প্রথম 200টি লাইন।
छिटो केही गर्नुहोस , बच्चा जन्मिन आट्यो ।
अँ, मलाई थाहा छ बच्चा जन्मिन आट्यो भनेर ।
मिस, न नआत्तिकन लामो साँस लिनुहोस्, हुन्छ ?
माईरा ? डाक्टरलाई बोलाउनुहोस् छिटो l
-म गरिरहेको छु । -तपाई डाक्टर होइन ?
-होइन, म नर्स हो । -तपाई केटा भएर नर्स ?
तपाई कस्तो किसिमको नर्स हो ?
हेर्नुहोस, म एउटा पेशेवर नर्स हो, र म के गर्दैछु, मलाई थाहा छ ।
त्यसैले विश्वास गर्नुहोस, सबै ठीक हुन्छ ।
ठीक छ । यो त ठुलो रहेछ ।
डाक्टरलाई बोलाउ छिटो ।
कोही डाक्टर खाली छैनन् ।
तपाईले त्यो बच्चा आफै डेलिभरी गर्नु पर्छ ।
मैले टाउको देखें ।
त्यसको टाउको ।
हेर, हामीले गर्यौं ।
तपाईको छोरा भएको छ ।
छोरा । तिमी मेरो लागि भगवान रहेछौ ।
-मैले बच्चालाई तपाईको नाम दिएँ l -त्यस्तो गर्नु पर्दैन ।
होइन गर्नुपर्छ । यो ल्याटभियनहरुको परम्परा हो । हामी बच्चाको नाम राख्नेछौ...
हेल्लो, तिमी फोकर्स पुग्यौ ? हामी त्यहाँ छैनौ ।
त्यसैले म्यासेज छोड, बार्इ ।
रोज । यो कसरी बन्द गर्नु ?
मलाई थाहा छैन । कुनै बटन थिच्नु न ।
मलाई लाग्छ त्यो बन्द छ । जानु, तिमीलाई चिमिचांगा चाहिन्छ ?
- तर त्यसले त ग्यास बनाउछ, होइन ? -थोरै, तर काम चल्छ ।
तिम्रो लागि होला म त धुवाँमात्र पाउँछु ।
जानु, मलाई चिमिचांगा खान मन लागिरहेको छ । -आफै बनाऊ न त ।
हे, म बोलेको l
बाबा, मैले तपाईलाई छ महिना आगाडी नै म्यासेज बदल्नु भनेको होइन ?
जेहोस मैले चेक गर्न फोन गरेको किनकी मैले तपाईको आवाज सुनेको छैन ।
प्याम र म आज ओय्स्टर बे जादैछौं ।
र हामी भोली बर्नेसेससँग मियामी जादैछौं ।
र हाम्रो प्लेनको समय ७:३० बजे हो ।
र हामी ९:०० बजे तिर घर पुग्ने छौ ।
मेरो मोबाइलमा फोन गर्नु ल ?
किनकी मलाई तपाईसँग प्यामको बाबाको र....
...सप्ताहान्तमा चाहिने केही अन्य कुरा l म तपाईंलाई माया गर्छु l बाई l
-हे l -मर्निङ, जानु । काम कस्तो रहयो ?
-एउटा कुरा थाहा छ ? -के ?
-मैले पहिलो बच्चा जन्माए । -होइन होला ।
-जानु, म धेरै खुसी छु । -मलाई त विश्वासै लागेको छैन ।
मेरो मतलब एउटा नयाँ जीवनलाई त्यो महिलाको गर्वबाट निकाल्दा.....
तिमी बुझ्छौ नि । त्यो धेरै..
-रमाइलो थियो । -यो धेरै राम्रो कुरा हो ।
-यो त खुसीको कुरा हो । -तिमी जान तयार छौ ?
-मलाई एयरपोर्ट अलिक चाँडै जानु छ । -एकैछिन ल ।
सधै नराम्रो नै हुन्छ भन्ने छैन...
दिएको समयभन्दा प्लेन चार घण्टासम्म उड्दैन
म चाहन्छु कि हामी हाम्रो आमाबुवा बिना नै विवाहको मिति तय गर्न सकौं ।
जानु, यो सप्ताहन्त राम्रो हुने छ ।
-तिम्रो अभिभावक राम्रो हुनुहुन्छ । -केही हदसम्म ।
मियामीमा दुइदिन ठुलो कुरा होइन । यस बाहेक तिमीले मेरो बुवाको मन जितेका छौ...
जुनचाँहि धेरै गाह्रो कुरा हो ।
हो नि, मेरो मतलब म अझैपनि बर्न्स परिवारको विश्वास घेरामा छु होइन ?
स्थाई रुपमा छौ ।
बल्ल बल्ल ।
-ट्याक्सी । -ट्याक्सी ।
-तपाईहरु एयरपोर्ट जाने हो ? -हो ।
-यसमा जानुहोस । -हुन्छ ।
आहा ।
-राम्रो मान्छे रहेछ, होइन ? -हो ।
तपाईहरु आउनुहोस् ।
-अरे यार । -हजुर ?
