Informacje o wydaniu

Strong Woman Do Bong-soon (2017) Episode 01-10 Nepali
Komentarz od kikywebsite

Tagi

other
Opublikowano: 2019-06-15
Pobrania: 55
Dla niesłyszących: No

Podgląd napisów Nepali

Pierwsze 200 wierszy.

के भयो ?

मैले झन्डै उसको अनुहार देखें ।

यो ऐनसोफ्टबाट आन मिन-ह्युक हो ।

मलाई लाग्छ मैले चेतावनि दिएको थिएँ होला नि ।

त्यो "क्रोनिक्ल्स अफ अल्बेर्टा" देखि बन्जित हुनु भनेर ।

नत्र ज्यान नैं जान्छ भनेर ।

कस्तो अचम्मको होला ।

कुन समय भयो भनेर थाहा छ ?

कसैको आधा निन्द्रामा घुर्कीले काम गर्दैन ।

म पुरै उठेको बेला मात्रै डरलाग्दो हुन्छ ।

पछि केहि भयो भने आत्तिने कुरा चाहिं केहि पनि छैन ।

अनि आफुले नैं सोधेको हैन त ?

ऐनसोफ्ट तल झर्ने छ अनि त्यसो गर्नु भनेर आफुले त भनेको हो नि ।

को हौ र तिमि यार ?

हामी पश्चताप गर्छौं कि तपाईंले फेल गर्नुभयो अन्तरबार्ता ।

मैले जागिर पाएको छैन ।

खै फेरी ।

नाम : डो बोंग-सुन ।

मलाई कभर लेटर लेख्दा खेर...

मेरो नाम डों बोंग-सुन ।

म डोबोंग-डोंगमा बस्छु ।

यदि मैले आफ्नो परिचय दिन सक्छु भनें...

सायद हैन कि ?

बिर मान्छेहेरुको तागत रहेछ डो बोंग-सोको नसामा ।

मेरो गोप्य कुरा छ ।

म अरुको तुलनामा अलिक अर्कै छु ।

म धेरै दरो छु । धेरै नैं दरो छु ।

यिनको रगत नाताका मान्छेले धेरैलाई मरेका छन् ।

"सिज अफ हाईन्जु" को समयमा बोकेको ढुंगा भन्दा धेरै ।

उनि मेरो पुर्खौलो मान्छे हुन् ।

अनि यो तागत हुनुको पछाडी धेरै नैं गोप्यता लुकेको छ ।

सन् १८६२को बेलाको जिन्जु र दासीको भिडन्तमा...

मेरा पुर्खाहरुले राजाको लागी युद्द गरेका थिए ।

...धेरै निर्दोस मान्छेहरुलाई मरेको...

उनले आफ्नो तागत प्वुंकलाई दिएको भएर...

अनि उनले आफ्नो पछिलो दिन बिरामी भएर बिताईन् ।

त्यसपछि मेरो मावलपट्टिका मान्छेले यो शक्तिको कदर गर्न थाले ।

अनि उनीहरुले यसलाई सम्मान गर्ने निर्णय गरे ।

त्यो त अब लगभग कालो जादु जत्तिकै भयो ।

तर...

क्षमताको कुरा ।

मेरो आमा ह्वांग जिन-यीले जिंगलाई जानेरै तिरस्कार गर्नु भयो ।

अनि उनको तिब्र चाहाना चाहिं समस्या भईदियो ।

सबै ठिक थियो जबसम्म उनले आफ्नो शक्ति आफ्नो देशको लागि प्रयोग गर्थिन्...

तर...

मलाई त्यो देऊ न ।

भाग ।

तिम्रो घुंडामा !

मैले घुंडा टेक्नु भनेर भनें ।

भगवान !

अब त्यो शक्ति प्रयोग गरेको कारणले उनलाई तिन चोटि तिर्न लगाईयो ।

ग्रीको-रोमन रेस्लर जस्तैको कुरा...

अनि ह्वांग जिन-यी जो वेटलिफ्ट गर्थे...

तिम्रो अनुहारमा के भयो ?

-म ठिक छु ! -पर्ख है !

उनीहरुले त्यो राति इतिहास नै रचे ।

भगवान !

चिल-गु !

ठेल !

जम्लियाको सुरुको चाहिं केटि थिईन् ।

केटाले आफ्नो समय लिंदैछ ?

यसलाई हेरौं न । उनि आफ्नो हत्केलामा शक्ति राख्ने काम गर्छिन ।

के ?

