Victoria

Victoria

Tải xuống Phụ đề Nepali

Mùa 1

Thông tin phát hành

Victoria (2016) Season 01 Episode 01-08 Nepali
Bình luận bởi kikywebsite

Tags

other
Được xuất bản vào: 2019-06-29
Lượt tải xuống: 34
Khiếm thính: No

Xem trước phụ đề Nepali

200 dòng đầu tiên.

क्षमा प्राथी छ हजुर ! विन्डसोरको खबरवाला उपस्थित छन् ।

उहाँको दाहिने हातमा कालो हतियार छ ।

सुरुमा थाहा पाउने हजुर नैं हो ।

अरु कसैलाई थाहा छैन ?

मैले निर्देशन दिए अनुसार सिधा तपाईंकोमा आएको हो ।

राम्रो ! म काममा लाग्नुपर्छ ।

अनि तपाईं आफै चतुर हुनुहुन्छ भन्ने मानेको छु ।

रानीको घरायसी काम सगाउने अहिले तपाईं हुनुहुन्छ ।

खबर वाला आएका छन् ।

कालो हतियारको साथमा...

महोदय...

म मिलाउन सक्छु लेजन ।

एक्लै ।

यो दुखको कुरा सुनाउँनु मेरो काम हो तर राजाले आफ्नो अन्तिम सास....

...१२ बजेर दुई मिनटमा लिनु भएको छ ।

मेरा प्यारा काका ।

भगवानले उहाँको आत्मालाई शान्ति दिनुहोस् ।

महोदय ।

फटाहा ड्यासी ।

प्रधानमन्त्री ?

राजा ?

-कफी । -हजुर सर ।

द्रिना...

-देर कोनिंग ? -हजुर आमा ।

मिन लेब्लिंग !

मिन क्लिन म्याचेन चाहिं रानी हुनुहुन्छ ।

अब जर्मन नबोल्नुहोस् आमा ।

तपाईंले तपाईं अब इंग्ल्याण्डको रानीको आमा भएको बोध गर्नुपर्छ ।

ओहो जन सर ।

त्यो फटाहा मान्छे मरेको छ र अहिले द्रिना रानी हो ।

मलाई प्रथम कुरा भनेको तपाईंको पहिरन हो ।

एलेक्सद्रिना ! त्यो धेरै बाहिरी कुरा हो ।

अनि रानीको नाममा भिक्टोरिया बिरलै रहने भयो ।

हामीलाई केहि अझै पुरानो कुरा चाहिन्छ जस्तै एलिजाबेथ वा आने ।

मलाई एलिजाबेद जस्तो लाग्छ ! राम्रो सुनिन्छ ।

महोदय !

एलिजाबेद उपयुक्त नाम नहोलार फ्लोरा ज्यु ?

-महान रानीको सम्झना । -हजुर ।

के पुजारी आउनु भएको छ ? हामीले उहाँलाई पर्खाउनु हुँदैन ।

बस्ताबमा ! पुजारी गईसक्नु भएको छ ।

तपाईंले उहाँलाई आफ्नै हिसाबले देख्नु भएको हो ?

म मेरा सबै मन्त्रीलाई एकान्तमा भेट्न चाहन्छु ।

यो कुनै खेल हैन !

भबिष्यमा...

तपाईंले आमाको वा मेरो साथ लिनुपर्ने हुन्छ ।

एकैछिनको लागि पर्खनुहोस विलियम ।

राजा मरेको हो भन्ने कुरा सत्य हो ?

