर्क, तिमीहरु !

तपाईं बाहिर जान हुँदैन, एमी ।

उनीले चुरोट पिउन गैरहेकी छिन् ।

रूडी, बुझ न, म एकदमै ढिलो छु । आउँ ।

स्कूल कस्तो थियो ?

मुर्ख ।

तिमी किन त्यसो भन्छौ ?

हामीले अंग्रेजी गृहकार्यको लागि एक कथा लेख्नपर्छ ।

तर तिनीहरूले हामीलाई केको बारेमा हुनुपर्छ भन्ने बारे भनेनन् ।

तिम्रो मतलब के हो ?

मेरो मतलब, तिनीहरूले हामीलाई केको बारेमा हुनुपर्छ भनेर भनेनन् ।

उनीहरूले भने जे मनपर्छ त्यही गर ।

खासमा, त्यससँग के गल्ती छ ?

मलाई थाहा छैन, मलाई लाग्दैन त्यो नमिलेको छ ।

खासमा, म निश्चित छु तिमीले केहीको बारेमा सोच्नेछौ ।

यदि तिमी सक्दैनौ भने, म तिमीलाई मद्दत गर्नेछु ।

ठीक छ, यहो...

तिम्रो ब्याकप्याक नबिर्सनु ।

यो ब्याकप्याक होईन, यो एक न्यापस्याक हो ।

खैर, त्यसोभए न्यापस्याक नबिर्स ।

सुन, मलाई एउटा अंगालो हाल ।

ल ।

अनुमान गर कसले तिम्रो लागि सोधिरहेको छ ?

ए, हैन, साच्चै ?

के त्यो उसको कार हो ?

ए, हो ।

आउटपोस्ट ब्यान्कर्स ट्रस्ट । म कसरी तपाईलाई सहयोग गर्न सक्छु ?

हो, भित्र आउनुहोस् ।

मिस्टर इभरेट ।

ए, हो, ब्रायन

ब्रायन, नमस्ते । म सामन्था एन प्रेसकोट हुँ, म लेन्दडिंग अफिसर हुँ ।

-हो । -है ।

हाइ, कस्तो हुनुहुन्छ ? बस्नुस ।

मलाई धेरै दु: खी छ म ढिलो थियो ।

हो, हामीले तपाईंलाई सम्झियौ...

म उठे...

मलाई विश्वास गर्नुहोस्, म कुनै बानी बनाउदिन ।

म निश्चित छु त्यो हैन ।

वास्तवमा, के तपाईं त्यो ढोका मेरो लागि लगाउन सक्छौ प्लिज ?

धन्यवाद ।

त्यसैले म सधैं भेट्नको लागि ३:१५मा दौडन्छु ।

त्यसोभए, त्यसपछि सिटर घरहरुमा छिटो कुद्नु ।

जे होस्, ल्यारी कहिले त्यसबारे चिन्ता गरेनन्, त्यसैले म...

... आशा गरे कि तिमीले पनि त्यस्तै महसुस गर्छौ ।

खासमा, सामन्था,

म महसुस गर्छु कि स्कोट्सभिल ठ्याक्कै मुख्य बैंकिंग केन्द्र होइन ।

होइन, यो होइन ।

होइन, मलाई थाहा छ यो छैन ।

तर यो मेरो लागि व्यक्तिगत चुनौती हो...

...स्थानीय सेवा ल्याउन हामी।लेके गर्न सक्छौ हेर्नको लागि...

...हामीले भेट्न कोशिश गर्ने किसिमको स्ट्याण्डर्डहरुको किसिम...

...यदि हामी राज्यमा सबैभन्दा ठूलो शाखा थियौ ।

अब, यसको मतलब म कोही ३:१५ वा ३:३० सकिएको पाउँदिन,

वा जुनैबेला बस त्यो दिन आउने हुन्छ ।

त्यसोभए के त्यहो अरु कोही छ जसले तपाईको छोरा स्कुल पछि लिन सक्छ ?

के तपाईंको पति क्षेत्रमा काम गर्छन् ?

गर्दैनन् ।

रुडी सिनियर दृश्यमा छैनन् त्यसैले बोल्न ।

खासमा, म तपाईलाई केहि अन्य व्यवस्था दिन सक्छु । तर...

