Chain of Command

Chain of Command

Скачать Nepali субтитры

Информация о релизе

Chain of Command (1994) Nepali
Комментарий от kikywebsite

Теги

other
Опубликовано: 2019-07-28
Загрузки: 13
Для слабослышащих: No

Предпросмотр субтитров (Nepali)

Первые 200 строк.

शुभ रात्री ।

ओइ, ओइ । एकछिन पर्ख ।

तिमी यसो गर्न सक्दैनौ ।

यसलाई यहाँ नझार ।

पावर अन गर्ने अनि केही बटन थिच्ने । अनि त भैहाल्यो ।

हेर । यो गरेर हेर । यो हैन, त्यो चैं ।

जब म यो गर्न थाल्छु म आवेगात्मक राहत खोज्छु ।

तर पनि मलाई हतारमा गर्न असजिलो हुन्छ ।

तिम्रो लागि १० आयो ।

-म पनि अझै धेरै हाल्न सक्छु ? -अवश्य, मुस्तफा । तिमीले अझै हाल्न सक्छौ ।

-त्यो औंठी हाल्ने कि ? -यसको चैं कुरा नगर ।

-मैले भनिसकें यो परिवारको उपहार हो । -यस कुराबाट बाहिर बस ।

ल म तीस हाल्दैछु ।

म ५० हाल्दैछु ।

अब २० अरु ।

ल हेरौं न त ।

म तिम्रो कार पहिले हेर्न चाहन्छु ।

तीन बादशाह ।

यो धेरै राम्रो छ, हैन त ?

-यो त चार १० रहेछ । यो राम्रो हो । -मैले फेरि जितें हो ?

-अँ, तिमीले फेरि जित्यौ । -मलाई यो खेल मन पर्यो, मेरिल ।

मलाई सिकाएकोमा धन्यवाद ।

सायद तिमीले मलाई सिकाउनुपर्छ होला ।

यो नाफाले हामीलाई रक्सीबाट परै बस्न सिकाउँछ ।

तिमीले कम पियौ भने सायद राम्रो खेल्न सक्छौ होला ।

अनि सायद तिमी राम्रो खेल्न सक्छौ यदि तिमीले कम बोल्न थाल्यौ भने ।

डिल ।

-ज्याक त्यो ट्रक हेर । जाँच गर्ने हो ? -बुझें ।

यो हामीमध्येकै हो ।

तिमीहरु के गर्दैछौ, साथीहरु ? हामीले तिमीलाई भेट्यौं, खुशी लाग्यो ।

हामीलाई ठुलो समस्या आइपर्यो ।

तिमीले मद्दत गर्न सक्छौं जस्तो लाग्छ ।

-यो आवाजमा त राम्रो लागेन । -के ?

-सुनिन, सुनिन । -ए, सरी, सरी ।

हाहा... यहाँ रक संगीत बज्दैथियो नि त ।

मेरो कुरा सुन साथी

यो गाडीले धेरै धुँवा फ्यालिरहेको छ ।

हामीलाई केही प्रेट्रोल चाहिएको छ ।

बेस क्याम्पमा फर्किन थोरै ग्यास ।

नत्र मैले धेरै गाली खान्छु ।

मेरो कुरा बुझ्यौ नि ?

-स्टेसन बन्द भैसक्यो । तिमी अहिले जाऊ । -नाइँ क्या ! ग्यास चाहिएको छ ।

यहाँ आऊ, यहाँ आऊ । मलाई साथ देऊ ।

-हेलो, साथी । -हेलो ।

हामीलाई थोरै तेल चाहिएको छ ।

पाँच मिनेटको लागि मात्र भित्र आउन देऊ । हामीलाई त्यति समय भए पुग्छ ।

-उनीहरु के चाहन्छन् ? -हँ ? पाँच मिनेट । हुन्छ ?

पाँच मिनेट । त्यति मात्र हो ।

समस्या छैन । थोरै तेल, अनि गैहाल्छौं ।

ठिक छ ! उनीहरुलाई भित्र जान देऊ ।

ठिक छ ।

ठिक छ । ठिक छ । तिमी धेरै असल मानिस ।

म तिम्रो माथि कुरा गर्नेछु, साथी ।

अर्को हप्ता तिम्रो केही हुन्छ ।

-यी वाहियात हिरोहरु । -जाऔं । तिमीले हामीलाई जोगायौ, साथी ।

-गुड नाइट । काम गर्दै गर । -मात्र पाँच मिनेट, हैन त ?

तिमीले मलाई धेरै तिर्नुछ । तिमी बाजी लगाउन सक्छौं । मलाई लन्च खुवाउन सक्छौ ।

तिमीले यो कहिले देखेका छौ ? यसरी, अनि फेरि यसरी ।

अनि तिमी निलो पनि छुन सक्छौ, हैन ?

तिमीलाई कुनै समस्या छ ?

अहँ, यहाँ कुनै समस्या छैन । तर तिमीले समस्या पाउनेछौ ।

फ्रीज !

