200 บรรทัดแรก
"ह्वाट्स रङ विथ सेक्रेटरी किम ?"
"सचिवालय संसारको एउटा कथा"
"के गलत भई रहेको छ"
"सचिव किमसंग?"
"ह्वाट्स रङ विथ सेक्रेटरी किम ?"
तपाईं यहाँ के गर्दै हुनु हुन्छ...?
मैले सुनेको छु कि मेरा सम्झनाहरू नक्कली छन् ।
के तिमी त्यो तरिकाले पनि सोच्छौ ?
के त्यो साँच्चै जटिल प्रश्न हो...
... त्यस बिन्दुमा जहाँ तिमी मलाई जवाफ दिन सक्दैनौ ?
म अब हाम्रो विशेष अतिथि पेश गर्नेछु जो मेरो साथमा स्टेजमा हुनु हुनेछ ।
म तपाईंहरुलाई मोडेल प्रस्तुत गर्दछु, उहाँ हुनु हुन्छ किम नायोन ।
के त्यसको अर्थ...
... त्यो मेरा सम्झनाहरू...
... नक्कली हुन् ?
म कहिलेकाहीं...
... मेरो बाल्यवस्थाबाट मेरा सपनाका चीजहरू...
... जसको बारेमा मलाई केहि थाहा छैन यसको अर्थ के हो ।
यदि...
यदि...
मेरो सपनामा...
तपाईंको बुवा कामको लागि जानु भएको छ भने ।
तपाईं किन बेकारको कुरा गरि रहनु हुन्छ ?
ति महिला अजीब व्यक्तिमा परिणत भएको छ ।
होइन, मिसो । त्यो महिला होइन । यो माकुरा हो ।
एक ठूलो माकुरा ।
- म डर लाग्छ, सियोङयोन ! - मिसो !
त्यहाँ बस्नुहोस् । यहाँ नआउनुहोस ।
म सक्दिन, सियोङयोन !
- मलाई एक्लै नछाड्नु होस् ! - म तपाईंलाई भन्दैछु नआउनुहोस भनेको !
म सम्झन्छु ।
मिसो ।
मिसो ।
उठ, मिसो !
किम मिसो !
उठ, सचिव किम !
किम मिसो !
किम मिसो !
"एपिसोड ११"
आमा...
आमा !
आमा ?
आमा !
तपाईं आमा हुनुहुन्न ।
सानु बच्चा ।
के तिमी आफ्नो आमा खोज्दै छौं ?
हो ।
के मैले तिमीलाई आमा ल्याईदिनु पर्ने हो ?
साच्चै ?
तर मेरी आमा त अस्पतालमा हुनुहुन्छ । के म साँच्चै जान सक्छु ?
पक्का ।
म तिमीलाई त्यहाँ लान मात्र सक्छु ।
जाउँ बरु ।
"खतरा"
महिला, यदि म यहाँ एक रात सुते भने, के तपाई साँच्चै मेरो आमा ल्याईदिनुहुनेछ ?
महिला ! कृपया मलाई त्यो केटासगँ त्यहाँ भएको जस्तो उहि ब्रासलेट दिनुहोस न ।
सियोङयोन ।
ली सियोङयोन ।
सियोङयोन ?
मैले भनेँ कि यो सियोङयोन हो ।
सियोङयोन । सियोङयोन ।
तिमी साँच्चै बेवकूफ छौं ।
म बेवकूफ छैन ।
म पाँच वर्षकी हुँ तर म मेरो दिदी, माल्हुईभन्दा राम्रो पढ्न सक्छु ।
तपाईंलाई थाहा छ मर्नु भनेको के हो ?
बुबाले आमा बिरामी भएको कारण उहाँ मर्न सक्नु हुन्छ भन्नु भएको छ ।
आमा मर्नुभयो भने के हुन्छ ?
मलाई थाहा छैन ।
के तपाई बेवकूफ हुनुहुन्छ ?
के ?