त्यसरी नैं उनि संसारमा आएकी हुन् नि ।

मेरो नाम डो बोंग-सुन हो ।

शक्तिसाली महिला डो बोंग-सुन ।

मेरो शक्ति लुकाउन मलाई जहिले पनि गारो भएको छ ।

अब अवस्था त बुझ्न पर्यो नि ।

अनि यो त २७ वर्ष देखि चलिराखेको छ ।

मैले जतिखेर सकें मलाई रोक्न खोजे नि...

ढोका खुल्लै छ ।

मैले आफ्नो शक्तिलाई रोक्न चाहन्छु तर के गर्नु ?

यदि त्यो दुर्घटना जानी जानी भएको हो भनें यसलाई नीतिले मात्रै भ्याउने कुरा हुँदैन ।

तपाईंले गर्नु भयो भनेर भनेको पनि हैन ।

मैले हाईस्कुल पास नगरे पनि त्यहाँ कुनै पनि जागिर छैनन् ।

तपाईं धेरै नै शक्तिसाली मान्छे हुनुहुन्छ ।

उनि केटि हुन् ।

मैले खेतिपाति पनि गर्ने प्रयास नगरेको हैन ।

अबको दशबर्ष पछि किसानहरु मात्रै बाँच्ने छन् ।

किनभने मान्छेहरुले तेलको प्रयोग गर्ने छन् अनि हामीलाई यात्रा गर्न गारो हुन्छ ।

जब त्यो हुन्छ हामी धेरै शक्तिसाली हुनेछौँ ।

बोंग-सुन ! आफ्नो शक्तिलाई यसरी फुर्मास नगर ।

तिमि किसान हुनु पर्ने हो ।

किसान हुनु भनेको धेरै नैं राम्रो हो ।

जब बोंग-गीले मेडिकल स्कुलमा पढेकी थिईन्, अंकलले धेरै पैसा कमाउनु भयो खेति गरेर ।

ममीले ओखरको पसल बन्द गर्नु भन्नु भयो र खेति गर्न सुरु गर्नु भयो ।

अनि उहाँले मलाई अंकलको घरमा पठाउनु भयो ।

ग्रानी हेरौं न...

अनि मैले खेतिपातिमा राम्रो गर्न सकिन ।

अनि मैले मलाई ठिक हुने खालको जागिर पाएँ ।

वास्तविक जिबनमा चाहिं मैले मेरो शक्ति देखाउनु हुँदैन ।

मेरो सपनाले एउटा खेलको निर्माण गरेको छ र त्यसको प्रमुख चरित्र चाहिं म हुँ ।

ए ! हो ।

ठ्याक्कै चाहिने कुरा उपलब्ध गराए पछि ।

त्यो अब आरपीजी खेलमा हार्ने वा जित्ने कुरा हो ।

त्यो "क्रिनिकल्स अफ अल्बर्टा" को अवस्था हो भन्या ।

उनीहरुलेकर्ताहरुलाई नयाँ संसार देखाए जहाँ उनीहरुले वियोगको अनुभव गरेका थिए ।

तिनीहरुले कर्ताहरुलाई बोर हुने मौका नैं दिने छैनन् ।

कम्पनिको सी ई ओ चाहिं अफिसमा हप्ताको दुई चोटि मात्र जान्छन् ।

उनि हप्ताको अरु दिन बाहिर नैं बिताउने गर्छन् ।

तिमीलाई त्यस्तो खालको जिबन चाहिंदैन र ?

म सबैलाई सुभकामना दिन चाहन्छु ।

त्यहिँ नै पर्ख ।

हे !

त्यहि नेर नैं पर्ख है ।

तिमि मार्यौ ।

धत् !

मलाई बढीगार्ड चाहिन्छ ।

मलाई अब कसैगरी भेट्नु नि ।

अनि एक दिन न,सोचेको कुरा भयो ।

हे !

यहाँ कोहि पनि छैनन् ?

कसले यसरी ट्रक पार्क गर्ने गर्छ र ?

कहाँ...

के हो यो ?

-तिमि ट्रकको ड्राईभर हो र ? -हैन उसले खाँदै छ ।

तर तिमीले बाटो छेकोको थियौ ? किन त्यसो गर्नु हो र ?

तिमि बुढो मान्छे ।

तिमिले यो बाटोबाट हिंड्न हुँदैन ।

त्यो त वाईगत हो नि । यो बाटो त कसैको पनि त हैन नि ।

म तिमिसँग राम्रो भएकोबेला नैं पछाडी गए हुन्छ ।

जुनबेलासम्म तिमीले कुकरलाई जस्तै कुटाई खाँदैनौं ।

के गरेको हो यस्तो ?

मेरो फोन ।

मैले मौका दिएँ तर तिमीले बुझेनौं ।

के को हल्ला हो त्यो सबै ?

के को हल्ला हो भन्या ?

