Informacje o wydaniu

American Ninja 5 (1993) Nepali
Komentarz od kikywebsite

Tagi

other
Opublikowano: 2019-07-28
Pobrania: 18
Dla niesłyszących: No

Podgląd napisów Nepali

Pierwsze 200 wierszy.

ओहो, साथी...

तिमि के गर्दै छौ? -हजुर l

म लिसा स्ट्रोबेल l किई वेस्ट डुङ्गा मरम्मत बाट l

म चाहिँ जो जिम

मेरो डुङ्गालाई तिमीले के गरिरहेको छौ?

तपाईं यसलाई चम्काउन चाहनु हुन्थ्यो होइन र ?

चम्काउने होइन त्यो पित्तल खुर्काउने पो भनेको त

हा....हा...मैले त उल्टो पो सोंचे छु l

हो त l

त्यहाँ भित्र न जानुस है l -किन न जानु?

त्यो कोठा पनि चम्काई दिई सकेको छु l

त्यो गर्नु एकदमै जरुरि थियो l -त्यो त हो

अब यसलाई सुक्न कति समय लाग्छ?

४८ घण्टा

त्यो त दुइ दिन हो l

अब म कहाँ सुत्नु?

ल ठिकै छ l

तिमी यहि डुंगामा बस्ने गर्छौ? -हो l

म संग एउटा उपाय छ l म संग एउटा अतिरिक्त खाट छ मेरो डुंगामा l

पर्दैन पर्दैन l मलाई ठिकै छ l

त्यसो भए कमसेकम तिम्रो निम्ति मलाई खान पकाउन देउ l

तिमीलाई के मनपर्छ मासु कि माछा ?

अँ ..के ?

तिमी के रोज्छौ, मासु कि माछा?

अँ प्राय मासु खाने गर्थे, तर....

ल ठिक छ, मासु नै खाने l

अहिले २:०० बज्न लग्यो l हामी ६:०० बजे तिर खान सक्छौं,

कि तिम्रो लागी ७:०० बजे ठिक हुन्छ?

अँ...

मलाई अहिले जिम जानै पर्ने छ l -७:०० बजे पक्का भयो ल

म स्लिप ३६-डि मा छु है l

तिमीलाई मैले पकाएको पक्का मन पर्ने छ l हुन्छ l

श्रीमान ग्लोक, सुरक्षा धेरै मजबूत छ l

तपाईंले भन्नु भए जस्तै यो होटल एक हप्ताको लागी बन्द छ l

धन्यवाद l

तिमी पनि एकहप्ता को छुट्टीमा जानु l

ल हेर मन्दबुद्धि, मैले बनाई सकें l

मेरो विषादीले कुनै सुराक छोडदैन, एउटा छाप पनि पाउन सकिंदैन l

बधाई छ डक्टर, कस्तो साइत पनि मिलेको l

अब हामी यसको वास्तविक परिक्षण गर्नेछौं l

अहँ हुदैन, हामी त्यो निर्दोष पशु माथि यो जेड-बि-१२ विषादी परिक्षण कदापि गर्ने छैनौं l

मसंग यसको निर्देशहरु छन् l

मसंग पनि मेरा नैतिकताहरु छन् l

मलाई तुरुन्तै श्रीमान ग्लोक कहाँ लैजानुस l

भरोसा गर्नुस जर्नेल साहब l तपाईंको माल छिट्टै नै तपाईंले पाउनु हुनेछ l

जति छिटो त्यति राम्रो l

साइमन, तपाईंलाई केहि कुरा भन्नै पर्ने छ l

डाक्टर, तिमी देख्दैनौ कि म एउटा मिटिङ्गमा छु ? यो अत्यन्त जरूरी छ, पर्खिन मिल्दैन l

एकै छिन है जर्नेल साहब l

यसरी रुकावट ल्याउनु पर्ने त्यस्तो के कुरा छ ?

त्यो जेड-बि-१२ विषादी किराहरुको निम्ति बनाइएको थियो l

सहि हो, तर डाक्टर हामीले यसको विषादीको मात्रा जांच गर्नै पर्छ,

होइन भने, मानव जीवन खतरामा पर्न सक्छ, होइन र ?

डाक्टर, मेरो विचारहरु सम्मानजनक वाहेक अरु नराम्रो केहि छैन l

त्यसो भए जर्नेल जुबिनो किन यहाँ तपाईं संग छ त ?

ए मन्द बुद्धि l

हाम्रो प्यारो डाक्टरलाई ल्याब सम्म लिएर जाउ

र उहाँलाई त्यहीं राख l झट्टै l

अझै ढिलो हुन्छ ? ग्लोक? हुदैन, हुदैन जर्नेल साहब l

तपाईंसंग मात्र दुइ दिन छ l दुइ दिन? तर जर्नेल साहब हामी सहमत...

ग्याँस चाडै आउनु पर्छ, श्रीमान ग्लोक, नत्र भए मेरो सिपाहीहरुले तपाईंको होटल प्रयोग गर्नेछन

मिसाइल अभ्यासको निम्ति l

भाइपरलाई बोलाओ !