त्यो के थियो ?

कम्पनीको बोलावट र यो राम्रो छैन जस्तो छ ।

तल छिरौं ।

-मलाई मद्दत गर, तल जाऔं । -ओके, ठिक छ ।

छिटो ।

ठिक छ, जाऔं । तिमी कुकुरहरु पनि हिंड ।

मात्र अघि बढ । जाऔं । नबोलिकन हिंड ।

ल हिंड । हिंड ।

आऊ, आऊ । छिटो आऊ ।

हिंड । हिंड । जाऔं । छिटो ।

-मेरो हात समात । म तिमीलाई माथि तान्छु । -नाइँ ।

किन नाइँ ?

तिम्रो तरिका अलिक कठिन छ ।

म पहिले सफा हुनुपर्छ ।

सफा हुनुपर्छ ? मुस्तफा, यिनीहरु आतंककारी हुन् ।

पैसाले उनीहरुलाई फकाउन सकिन्न । अब माथि आऊ ।

मुस्तफा...

त्यो प्यानल बन्द गर ।

कम्पनी यहाँ आइसक्यो ।

-हे केटो, छिटो बाहिर निस्क । -मलाई छोड ।

-नरोकियौ । नरोकियौ । सफा गर । -हिंड, हिंड, हिंड ।

चूप लाग । सबै चुप लाग ।

ठिक छ, ठिक छ । अब कुरा सुन ।

हामी त्यो अमेरिकनलाई खोज्दैछौं । मात्र त्यो अमेरिकन ।

तिम्रो रक्त हात मबाट हटाउ । मबाट पर बस ।

हे, सबै बस ।

मात्र त्यो अमेरिकन । कसैलाई पनि केही हुन्न ।

साथीहरु, मसँग एउटा राम्रो खबर छ...

मेरो शूट । मेरो शूट ।

-मलाई यो गर्न मन पर्दैन । -प्लिज, गोली नहान, गोली नहान ।

सरी । यो त्यति राम्रो थिएन ।

त्यो मान्छे तिमीलाई मर्यो जस्तो लाग्छ ?

-उसलाई फेरि हान । -अँ, यसलाई फेरि रिलोड गर ।

साथीहरु । चार्ज सेट गर ।

ल, जाऔं । हिंड जाऔं । एउटालाई यहीं छोडौं ।

अरु कोही थोरै हिड्न चाहन्छ ।

किनकि तिमीलाई तिम्रो आमाको पत्र चाहिन्छ ।

ठिक छ साथीहरु । धेरै समय लाग्दैन । जब हामीले चेक गरिसक्छौं...

सीक्यु, सीक्यु । यो पश्चिम तेल स्टेसन सेवेन हो ।

सीक्युमा भएका जोभए पनि, ओभर ।

अब हामीसँग समय सकिंदै गएको छ, अब हाम्रो काम सुरु गरौँ ।

तिमी वाहियात को हौ र यहाँ के हुँदैछ ?

यसो हेर्दा तिमी असल मानिसजस्तो देखिन्छौ ।

तिमीले आफ्नो काम गरिसक्यौ । ठिक छ ।

तिमी कार्टर हुनुपर्छ हैन ?

म तिमीलाई केही भन्दिन ।

-तिमी कार्टर हौ ? -हो, हो !

त्यो धेरै राम्रो । सकारात्मक रवैया । मलाई मन पर्यो ।

यसलाई यहाँबाट लैजाउ । उ एउटा हो । ठिक छ, साथी ।

अमेरिकी कर्मचारीहरु प्लिज, अगाडि आउनुहोस् ।

जब म तिमीहरुको नाम बोलाउँछु ।

अर्चर ।

छिटो ! छिटो !

कुजेन्सकी ।

रोस ।

रोस ?

स्टेसनमा आतंककारीले आक्रमण गरे ।

म मेरिल रोस बोल्दैछु । मेरिल रोस ।

-मेरिल रोस । -उ गैसक्यो ।

उ गैसक्यो ?

अब भन, केटो ।

उलाई टेलिग्राम आएको थियो । उसको बुबाको मृत्यु भयो ।

जीप लिएर बेसक्याम्प गयो ।

-४४७ नम्बरको उडानमा जान । -विचार केटो ।

-विन्स्टन, हैन ? -नर्कमा जाऊ ।

अब मुख सम्हाल । आऊ, रमाइलो गरौँ, हुन्छ ?

उनीहरुलाई ट्रकमा लगेर हाल ।

ल हिंड ! छिटो । हिंड ! छिटो ।

आऊ । जाऔं । हिंड । छिटो !

पछाडि नहर । पछाडि नहेर ।

बाँकी व्यक्तिहरु, आवश्यक छैनन् ।

सबै गैसके । उनीहरुलाई मार ।

तिमीले पश्चिम स्टेसन सेभेनमा आतंककारी आक्रमण भएको भनेको हो ?