म केनिंगस्टनमा नयाँ रानीको हात चुम्न जाँदै छु ।

उनि धेरै कुरा गर्ने खालकी छिन् भन्ने सुन्दै छु म ।

मैले रानीलाई देखेको छु र उनि पक्को तरिकाले लागेकी छिन् ।

-अनि विलियन ! किन अँध्यारो अनुहार छ ? -मलाई यो सम्हाल्ने कामले दिक्क भएको छ ।

मलाई त मेरो बुडेसकाल ब्रुकेट हलमा बिताउने मन छ अनि रुकमा ध्यान गर्ने पनि मन छ ।

रुकले पर्खनु पर्छ ।

तपाईंको रानीलाई तपाईं चाहिन्छ । तपाईंको पार्टीलाई तपाईं चाहिन्छ ।

मलाई कोर्टको ठाऊँ मनपर्छ ।

मेरो कुनै उपाय छैन ।

राम्रो दिन रहोस ।

ब्ल्याकस्टोनरी कमेन्टरीको लागि अलकति ढिला भएको छ ।

ऐन कानुनको कुराको अध्ययन गरेको हो ।

मैले सकेको गर्नुपर्ने कुरा हो ।

मलाई म ह्यानओभरमा फर्कन्छु भन्ने लागेको छ ।

तपाईंलाई अहिले गभर्नेस चाहिएको छैन ।

कसैले मेरो घर चलाउनुपर्छ लेजेन ।

मलाई मनपर्ने तरिका ।

रानीलाई सबै उनको कुरा चाहिएको छ ।

आज ब्लु स्टेटमा आएका छन् ।

उनि अब उप्रान्त त्यहाँ सुतेकी हुने छिन् ।

मैले त्यसको बारेमा जोन सरसँग कुरा गर्नुपर्ने हुन्छ ।

हैन पेंगे ज्यु तपाईंले पर्दैन ।

रानीले मलाई रोयल घरको रानी बनाउनु भएको छ ।

म तपाईंलाई शुभ कामना दिन्छु ब्यारोनेस ।

म तपाईंलाई चेतावनी दिन्छु पेंगे ।

घरयसी अवस्थामा बर्तमान अर्थशास्त्र चलाउने चाहाना छ मलाई ।

मलाई सबै एकाउन्ट हेर्न चाहेको छु ।

अनि त्यसले ड्रेसरलाई संलग्न गर्छ मिस जेंकिन ।

मसँग धेरै खर्चको कुरामा धैर्यता छैन ।

हामी हाम्रो गभरनेसलाई जवाफदायी भएको छौँ ।

अनि त्यसमा अर्को जर्मनको कुरा हो ।

भगवानले रानीको संरक्षा गरुन ।

अनि उनको लागि सबै काम गर्छन् ।

तपाईंको पलको समय हो प्रधान मन्त्री ।

रानीले स्वाभापूर्ण जीबन बिताएको छ अहिलेसम्म ।

अनि उनको आमालाई हामी धेरै भार भयौं कि भन्ने कुराको पिर परेको थियो ।

उहाँको आमाको विश्वास अनुसार...

यदि म रानीको प्राइभेट सेक्रेटरी भएको भए...

तपाईंको इच्छाले विश्वासको काम गर्थ्यो भन्नेमा म एकिन हुन्थेंन ।

धन्यबाद हजुर ! म त्यो कुरा दिमागमा राख्ने छु ।

मेलबोर्न यहाँ छिन् ।

सायद म यहाँ च्यापर भएर बस्नुपर्छ होला ।

शासकले संधै प्रधानमन्त्रीलाई एकान्तमा भेट्ने गर्छन ।

मैले मौसुफ भन्ने खोजेको हो द्रिना ।

मैले संधै तपाईंलाई कुराबाट बचाउन खोजेको थिएँ ।

तर भगवान मेलबोर्न मलाई यो कुरा स्वीकार नहोला भन्ने डर भएको छ ।

भएतापनि ! म उनलाई एक्लै भेट्छु ।

अब तपाईंले जाँदा हुन्छ ।

मेरो अंकलको श्रद्धाञ्जली टक्र्याउन चाहान्छु म मौसुफ ।

उनि संधै मसँग इमानी भए ।

उसको कसलाई बिवाह गर्छु केहि अचम्मको सोच थियो ।

उनले ओरेन्जको राजकुमारको सायता गरे भन्ने लागेको छ ।

फर्सीको जस्तो टाउको गरेको राजकुमार ।

तपाईंको बिस्तृत कुराको लागि राम्रो दृष्टि छ म्याम ।

के म ?

