The Drive

The Drive

Shkarko Titrat Nepali

Informacioni i lëshimit

The Drive (2015) Season 01 Episode 01-07 Nepali
Një Komentar nga kikywebsite

Etiketat

other
Publikuar më: 2019-07-23
Shkarkime: 8
Dëgjim i Dëmtuar: No

Pamje paraprake e titrave në Nepali

85 rreshtat e parë.

के जिना के ?

हेई, तिमी आउने हो ?

हो म दुई मिनेटमा आइपुग्छु, हुन्छ ।

मैले फोनमा कुरा गर्न मिल्दैन ।

ए हुन्छ ल बाई ।

हुन्छ ल बाई ।

हे भगवान ।

हेई, छोरा !

हेई, अंकल क्रिस ।

तिम्रो दिन कस्तो भयो ?

ठिकै थियो ।

हे भगवान । तिमी कस्तो गधा छौ !

एम तिमीलाई थाहा छ है तिम्रो प्लेन तीन घण्टामा उड्नेछ ।

हो म निस्किदै छु, म छ मिनेटमा त्यहाँ पुग्छु ।

ओं यहाँ अब्री ।

-रोमान्टिक एल्बम ? -हो ।

ल अब हामी जान्छौं ।

जाऔं, जाऔं ।

दु:ख र अनन्त उदासी ।

...तिमीहरु मेरो जीवनको महत्वपूर्ण हिस्सा भएका छौ ।

अनि त्यसले गर्दा मैले चार वर्षसम्म रक्सि पिएको छैन ।

राम्रो, बधाई छ ।

मुरी-मुरी धन्यबाद ।

क्रिस्टोफर तिमीलाई केहि भन्नु छ ?

म क्रिस हो र म जडिया हो ।

हेई क्रिस ।

स्वागत छ ।

के भन्ने भनेर मलाई थाहा छैन ।

म यता छु ।

त्यही हो ।

राम्रो, धन्यबाद, क्रिस ।

स्वागत छ ।

-हेई तिमी । -हेई ।

तिमीसंग सबै कुरा छ ? तिमीलाई केहि चाहिन्छ ?

के तिमीलाई यी कुराहरु चाहिन्छ ?

हो, अवश्य ।

यो लग्नु पर्छ ।

यसलाई यता राख्छु है ?

हुन्छ, धन्यबाद ।

के तिम्रो साथि भोलि आउनेछ ?

होइन, उनी आफ्नो बोइफ़्रेन्ड सँग बस्न लागेको छ ।

हुन्छ, ठिकै छ ।

-मेरो मत्लब... -हामीले यसको हल निकाल्छौं ।

पर्दैन, म कसैलाई लिएर आउँछु ।

हुन्छ, ठिकै छ ।

-म तिमीलाई तल भेट्छु । -हुन्छ, धन्यबाद ।

चिन्ता नगर, तिमीले राम्रो गर्नेछौँ ।

हुन्छ, धन्यबाद ।

एम तिमी एलएमा छौ होइन ?

छैन म निस्किदै छु ।

मेरो आमाले भन्नु भयो कि तिमीलाई ठाउँ पाउन गाह्रो भैरहेको छ ?

-हो म सोफामा सुत्दैछु । -हुन्छ ।

के तिमी मेरो ठाउँ आएर हेर्न सक्छौ ?

मलाई थाहा भएन एम, तिमी १२ जना मान्छेसँग बस्छौ होइन र ?

म अरु १२ मान्छेलाई भन्छु कि तिमी आउन लागेको छौ ।

म तिमीलाई मेसेजमा ठेगाना पठाई दिन्छु है ?

हेई, धन्यबाद ।

एल एमा रमाइलो गर ।

जुड ललाई भनिदेऊ कि मैले हाई भनेको छु है ।

भन्दिन्छु ।

धन्यबाद क्रिस ।

धन्यबाद ।

-के ? -म्याक्स हेर ?

एमको लागि त्यो रेकर्ड लिनु छ ।

हुन्छ रोमियो ।

के तिमीले त्यसलाई त्यतिकै त्यहाँ छोड्ने छौ ? के तिमीले त्यसलाई त्यतिकै त्यहाँ छोड्ने छौ ?

खैर, म पछि लिन्छु ।

-जे सुकै होस् । -हुन्छ ।

उसले होइन ।

होइन बुबा, उसलाई मेसेज नगर्नु । उसलाई फोन नगर्नु, म उसंग कुरा गर्छु ।

हुन्छ, ठिकै छ, म पनि हजुरलाई माया गर्छु ।

बाई ।

हेई जिना के तिमीले मेरो चार्जर दिखेको छौ ?

त्यो कता छ मलाई थाहा छैन ।

ए त्यो तिम्रो ब्यागमा छ ।

-पक्का हो ? -हो, पक्का हो ।

-हुन्छ । मलाई लिन देऊ । -हुन्छ ।

मलाई जानु छ । हुन्छ ।

ल, लगाऊ । तिमीले राम्रो गर्नेछौ ।

मनलाई शान्ति राख ।

-तिमीलाई लाग्छ ? -हो, मलाई थाहा छ ।

धन्यबाद ।

हुन्छ, ब्याग ।

हे भगवान, मैले ट्याक्सी बोलाउन बिर्से ।

चिन्ता नगर, मैले फोन गरिसकें ।

Komentet

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left