मेरी दिदी पिलनामले भनेको त आमा मर्नु भयो भने, यसको मतलब हामी उहाँलाई पछि देख्दैनौ ।
तपाईं नौ वर्षको हुनुहुन्छ तर तपाईलाई त थाहा पनि छैन ?
तपाईं त पक्कै बेवकूफ हुनुपर्छ ।
मलाई "बेवकूफ" भन्ने तिमी को हो ?
पक्कै यदि तिनीहरु मरे भने तिमी त्यो मान्छेलाई देख्न सक्दैनौ ।
के त्यसको मतलब म अब मेरो आमालाई हेर्न सक्दिन ?
होईन ।
पर्ख, यो भनेको त्यस्तो होइन ।
तिमी चुप लाग्नु पर्छ के । मैले बुझे, त्यसैले कृपया चुप लाग । ल ?
तिमीहरु चुप लाग्नु पर्दछ, होईन त ?
अहिले तिम्रो बुवा कुनै पनि समयमा घर जाँदै हुनु हुन्छ ।
मलाई माफ गर्नुहोस । हामी चुप लाग्नेछौं ।
बुवा ?
तर बुवा त अहिले अस्पतालमा हुनु हुन्छ...
मैले तिमीहरुलाई भनें त तिमीहरुको बुबा काममा जानु भएको छ ।
उहाँ चाँडै फर्कनु हुनेछ । तिमीहरु आमालाई चुपचाप किन पर्खदैनौ ?
आमा अहिले अस्पतालमा हुनु हुन्छ...
शान्त, मिसो ।
तिमीहरु किन बेकारमा कराई रहेका छौ ?
मलाई लाग्छ कि उहाँ अझै पनि आधा सुतिराख्नु भएको छ, आमा ।
म उनीलाई सम्झाउनेछु, चिन्ता नगर्नुहोस् ।
हामी चुप लाग्नेछौं ।
त्यो महिला अजीब थियो ।
म घर जान चाहन्छु ।
मिसो, रुन बन्द गर न ।
यदि तिमी रुन चुप लाग्यौं भने, म तिमीलाई केहि स्वादिष्ट चीज दिनेछु ।
- केहि स्वादिष्ट कुरा ? - अँ ।
यहाँ छ तिमीलाई । एउटा काजु ।
यो खाएपछि तिमी रुन बन्द गर्छु भनेर मलाई बाचा गर त, हुन्छ ?
के यो स्वादिष्ट छ ?
क्याण्डीको आनन्द लिउँ ।
महिला...
आमा ।
तिम्री सानी बहिनी सुतिरहेकी छे ।
तिमी पनि शान्त हुनुपर्दछ ।
हो, आमा । हामी बुवा फर्केर नआउञ्जेल शान्त रहनेछौं ।
होईन ।
बुवा फर्केर आउनु हुन्न ।
किनकी...
म तिमीहरुको आमा होइन ।
मैले त्यो मानिसलाई सबैकुरा दिए ।
तर यसले उहाँ एकजना होइन भन्ने देखाउँछ ।
उहाँको किनभने, मैले पनि मेरो बच्चा गर्भपात गरेको थिए ।
अहिले त...
... उ त अहिले शान्तिसगँ तिमीहरु दुईजना जस्तै छोरा छोरीसगँ सुतिरहेको हुनु पर्छ ।
किन म मात्र पीडामा भईरहेको छु ? किन !
मेरो एउटै मात्र पाप भनेको उसलाई माया गर्नु थियो ।
यदि म मरेभने...
के तिमीलाई लाग्छ कि उसले कम्तिमा थोरै दोषी महसुस गर्छ ?
सँगसँगै जाउँ ।
म एक्लै जान चाहन्न ।
तिमीहरु दुवैजना मसंगै आउनुपर्छ ।
तपाईले कातर मान्छेलाई बिर्सनु पर्छ ।
तपाईं अहिले नै सुरु गर्न सक्नुहुनेछ !