-उनको नाम के हो ? -उनको कुनै नाम छैन ।

उनि १२३ नम्बरका हुन् ।

मेरो आमाले मलाई ११ औं जन्मदिनमा दिनु भएको हो ।

-श्रीपेचको साथमा । -त्यसपछि आयो ।

म रानी हुन्छु भनेर सोचेको दिन नैं मैले बनाएको हो ।

त्यो कहिलेको कुरा हो ?

म १३ को थिएँ ।

मेरो लेजानको साथमा इतिहासको पाठ शिक्षा भएको थियो । उनले मलाई परिवारको रुख देखाए ।

अनि मैले त्यसमा लामो समयसम्म हेरें ।

अनि मैले म अर्को भन्ने सम्झें ।

के तपाईं चकित पर्नु भएको थियो ?

मेरो काकाको श्रीपेच मलाई धेरै ठुलो होला भन्ने बोध गरें मैले ।

तपाईं मेरो आमाको सल्हाकारसँग मिल्नु भएको छ भन्ने लाग्छ मलाई जन कनरोय सर ।

मैले उनलाई भेटेको छ म्याम ।

हाम्रो चिनजान थियो भनेर मैले भनिन पनि ।

उनि तपाईंको निजि सेक्रेटरी बन्न खोज्दै छन् ।

हाम्रो प्रश्न त्यो हो ।

ए हो ।

उसले आफ्नो आमालाई चलाउँदै गर्दा मलाई पनि चलाउन खोजेको हो नि ।

भनेपछि ! तपाईंको कोहि हुनपर्ने हो ।

सायद म तपाईंको लागि केहि कदम चाल्छु होला ।

त्यो धेरै ठुलो कुरा हो जसलाई बिचार गर्नुपर्ने हुन्छ ।

ती डीस्प्याच बक्सा सायद आफ्नो हिसाबमा आएका होलान ।

सहि चाहिने कागजातहरुमा ।

भोली चाहिं प्राइभी काउन्सिल हो ।

धन्यबाद ! तर मलाई सहयोग चाहिएपछि हामी भन्ने छौं ।

त्यो केसमा नि म्याम ।

तपाईं केनिंगस्टन राज्यमा जाँदै हुनुहुन्छ ?

मेरो भान्जीको मिलापको कसम खानु पर्दा...

उनि धेरै भर्खर कि हुनुहुन्छ ।

उनलाई केहि भयो भने तपाईंको मुर्ख भाई मर्ने छ ।

अब गद्दीमा बस्ने पालो तपाईंको हो ।

सज्जनबिन्द ।

के हामी ?

मेरा देवताहरु...

अब मेरो अंकललाई भगवानको कृपा हुने छ ।

तपाईंलाई सुन्न सक्दिन ।

म भर्खरको छु भन्ने मलाई थाहा छ ।

अनि केहिले मेरो लिंगले मलाई बेफाइदामा पार्छ भन्नुहुन्छ ।

तर मलाई मेरो कर्तब्य थाहा छ ।

अनि म तयार छु भनेर भन्नेछु ।

मेरो अगाडी आएको बृहत जिम्मेवारीको कुरा ।

महोदय !

-भगवान इचेस्टेर ! -भगवान इचेस्टर !