-फेरि स्टेसन सेभेन भन । -पुष्टि, बन्धकको अवस्था छ सायद ।

फेरि दोहोर्याउँछु । सायद बन्धक अवस्था ।

गोली हान ।

ठिक छ, साथीहरु ।

-ल जाऔं । सबैजना ट्रकमा । -छिटो जाऔं, छिटो ।

ओह, मि. रोस ।

प्लिज ।

प्लिज ।

म कर्नेल हकिम हुँ ।

विशेष प्रहरी प्रमुख, ठिक ?

म कुमेरी इन्टेलिजेन्सको चिफ भन्न रुचाउँछु । तर तिम्रो इच्छा ।

अब मसँग तिमीलाई सोध्ने केही प्रश्न छन्, मि. रोस ।

हेर...

पाँच घण्टादेखि मेरो कुरा एक सार्जेन्ट एक लेफ्टिनेन्ट र दुई क्याप्टेनलाई भनिसकें ।

अनि जेनिटरको अगुवाइ गर्ने मानिसहरुलाई पनि ।

म अमेरिकी दूतावासमा फोन गर्न चाहन्छु अहिले नै ।

आरामसँग, मि. रोस ।

तिम्रो दूतावासमा तिम्रो सुरक्षाबारे खबर भैसक्यो ।

पश्चिमी तेल भण्डारको सीइओ मि. बेन्जामिन ब्रेउस्तरलाई पनि ।

तिमी यो मानिसलाई चिन्छौ ?

-अँ, यो उ नै हो । -उसको नाम रोलिंग हो ।

अनि उसले अगुवाइ गरेको कुमेरी स्वतन्त्र पहलका मानिस हुन्, ठिक ?

मलाई कसरी थाहा हुन्छ उनीहरु स्वतन्त्रता आर्मी हुन् ?

तिमीले भन्यौ केहीले अमेरिकन हतियार बोकेका थिए, तिमीलाई पक्का छ नि ?

मैले अमेरिकी आर्मीमा हुँदा दुईवटा चलाउँथें ।

म भन्छु एउटा एम-सिक्सटीन हो, मैले देखेको ।

अँ, मि. रोस तिम्रो अभिलेख धेरै राम्रो छ ।

ग्रीन बेरेट ।

एन्टी-टेरोरिस्ट अपरेसनमा खास तालिम ।

मिलिटरी इन्टेलिजेन्स, क्याप्टेनबाट सम्मानपुर्वक अवकाश ।

अनि अहिले पश्चिम तेल भण्डारमा प्राविधिक सल्लाहकारको रुपमा कार्य गर्दै ।

अँ, तिमीलाई त सबै थाहा रहेछ ।

त्यो मेरो पेशा हो । मलाई जान्न उत्सुकता छ रोस...

तिमीजस्तो मानिसले यस्तो काम गर्न किन निर्णय गर्यौ ?

यो पालुवाजस्तो भएन र ?

त्यो तिम्रो चासोको कुरा हैन, कर्नेल ?

तर म आर्मीमा १८ बर्षदेखि नै थिएँ ।

मैएल धेरै कारवाही र हत्या देखेको छु ।

त्यसैले सायद म पालुवा नै बन्न खोज्दैथिएँ ।

तिमीले यो खोज्न सफल नभएको कस्तो दयनीय अवस्था ।

तिम्रो त्यस्तो राय तिम्रो हकको कुरा हो ।

मैले होटल प्याराडाइजमा तिम्रो लागि कोठा व्यस्था गरेको छु ।

एउटा ड्राइभरले तिमीलाई त्यहाँ लैजान्छ ।

आफ्नो होटल कोठामा बस, रोस ।

म त्यो किन गर्न चाहन्छु ?

हामीलाई लागेको छ मि. रोलिंग सिआइएको लागि काम गर्दैछन् ।

सीआइए साक्षीको परवाह गर्दैन । अझ जीवितलाई त गर्दैन ।

म यो दिमागमा राख्नेछु, कर्नेल ।

ठिक छ !

ठिक छ ! ठिक छ !

तिम्रो प्यान्ट लगाउ ।

तिमी पनि आफ्नो लगाउ, मि. रोस ।

मलाई माया भन । के म भित्र आउन सक्छु ?

तिम्रो कम्पनीले यो तिम्रो लागि पठाएको छ ।

म फ्रन्टडेक्समा थिएँ ।

तिमी बेन ब्रेस्तरको लागि काम गर्छौ ?

म वेस्टर्न आयलको लागि काम गर्दिन, मि. रोस ।

-म तिम्रो अंकल साम हुँ । -म तिमीलाई बदल्न चाहन्छु ।

तिमी पनि बादल, मि. रोस ।

मैले पाहुना अपेक्षा गरेको थिइन ।

माया त राम्रो नाम हो । तिम्रो थर के हो ।

मेरो पेसाका मानिसले थर भन्दैनन् ।

-म यौनकर्मी हुँ । -के रे ?

यो व्यापार शब्द हो ।

म त्यो कम्पनीसँग छु । सेन्ट्रल इन्टेलिजेन्स ।

Комментарии

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left