.भाइपर, डाक्टर स्ट्रोबेलले काम पुरा गरेको निश्चित गर्नु पर्यो l

झट्टै अमेरिका जाउ l

शायद उसको प्यारी छोरीले उसलाई मनाउन केहि मद्दत गर्छिन होला l

जो l

जो, हामी कुरा गर्नु पर्ने छ l

एकै मिनेट पछि है टेट्सु l अहिले म अलि व्यस्त छु l

मेरो फ्लाइट छ र पक्कै पनि आज चाहिं तिम्रो राम्रो दिन छैन l

अनि मेरो अनुपस्थितिमा तिमी मेरो घरमा यो हप्ताको अन्तमा बस्दै छौ हैन र ?

ए अँ हो, मैले भुले छु l भुले छु रे?

किन भुल्न हुँदैन र ? -,होइन होइन केहि छैन l

साइत एकदम सहि छ l उत्तम अति उत्तम l

घरको चाबीहरु यहाँ छ l

आइतवार फोहोर फ्याँक्न न भुल्नु l आइतवार फोहोर फ्याँक्न न भुल्ने l

यो केटो को हो?

.त्यो मेरो भान्जा हिरो हो l

अनि त्यो बोन्साईको गमलामा हरेक विहान पानि हाल्नु पर्छ है l

तिनीहरुलाई यसो बाहिर निकाल्ने गर्नु ताकि सांस फेर्न सकून l

ठिक छ? सांस फेर्न को लागी तिनीहरुलाई बाहिर लाने l

तपाईंको भान्जा छ भन्ने मलाई थाहा थिएन l

म उसको ठुलो बुवा हुँ l

निन्जा टोडाइ वंशको बाँकी रहेको अन्तिम उही हो l

ओह ....त्यो तपाईंको अन्तिम निन्जा, रे ?

हो l उसलाई एउटा थोरै मद्दतको खाँचो छ, तर यो केटो कम्प्युटरमा राम्रो छ l

फुटबल मन पराउँछ l सुन त जो, शायद तिमीले....

शायद तिमीले उसलाई सिकाउन सक्छौ l

Ah, Tetsu, you know हेर टेट्सु तपाईंलाई थाहा नै छ कि मैले केटा केटिहरुलाई सिकाउन छोडीसके भनेर l

...र पनि मेरो विचारमा जो तिमीले ...

ओहो हुँदैन l त्यो त टदासिको विद्दार्थी हो l

के भयो त, शायद समय आएको होला, तिमी फेरी शुरु गर l

हेर, उसको सुत्ने समय ९:०० बजे हो,

अनि उसलाई त्यो मेसिन संग धेरै खेल्न न देउ है l

ओहो टेट्सु मैले त घर पो हेरी दिन्छु भनेको थिए, नानी त होइन नि l

जो, त्यहाँ अरु कोहि छैन l

अनि उसको अभिभावकहरु कहाँ छन् ?

.यता आउ l

उसको आमाको उसलाई जन्म दिने क्रममा मृत्यु भयो l

त्यसको केहि वर्ष पछि उसको बुवाको हत्या भयो,

तब देखि उ कसै संग नजिक छैन l

स्तब्ध छ l उ त्यहाँ एक्लै छ l

साँच्चै? हो l

बाल गृहमा त कति पटक जाँदै फेरी आउंदै गरेको छ l

म उसको कानुनी अभिभावक हो l म मात्रै उसको जीवित आफन्त हो l

तर एउटा नानीलाई हुर्काउनलाई त तपाईंको उमेर गइ सकेको छ l

कुरा एकदम सहि हो l त्यसैले मलाई छुट्टीको आवश्यकता छ l

ल मेरो फ्लाइट को समय हुन लाग्यो l

एकछिन, टेट्सु तपाईं कुन ठाउँ जाँदै हुनुहुन्छ ?

एथेन्स l एथेन्स?

एथेन्स l फेरी भेटौंला मित्र l

उहाँले यो कसरी गर्नु भयो ?

ए त्यो निन्जा तरिका हो l

कसरी गर्छ मलाई देखाउनुस न l अरु कुनै समयमा l

मेरो नाम जो हो l -अनि ?

अनि...अनि एकछिन यहीं पर्ख l

म नुहाएर छिट्टो आउँछु l

विचार राम्रै हो l

के छ टडाशि l कसको नानी हो ?

ए उ टेट्सु को नानी हो l निन्जा वंशको अन्तिम निशानी भन्छ l

ठट्टा त गर्दै छैनौ ?

एकछिनको लागी उसलाई हेरी दिन सक्छौ?

हुन्छ? धन्यवाद l

सुन्नुस त ...म त्यो चलाउन सक्छु ?