-भगवान होवार्ड । -महोदय ।

-होवार्ड भगवान । -महोदय ।

-भिस्काउन्ट फांकल्याण्ड । -भिस्काउन्ट फाँकल्याण्ड ।

भगवान साफ्ट्सबरी ।

-महोदय । -भगवान फिजरोय ।

म तपाईंलाई यसमा विश्वास गर्छु ।

-महोदय । -अंकल कम्बरल्याण्ड ।

-तपाईं कहिले ह्यानओभर जानु हुने छ ? -मलाई धेरै हत्तार छैन ।

मेरो सुरुको इमान भनेको ब्रिटिस गद्दीसँग सम्बन्धित छ ।

ह्यानओभरका मान्छे त्यो सुन्दा दुखि हुने छन् ।

बाहिर धेरै भिड छ भन्ने लागेको छ मलाई ।

सपथको कुरा सुन्नलाई पर्खेको ।

अब चाहिं तपाईं बाल्कोनीमा निस्कने उपयुक्त बेला हो ।

सपथमा...

मलाई एलेकजेन्ड्रीया मानिन्छ ।

तर मलाई एलेक्जान्द्रिया भन्ने नाम मन पर्दैन ।

अहिले देखि चाहिं...

मलाई बोलाएको खण्डमा म खुसी हुन्छु ।

भिक्टोरिया ।

रानी भिक्टोरिया ।

यो मिस स्केरेट हो ।

उहाँ तपाईंसँग ड्रेसरको रुपमा काम गर्ने हुनुहुन्छ मिस जेंकिन ।

तर सिनियर एसिस्टेन्सले आफ्नै एसिस्टेन्टको चयन गर्ने गर्छन ।

-मैले सोधपुछ गरेको छु । -मैले तपाईंको समस्यालाई बचाएको छु ।

मिस स्केरेट चिस्विक संस्थाका बिद्यार्थी थिए ।

अनि प्राध्यापकले धेरै प्रसंसा गर्नु भएको हो ।

मिस जेंकिन धेरै धन्य बन्नु हुन्थ्यो होला ।

धेरै रेकमेन्ड गरेको हो नि हैन ?

हामी नैं भाग्यमानी हैनौं र ? उनीहरुले तपाईंहरुलाई पढाउनु भएको के हो ?

एस्ट्रोनोमि ? पियानोफोर्ते ? फ्रेन्च ।

केहि फ्रेन्च म्याम तर धेरै साना काम भएका छन् ।

अनि आफैलाई कसरी कामलाग्ने बनाउनु ।

कम्तिमा तपाईं अंग्रेज हुनुहुन्छ । त्यो प्यालेसमा धेरै जर्मनहरु छन् ।

पम्परनिकल राज्य ।

म सकेको राम्रो गर्छु ।

अझै गुडियासँग खेल्नु भएको हो ? मौसुफ ?

क्षमा पाऊँ ! हजुर अझै गुडियासँग खेल्दै हुनुहुन्छ मौसुफ ?

तपाईंले चिठि हेर्नुपर्ने हुन्छ ।

धेरै निर्णय गर्नुपर्ने छ ।

अनि मलाई धेरै बिशोफ्रिक्स भर्ने काम गर्नुपर्ने छ ।

सर जन मलाई अब रानी भए जस्तो लाग्छ ।

मलाई तपाईंको सहायता चाहिंदैन । धन्यबाद ।

के ?

तपाईंले स्टेप गर्नसक्ने कुरा सम्झनु हुन्छ ?

कुनै सल्लाह बिना स्कुलरुमबाट गद्दीमा ?

यहाँ के कुरा बिग्रन्छ भन्ने तपाईंसँग कुनै आइडिया छ ?

तपाईंले मलाई समाजमा आउन दिनु भएको भए बरु मेरो राम्रो तयारी हुने थियो नि...

मलाई केनिन्स्टनमा राख्नु भन्दा...

मेरो ड्युटी भनेको मेरो देशको सेवा गर्ने हो ।

तपाईंलाई थाहा छ म तयार छु भनेर ।

मैले तपाईंलाई गर्वित महशुस गराउन धेरै गरें नि ।

तपाईं जस्तो केटिले...

आफ्नो देशको सेवा गर्न के गर्न सक्छन् र ?

हैन ।

Bình luận

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left