तिनले कोचलाई छुटाए ।
यसको मतलब ? हामीले प्लेन मिस गर्ने भयौं वा...
होइन , हामीले तपाईलाई फस्ट क्लास टिकट दिने भएको छौ ।
साँच्चै ?
धन्यवाद ।
सर, ल्याउनुस म राख्दिन्छु ।
ल लिनुस् ।
तपाई जाँच गर्न चाहनु हुन्छ कि अर्कै प्लेनमा राख्दिन चाहनुहुन्छ ?
जे गरे पनिहुन्छ, मलाई केही आपत्ती छैन ।
म क्यापटेनको दराजमा राख्दिन्छु ।
-यो त राम्रो भयो । -त्यहि त ।
-स्याम्पेन ? -धन्यबाद ।
-सर, स्याम्पेन ? -धन्यबाद ।
रमाइलो गर्नुहोस ।
मिस्टर फोकर, के तपाई यहाँ भाडाको घरको बिमा गराउन चाहनुहुन्छ ?
अहँ ।
-धन्यबाद । -नगर्ने ।
यिनीहरु ठग हुन् । यो यिनीहरुको पैसा कमाउने बाटो हो ।
भनेपछि तपाईलाई चाहिदैन ।
जानुहोस् ।
बर्न्स परिवारको घर आयो ।
मेरो यहाँ धेरै राम्रा सम्झनाहरु छन् ।
आमा ? बुवा ?
म तिमीलाई हेरिरहेको छु ।
लगभग ।
तिमीले यो दुई औंलाले गर्नु पर्छ
यसरी नै, दुइवटा आँखामा एक एउटा औंला राखेर ।
म तिमीलाई हेरिरहेको छु ।
हामी पछि फेरि खेल्नेछौ । को आएछ हेर त ?
उहाँ हुनुहुन्छ, प्राध्यापक आइन्सटाईन ।
हाई, सानो मान्छे । तिमी धेरै नै असल छौ ।
तिमीले भविष्यमा नोबेल पुरस्कार पाउने छौ । हो, म पाउनेछु ।
पढाई बन्द गर, पढनदास हो । छोरी ज्वाई आउनु भएको छ ।
-प्याम्केक । -फ्ल्यापज्याक ।
सर्ट स्ट्याक, सर्ट स्ट्याक, कमिंग अप ।
कपमा केही झोल राख ।
यो त्यसरी नै खेल्ने होइन ?
त्यसरी नै हो,ग्रेग ।
-तिमीलाई भेटेर खुसी लाग्यो । -साँच्ची नै ।
-तपाईलाई पनि भेटेर खुसी लाग्यो, हजुरबुवा । -ठीक छ ।
हे भगवान । मेरो भदा कति ठुलो भएछ ?
-तिम्रो अनुहार तिम्रो आमा जस्तै रहेछ । -उस्तै छ, छैन र ?
सुन त, उ ग्रेग हो । याद छ हामीले उसको बारेमा कुरा गरेका थियौ ।
नरिसाउ ल ग्रेग । कार्डमा केटीको मात्र फोटो आउँछ ।
होइन, ठीकै छ ।
उसले तिमीलाई चिन्यो ।
उसले मान्छेहरुलाई मज्जाले चिन्छ ।
आफ्नै हजुरबुवातिर गएको रहेछ ।
हामीसँग यहाँ सी-आइ-ए को मान्छे हुनुहुन्छ ।
यदि म तिमी भैदिएको भए म मेरो पेसामा धेरै होसियार हुने थिए, बुझ्यौ ?
तिम्रो अभिभावकको लागि म एउटा माली हुँ ।
यो बाबुलाई किन यहाँ राखेको ?
डेब र बब् फ्लोरिडामा एउटा घरको रेखदेख गर्दैछन् ।
होइन, उनीहरु थाईल्याण्डको सामुईमा छन् ।
उनीहरुले हनिमुनको बेला खोलेको क्लिनिक चलाउदैछन् ।
यो सबै के भएको ?
डेनीलाई सैनिक स्कुल पठाएपछि
तिम्रो बुवाले यसलाई कसको लागि पुस्तकालय बनाईदिनुभयो, तिमीलाई थाहै छ होला ।
यो सानो मान्छे त हिलेसम्म बोल्न सक्दैन रहेछ ।
ग्रेग, उसलाई सानो भनेर नहेप । उसँग ठुलोसँग बोले जसरी बोल ।
छुचुन्द्रो ।
-छचुन्द्रो, ज्याक. -हो ।
यति मात्र बुझ कि, उ सानो छ ।
उ मज्जाले बोल्न सक्दैन तर सबै बुझ्छ । न पत्याए हेर ।
एल जे, तिमीलाई भोक लाग्यो ?