तपाईंले यो सबैकुरा रोक्न सक्नुहुन्छ ।
कृपया हामीलाई जान दिनुहोस् ।
म तपाईंको बारेमा रिपोर्ट नगर्ने प्रतिज्ञा गर्नेछु ।
कृपया ?
यो धेरै ढिलो भई सक्यो ।
म धेरै टाढा आएको छु ।
मलाई सान्त्वना दिएकोमा धन्यवाद ।
होईन ।
होईन, महिला !
कृपया त्यसो नगर्नुहोस !
मद्दत गर्नुहोस !
- होईन ! -मलाई क्षमा गर, मैले यो गर्नै पर्छ ।
होइन !
मलाई माफ गर ।
कृपया त्यसो नगर्नु होस !
कृपया मलाई अन्तिम पटकको लागि हेर...
... उसको तर्फबाट ।
कोही !
कसैले, सहयोग गर्नुहोस् !
कृपया सहयोग गर्नुहोस् !
मद्दत !
होइन !
किन ?
सियोङयोन ।
तपाई त्यहाँ के गर्दै हुनुहुन्छ, सियोङयोन ?
मिसो, त्यहाँ बस ।
- यहाँ नआउ भनेको । - ओहो ?
त्यो के हो ?
त्यो महिला ?
त्यो महिला अजीब व्यक्तिमा परिणत भएको छिन ।
मलाई डर लागेको छ ।
मिसोलाई थाहा पनि छैन यदि उनको आमा बितिसक्नु भयो भने ।
म उनलाई यो तरिकाले मृत्युको बारेमा थाहा हुन दिन्न ।
होइन, मिसो ।
त्यो महिला होइन ।
त्यो...
... एउटा माकुरा हो ।
साच्चैको धेरै ठूलो माकुरा ।
म माकुरासगँ डराउँछु ।
यो सबै ठीक छ, मिसो ।
माकुरा यहाँ आउदैन, त्यसैले नरोउ न ।
ल ।
तर मेरो खुट्टा, सियोङयोन ।
मेरा खुट्टाहरू धेरै दुख्छ ।
म कैंची ल्याउँछु र तिम्रो खुट्टा फुस्काई दिन्छु ।
मरेको महिला मभन्दा माथि छ ।
मिसो ।
मिसो, तिमी अझै त्यहाँ छौ, होईन त ?
सियोङयोन !
तपाईं किन रोई रहनु भएको छ ?
के तपाईंलाई माकुराले टोकेको हो ?
हामी के गर्छौ ?
मलाई सबै ठिक छ ।
मिसो यहाँ छ ।
म त्यहाँ मिसोसंग छु ।
मिसो, राम्रोसगँ सुन ।
ठिक छ ।
अफ्रिकामा, मान्छेजत्रै ठूला माकुराहरु हुन्छन् ।
तिनीहरू साँच्चै डरलाग्दा हुन्छन् ।
यदि तिमीले तिनीहरुको आँखामा हेरौं भने, तिनीहरूले तिमीलाई टोक्न सक्छ ।
- साच्चै ? - हो ।
मलाई लाग्छ कि त्यहाँ माकुरा पनि छ ।
तिम्रो आखाँ बन्द हुने कुरामा निश्चित होउ र यसलाई नहेर ।
- बुझ्यौं ? - हुन्छ ।
अब घर जाऔं ।
मेरो हात समात र मलाई पछ्याउ ।
ठीक छ, सियोङयोन ।
यो हाम्रो घर हो ।
यो वास्तवमा नै नजिक छ ।
तिमी एक्लै आउनु हुँदैन यदि तिमी रातको बीचमा उठ्यौ भने ।
- बुझेको हो ? - ठिक छ ।
तर तपाईंलाई थाहा छ, म तपाईंसगँ विवाह गर्न चाहन्छु ।
वि...
विवाह गर्छौ ?
हो । तपाईं मेरो राजकुमार जस्तै हो ।
तर सियोङयोन, के तपाईंसँग धेरै पैसा छ ?
No comments yet. Be the first to leave one.