खासमा, ब्रायन,

म बुझ्छु तपाई के भन्दै हुनुहुन्छ र मलाई लाग्छ त्यो राम्रो हो ।

किनकि धेरै चीजहरू छन् जसले केही ध्यान प्रयोग गर्न सक्छन्, विश्वास गर्नुहोस् ।

तर म हरेक दिन ३ बर्षको लागि यो बस भेटिरहेको छु ।

र यो वास्तवमा गर्दछ, जम्मा १५ मिनेट लाग्छ ।

र यदि मैले मेरो लन्चको समयबाट समय लिन्छु...

ठीक छ, म चाहन्छु यदि तपाई केही अरु व्यवस्थाहरु बनाउनुहुन्छ, है ?

म मेरो उत्कृष्ट गर्नेछु ।

त्यसो भए तिम्रो छोराको उमेर कति हो ?

उनी ८ वर्षको छन् ।

त्यो भयानक उमेर हो ।

तपाईंले अंकल टेरीबाट एउटा चिठी पाउनुभयो ।

के ?

उनी कुन कोठामा बस्न गैरहेका छन् ?

उनी सानो कोठामा बस्न सक्छन् ।

थाहा छ के, ऊ यहो बस्न गैरहेको छैनन् ।

ऊ केवल यहो आउँदै छन्, एकछिन बस्नको लागि ।

र यो ठीक छ यदि तपाईं उसलाई सम्झनुहुदैन भने,

किनकी तिमी जब उनी यहो अन्तिम पटक थिए केवल ६ वर्षको थियौ ।

तर...

मलाई लाग्छ यो...

यदि तपाईंसँग एकजना साथीलाई भेट्न मौका पाउनुभयो भने यो राम्रो हुनेछ ।

के त्यतो लाग्दैन ?

रुडी, के त्यसले विचलन गर्न सक्छ यदि म केही संगीत लगाउछु ?

हैन ।

के तपाइँ कथाको बारेमा सोच्नुभयो ?

यो केको बारेमा ?

मेरा बुबा ।

तिम्रो बुवाको बारेमा नि ?

यो उसको बारेमा बनाइएको कथा हो ।

के म त्यो पढ्न सक्छु जब तपाईको सकियो ?

यो धेरै राम्रो छैन ।

त्यो नभन ।

जे होस्, बब, यो साहसिक कथा जस्तै हो ।

रूडीको बुवा गोप्य एजेन्ट वा त्यस्तै हो

सरकारको लागि काम गर्दै ।

र यसले मलाई अजीब महसुस गरायो, थाहा छ ।

किनकि मैले रुडीको बारेमा कहिले उसलाई धेरै भनेकै छैन ।

किनभने मलाई थाहा छैन के भन्ने ।

र मलाई थाहा छैन यदि मैले उनलाई कल्पना गर्न दिन सक्छु...

...उनी के कल्पना गर्न चाहन्छन् ।

वा यदि मैले उनलाई केही समय बसाउनुपर्छ र थाहा छ भन्नुपर्छ...

...कि उसको बुबा यस्तो राम्रो व्यक्ति होइन ।

ठीक छ, मलाई थाहा छैन, स्यामी, तपाईले उसलाई पहिलेनै के भनेको छौ ?

धेरै होइन ।

उसलाई थाहा छ...

उनीलाई थाहा छ उनको बारेमा मसँग राम्रो राय छैन,

र उनीलाई थाहा छ, म उनीलाई हेर्न चाहन्न ।

कि म उनको बारे केहि कुरा जान्न चाहन्न ।

कि म उनको साथ केहि गर्न चाहन्न कहिले पनि ।

तर मैले त्यसलाई अलिक तटस्थ राख्न खोजेको छु ।

जे होस् म थप विस्तृतमा जान सक्छु, मलाई बिश्वास गर्नुहोस् ।

यो एक रोचक समस्या हो ।

तिमीलाई के भन्नु मलाई थाहा छैन । यो...

थाहा छ, यो मेरो व्यक्तिगत विशेषज्ञताको क्षेत्र भन्दा बाहिर छ ।

ठीक छ ।

म केहि विचार दिन खुशी भएको छु ।

ल ।

के ?