ल हेर त ।
मलाई अझै खान मन छ ।
"म अहिले सुत्छु र उठेर पेट सफा गर्छु ।"
मैले उसको इसारा गर्ने बारे सुनेको थिए ।
यो एउटा लाभदायक कुरा हो ।
यो उमेरमा, ग्रेग, उसको दिमाग धेरै तेज छ ।
तर जब ऊ तिम्रो उमेरको हुन्छ
उसको दिमाग सुस्त हुन्छ ।
उ धेरै माया लाग्दो छ । के म उसलाई बोक्न सक्छु ?
त्यो राम्रो विचार होइन, ग्रेग ।
छुचुन्द्रो ।
हुन्छ । हुन्छ ।
उ ग्रेग हो उसले तिमीलाई लडाउदैन, ल ?
ल लेऊ ।
-राम्रोसँग । -हेल्लो । हेल्लो ।
मलाई लाग्छ उसले मलाई मन पराउँछ ।
होइन ?
-आईया -फोकर ।
उसले तिमीलाई विचार गर्दैछ ।
उसको पहिलो बोली गाली भएको म सुन्न चाहन्न ।
ठीक छ । तिम्रो नाक पुछ । तिमी उसलाई डराईरहेको छौ ।
म रुमाल ल्याईदिन्छु । -फोकर । .
तिम्रो बाबाले राम्रो हजुरबुवा हुन् धेरै मिहेनत गर्नु भएको रहेछ ।
बाबा हरेक समय तै बाबुसँग बिताउनु हुन्छ । जसले आमालाई दिक्दार बनाएको छ ।
के हो यस्तो ।
बाबा ?
बाबा, के हो यस्तो ?
यो मौसम अनुसार चल्ने गाडी हो ।
ई "हाईलाईट अफ आवर ट्वाइलाइट" भनेर बोलाउछ ।
-यो धेरै नै राम्रो छ । -होइन ?
यो टयांक जस्तै छ ।
मलाई पुरा गाडीमा केभ्लर लगाएको मन पर्यो ।
दुई इन्च बाक्लो प्लेक्सीग्लास झ्यालको साथ ।
रसियाको खतरनाक पनडुब्बी जस्तै ।
म तिमीलाई यो गाडीको परीक्षण गराउन चाहन्छु, ग्रेग ।
म चाहन्छु कि तिमी यो कोचको बाहिरी भाग कति बलियो छ भनेर बुझ ।
झ्यालमा हान ।
ज्याक । म यो इट्टा झ्यालमा हान्दिन ।
-यो सानो जाँच मात्र हो । -नाई ।
-तिमी इट्टा हान, ग्रेग । -ल हुन्छ ।
-भए भरको बल लगाएर । -ठीक छ ।
चिन्ता नगर । तिम्रो बिमा छ होइन ?
ज्याक ?
चिन्ता नगर बाटोबाट टो ट्रक बोलाउनु पर्छ ।
-बाटोबाट ? -हो, हामी यो लिएर मियामी जादैछौ ।
मलाई त हामी भोलि उड्ने जस्तो लागेको थियो ।
होइन । आजकलको प्लेनहरु भरपर्दो छैनन् ।
मलाई धेरै सजिलो हुन्छ यदि शरिरलाई आराम दिने मेरो खाट
शरीरको तापक्रम मिलाउने मेरो आफ्नो उपकरण मेरो आफ्नै ट्वाइलेट मसँग भयो भने ।
त्यसो भए हामीसबै यसैमा जाने हो ?
हामी सात मिनेट र सत्ताइस सेकेन्डमा बाटोमा पुग्नेछौ ।
यो बाटोबाट हामी छिटो पुग्छौ र तिम्रो अभिभावकसँग धेरै समय बिताउन पाउछौं ।
-यो राम्रो होइन ? -राम्रो हो ।
....तर धुवाँ खाने त मै हुँ ।
मलाई चिमिचांगा खान मन लागिरहेको छ । -त्यसो भए...
म बोलेको ।
तपाईहरुको आवाज नसुनेर म चिन्तित छु ।
हाम्रो योजना अलिकति फरक भएको छ । हामी ज्याकको कोचमा आउदैछौ ।
हामी भोली साँझ नै आइपुग्नेछौ ।
बुझ्नुभो । र सानो नाती पनि आउदैछ ।
उ सानो बच्चा हो, त्यसैले...के गर्ने हो ।
गाडीमा स्वागत छ, प्याराहरु l
विश्वास लागिरहेको छैन ।
-यो हाम्रो अपार्टमेन्ट जत्रै ठुलो छ । -धेरै सफा छ, है ?
मिस्टर जिंग्सले बल्ल टोइलेट फ्लस गर्न सिक्नुभयो ?
ज्याकले नयाँ टोइलेट फ्लस गर्ने राखेका थिए र उसले चाँही दुई दिनमा चलाउन सिक्यो ।
हे, जिंग्सी, के भइरहेको छ ?
जान तयार छौ, को-क्याप्टेन ?
-म को-क्याप्टेन हो ? -गाडी कुदाउ है, सेलर ।
गुड आफ्टरनुन ।
म क्याप्टेन ज्याक बर्न्स बोल्दैछु ।
No comments yet. Be the first to leave one.