तिमी सक्दैनौ होला....यो डर लाग्दो हुन पनि सक्छ है l

दिनुस न, यस संग साट्छु नि l

होसियार है l

त्यो झ्याल फुटेकोमा माफ गर्नुस l ठिकै छ, त्यो त भै राख्छ l

मलाई तपाईंको ट्रक मन पर्यो l

धन्यवाद l मैले भर्खरै किनेको l

म गाडी चलाउँ?

तिमी कति वर्ष पुग्यौ? -१२

मैले एउटा १२ वर्षकोलाई मेरो यस्तो नयाँ ट्रक कुदाउन दिंदै छु l

-पक्का हो? कति राम्रो l -हुँदैन l

अहिले भर्खरै मैले चलाउन सक्छु भन्नु भएको थियो त l

मेरो भन्नु को मतलब तिमीले सक्दैनौ थियो l

तपाईं संग कुरा गर्नु सजिलो छैन रहेछ l

ठिकै छ,शायद हामी केहि क्षण नबोलेकै ठिक होला l

हुन्छ l

-अनि, हामी कहाँ जाँदै छौं ? -.तिमी फेरी बोल्दै छौ l

चुप लाग्नु मलाई अल्छी लाग्यो l

हामी मरिना जाँदै छौं l किन?

मेरो डुङ्गा बाट केहि समानहरु लिने,

त्यस पछि एउटा केटी संग योजना तोड्ने l

तपाईंहरुको झगडा भयो र ? छैन l

उ राम्री छे ?

त्यति ध्यान नै दिईन l

मैले चाहिं त्यो भर्खरै मात्रै ध्यान दिंदै छु l के कुरा ?

केटी राम्री छ कि छैन भन्ने कुरा l

अनि, उ संग तपाईंको के योजना थियो त ?

तिमीलाई जान्नै मन छ भने सुन, उसले मलाई खाना खान बोलाएकी छे l

रात बिताउने गरि? -के रे ?

केहि होइन l अनि उसले के के पकाउंदै छ त ?

तिमी धेरै प्रश्न सोध्छौ l

दाजु भाई यसै को लागी त हो नि l म तिम्रो दाई होइन, फुच्चे l

तिम्रो गेम खेल l

-तपाईं यहिँ बस्ने गर्नु हुन्छ? -हो l

साँच्चै यो ठाउँ राम्रो छ l

म पहिले देखिनै एउटा डुंगामा बस्न चाहन्थे l

कुनै दिन तिमी पनि बस्छौ l

बुझ्नु भयो अघि मैले भनेको कुरा? -के कुरा?

केटीहरुलाई मैले ध्यान दिने कुरा....

हा...हा l यसले तिमीलाई मार्दैन l

आहा....मिठो वासना आउंदै छ l

शायद यहिँ होला l

लिसा l कहाँ छौ?

यता तिर जो l यहाँ माथी आऊ l

वाह l राम्री छे l

हो l नराम्रो छैन l

वाह जहाज जस्तो छ l

त्यो डुङ्गा हो l

तपाईंको डुङ्गा पनि त्यस्तै छ? अँ..त्यस्तै त्यस्तै l

निलो रंगको छ l

खुशी लाग्यो तपाईं आखिर भेट्न आउनु भयो l म पनि खुशी छु l

तर अघि त तपाईंले न भेट्ने .....

उसलाई पनि ल्याउनै पर्ने भयो l शायद तिमीलाई फरक पर्दैन होला l

नमस्ते l म जो को भाई हिरो हुँ l

उ मेरो भाई होइन l

पर्ने भाई हो l तिमीलाई भेटेर खुशी लाग्यो, हिरो l

खुशी जति सबै मेरै हो l

अब भयो त l

-उ अत्यन्तै प्यारो छ l -अँ हो उसले मेरो जीवन उज्ज्यालो बनाउँछ l

तपाईंहरु माथी नै आउनुस न l

हात समात l

उसले आफ्नो सबै डुङ्गा चिल्लो बनायो रे ?

उसंग कसरी भेट्ने भन्ने मलाई थाहा थिएन l

उसको डुङ्गाको छेउमा अर्को डुङ्गामा मैले दुई हप्ता सम्म काम गरें l

तर उसले मलाई कहिले ध्यान नै दिएन l

मैले त तिमी एउटा केटा होला भन्ने सोंचेको थिएँ l Some guy.अँ हो.....कोही केटा l

त्यसैले...मैले यो सबै योजना बनाएँ l

तिम्रो योजनामा म खुशी छु l

साह्रै मिठो खाना थियो है ? -हो l

धन्यवाद l तिमीलाई धन्यवाद l

तर पर्ख अझै मेरो डेजर्ट त खानै बाँकी छ l

तपाईं को हो? तिम्रो बुवाको एउटा साथी l

नयाँ मान्छेले... यति को राम्रै खेलेको भन्नु पर्छ l

तिमी यहीँ बस l म तल जाँदै छु l

किन?

लिसा संग एकछिन एकान्तमा बोल्नु मन छ l

ए हुन्छ, मैले बुझे l

Komentarze

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left