हैन, केही हैन, म तिमीलाई भेट्न खुशी छु एतिकै ।

म खुशी छु तिमीले मलाई कल गर्यौ ।

म बाजी मार्छु तिमी आश्चर्यचकित थियौ ।

हो, अलिकति ।

म अगाडी बढ्नुपर्छ ।

वास्तवमा ?

हो, मैले बेबीसिटर पाएको छु ।

तर...

राम्रो साँझको लागि धन्यबाद ।

ए, धन्यवाद ।

सुन ।

सुन टेरी ।

त्यो टोपी कहोबाट पायौ ?

डलरमा त्यो सडकमा पाए ।

यो राम्रो छ ।

ठीक छ, यो ठिक तिम्रो स्ट्याण्डर्ड उनको टोपी जस्तै हो ।

मसँग त्यस्तै प्रतिक्रिया थियो ।

के म त्यो पैसा तिमीबाट पाउँन सक्छु ?

ए, हो, क्षमा गर्नुहोस् ।

त्यो तिमीसँग छ ?

हो ।

के तपाईं आफ्नो भाइबाट केहि सापट लिन सक्नुहुन्छ ?

त्यसको लागि उसँग बोल्नुपर्छ ।

ठीक छ, म निश्चित रूपमा केही दिनको लागि जान गैरहेको छु शिला ।

तपाईं तपाई त्यति लामो समय रहनपर्छ ?

किनकि मेरी बहिनि एउटा बैंक हैन है ?

-म केवल देखाउन सक्दिन... -तिमीलाई लाग्छ मेरो भाई बैंक हो !

के हामी केवल पुरील बेकार बन्द गर्न सक्छौ !

म चाँडै फर्किनेछु है !

म अरुले भन्ने खालको मान्छे हैन ।

मलाई थाहा छ तिमी होइनौ ।

ल ।

म आज राति फोन गर्नेछु ।

के तपाइँ मलाई भन्न चाहनुहुन्न कि तपाई मलाई माया गर्नुहुन्छ ?

म तिमीलाई माया गर्छु ।

त्यो एकदमै विश्वस्त गर्ने थियो ।

खैर, मलाई लाग्छ यसपछि यो सकियो ।

तिमीले गम्भीरतापूर्वक घर फिर्ता जाने कुरा पुनःविचार गर्नुपर्छ ।

हो ।

ठीक छ ।

भनेसी तिमी आज रात फोन गर्छौ मलाई ?

निश्चित रूपमा, अँ ।

हेल्लो ?

टेरी !

-ओहो... -टेरी ।

म हुँ । -टेरी प्रेसकोट ।

त्यो सही छ ।

मलाई अंगालो मार । तिमी कस्तो गर्दैछौ ? तिमीलाई भेट्दा खुशी लाग्यो यार ।

-तिमी पनि । तिमीलाई कस्तो छ ड्यारिल ? -कहो छौ ?

-यार, म जताततै गएको छु । -कहो गएको ?

ए, स्यामीलाई हेर्न जाँदै ।

-र कस्तो छ ? -ठिक हो । अँ, अँ ।

-भनेपछि उसले भन्यो तिमी आलस्का गएको छौ ? -ए, हो, हो ।

ए, हाइ, कस्तो गर्दैछौ, मी. पार्कर ?

तपाईंलाई फेरी देख्दा खुशी लाग्यो । ख्याल गर्नु ।

त्यसोभए, के गर्दैछौ, त्यहो काम गर्दै ?

हो, हो ।

स्यामी भन्छिन् कि उनले देशभर पोस्टकार्ड पाएकी छिन् ।

ए, हो, सबै तिर रहेको छ यार ।

अति उत्तम ।

तपाईलाई यहो फेरी पाएर खुशी लाग्यो ।

ए, धन्यवाद, ड्यारिल ।

तिमी शान्ति लागु गरिरहन्छौ ।

खासमा, त्यो अब अलिक कठिन हुनेछ कि तिमी यहो छौ,

तर मैले सक्ने म त्यो गर्नेछु ।

-होइन, यार, म केवल भ्रमण गर्दैछु । -ए, हो ।

-सुन, म तिमीलाई वरपर देख्नेछु । -ठिक छ ।

आगन्तुक नबन, ठिक छ ।

ल । हेरचाह गर ।

Komen

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left