यहाँ आउनु ! जौं भन्या ।

-ल, ल । -हे भगवान !

हेलो ?

मलाई फाईल रिपोर्ट चाहिन्छ । ऊ डोबोंग-डोंग हो ।

-के गरेको हो ? मलाई फर्काएर दिनु । -एकैछिन् ।

महिलाहरुले जहिल्यै पनि खानाको फोटो राख्छन् ।

ओहो ?

-तिम्रो बोईफ्रेन्ड ? -किन मेरो फोटो हेरेको यार ?

-मलाई फिर्ता दिनुहोस् । -तिमि अलिक धेरै आंटी छौ,हैन र ?

तिमीले पुलिसलाई बोलेको छौ । अनि समस्यालाई निम्त्याएको छौ तिमीले ?

अनि तिमि यस्तै नियम बिपरित हिंड्ने मान्छे हौ ।

अनि म पक्काको फटाहा मान्छे हो । अब के गर्ने ।

तिमीले यो मान्छेलाई ह्यारेस गर्यौ ।

हामीले ह्यारेस गरेको हो ?

हामीले तिमीलाई कुटेको हो र ?

तिम्रो बोईफ्रेन्डलाई यस्तै गरि कुरा बिगार्न मनलाग्छ ।

-जाऊ ! -के ?

तिमीले मेरो फोन बिगर्यौ ।

ल ! यसको पैसा तिर ।

के होला यस्तो वाईगत ?

यो तिन बर्षको कन्ट्रयाक्टमा थियो ।

अनि यसलाई मैले पाँच महिना देखि मात्रै चलाएको छु । म यो कुरा अन्तिम पटक माग्दै छु ।

-यसको पैसा तिर भन्या । -महिलाहरु आजभोली धेरै नैं दरा छन् ।

तिमीलाई बर्बाद हुने बिचार छ कि के छ ?

-तिमि त बदामको गेडा जस्तै सानो छौ । -के हुँदै छ भन्या ?

म तिमीलाई एकै मुक्कामा भ्याईदिन्छु ।

-मलाई नाहान ! -पुलिस कहाँ छन् ?

-यहि भएर मलाई पुलिस मनपर्दैन । -मैले मलाई नहान भनेर भनें !

दुखी केटि ।

तिम्रो अनुहार त सीडी जस्तै सानो छ ।

आँखा तल राख ।

आँखा तल भनेको भन्या ।

आँखा तल ।

हेलो ?

यहाँ...

डोबोंग-डोंगमा पुनः बिकाश भएको क्षेत्र ।

हामीलाई यहाँ पुलिसको सहयोग चाहिन्छ होला ।

यहाँ धेरै मान्छे छन् ।

यहाँ फटाहा मान्छेहरुले बिजोग परेका छन् ।

मैले मेरो तागत संधैलाई गुमाउँछु होला अनि मेरो जीऊ तिर सबै ठेउला आउँछ होला ।

तर म यस्तो कुरालाई सहने पनि छैन ।

पुलिसले के गर्छ र ?

बोस ? बोस !

के ?

के ? के भयो ?

बोस !

सर तपाईंले मेरो फोनको लागि पैसा तिर्नुपर्ने हुन्छ ।

-तपाईं को हो ? -उसँग निऊँ नखोज्नु होला ।

कसरी काम चल्छ भन्ने कुरा थाहा होला नि हैन त ?

नम्बरहरु सबै भित्र नैं छन् ।

-कति असहज हुन्छ भन्ने तपाईंलाई थाहा होला नि हैन र ? -झगडा नगर्नु है ।

-उनि धेरै वाईगत छिन् ! -तिमि धेरै नैं पागल छौ ।

हे ।

तिमि धेरै नैं ढलकिएकी छौ ।

-ए हैन । -यसलाई नासाम्त्नु है ।

-सरि भन्या । -न समात न !

सरि भन्या ।

मैले त्यस्तो गर्न खोजेको पनि हैन ।

तिमि ।

के ?

तिमीले फोनको लागि पैसा तिर्नुपर्ने हुन्छ ।

मेरो हात !

उनि को हुन् ?

सरि भन्या ।

मेरो हात । उनले मेरो हात बंग्याईन् भन्या ।

मैले ९११ मा कल गर्नुपर्ने हो ?

क्राईम बिभाग ।

मैले के गरें ?

मैले उसलाई के भनें र ?

म ठिकै देखिन्छु र ?

हाई, गुक-डु ।

धेरै लामो भयो त ।

तिमीले धेरै कडा काम गरेको छौ ।

More Nepali subtitles for Strong Woman Do Bong Soon (Strong Girl Bong soon / Himssenyeoja Dobongsoon / 힘쎈여자 도봉순)

Komentarze

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left