De første 200 linjer.
एल्पा चिनो !
हामीसँग टन्न माल छ
मलाई त्यो योनी मनपर्छ, अँ
मलाई त्यो योनी मनपर्छ, अँ
मलाई त्यो योनी मनपर्छ भुइँमा टप टप बगेको, ओ, नो
अति नै भिजेको योनी, अँ मलाई त्यो योनी मनपर्छ, अँ,
म तिम्रो पसिना पिउँदै स्खलन गर्दैछु
एल्पा चिनोले त्यो योनी आफ्नो वसमा लिएको छ
एल्पा चिनोको बुटी स्वेट ।
पप खुल्लै छ ! एउटा पट्ट खोल !
बुटी स्वेट र बस्ट-अ-नट अब बजारमा उपलब्ध छ ।
२०१३मा जब पृथ्वीको परिभ्रमण रोक्कियो...
राष्ट्रपतिले उत्तर अमेरीकाको सबै क्षेत्रलाई संकट क्षेत्र घोषणा गरे ।
म मेरा सबै देशवासीहरुलाई एकीकृत हुन आग्रह गर्दछु...
संसारले एक मात्र भएको त्यो मान्छेलाई बोलायो जसले केहि गर्न सक्थ्यो ।
उसलाई फेरि बोलाईयो ।
र कसैले पनि यो हुन्छ भनेर सोचेको थिएन ! तिन चोटी !
अब…
…जुन मान्छेले पहिला पनि पाँच पटक केहि गरिसकेको छ
…अब फेरि उसले केहि गर्दैछ ।
तर यस पटक, यो फरक छ ।
कसले फ्रिज खुल्लै छोडेछ ?
टग स्पिडम्यान ।
स्कोर्चर ६: ग्लोबल् मेल्टडाउन ।
ल हामी फेरि आयौं ।
फेरि ।
अरु केहि चाहिन्छ ?
अँ । अझै धेरै गेडागुडी ।
हजुरआमा !
प्लिज !
यो समरमा, अमेरीकाको सबसे लोकप्रिय अत्यधिक मोटो परिवार फर्केको छ ।
छ्या !
-म पातलो भएकोले मात्र तिमी रिसाएको हो । -होइन !
जेफ पोर्टनोई ।
जेफ पोर्टनोई ।
जेफ पोर्टनोई ।
र जेफ पोर्टनोईहरु…
द फ्याटिज: फार्ट टू ।
कुनै देशहरुमा…
…यसलाई प्रशंसा मानिन्छ ।
यो समरमा खुल्ला छोड्दै ।
त्यो समय जब फरक हुनु भनेको निन्दित हुनु थियो…
…निन्दित हुनु थियो…
एक जना मानिसले आफ्नो भगवानलाई प्रश्न सोध्ने आँट गर्यो ।
फक्स सर्चलाईटबाट…
…पाँच पटक एकेडेमी अवार्ड बिजेता कर्क लजारस…
…र एमटीभी चलचित्र अवार्ड उत्कृष्ट चुम्बन बिजेता टोबी मग्वईयर ।
बेजिंग चलचित्र महोत्सवको प्रतिष्ठित रुन्चे बाँदर अवार्ड बिजेता…
…सटान एले ।
मैले धेरै बदमासी गरेको छु, फादर ।
१९६९ को जाडो याममा
यु.एस. आर्मीको एउटा विशिष्ट वर्गको दललाई…
…दक्षिण-पूर्वी भिएतनाममा एउटा गोप्य मिसनमा पठाइएको थियो ।
लक्ष्य, सार्जेन्ट फोर लिफ टेब्याकलाई
अत्यन्त संरक्षित एन.भी.ए. जेलबाट उद्दार गर्ने ।
त्यो मिसनलाई आत्महत्या जस्तै मानिएको थियो ।
त्यहाँ पठाएको १० मध्ये, चारजना फर्के ।
ती चार मध्ये, तीनजनाले सो घटनाको बारेमा किताब लेखे ।
ती तीन मध्ये, दुइओटा प्रकाशित भए ।
ती दुई मध्ये, केवल एउटाको चलचित्र बन्ने भयो ।
यो कथा ती मान्छेहरुको हो जसले त्यो चलचित्र बनाउने प्रयास गरे ।
विस्की फायर ओल्ड स्नेकले अल्फा-डेल्टा-टु-फोर-एईट-नाइँनमा ओभर...
...एउटा एल.जि. प्रेपको आग्रह गर्दैछ ।
फ्लोइड, म प्रमुख बोल्दैछु । आर.पी. बाट एल.जि. दाँया भागबाट आउँदै गरेको बुझियो ।
फ्लोइड, वाल-आई हवाई शक्ति । स्वागत छ ।
ल ठिक छ, प्रमुख भित्र जाँदैछ । उसलाई सुरक्षित गर ।
पाँचबाट हमला हुँदैछ । म फेरि भन्दैछु, पाँचबाट हमला हुँदैछ ।
म सुन्य-तीन बोल्दैछु । म तिम्रो पछाडि छु, चिन्ता नगर ।
चक तिनलाई आक्रमण हुदैछ । बन्दुकहरु दायाँतिर लग, दाँयातिर ।
त्यसलाई तल झार !
छिटो !
आइज, साले पापीहरु !
वाल-आई, वाल आई, यो बुमर एक-सात जिममा हो !
मलाई यांकी स्मोकमा हवाई लडाकुहरु चाहिएको, सुन्यौ ?
बुमर, म वाल-आई बोल्दैछु । म सँग दुई-अल्फा-चार...
-...स्नेक र नेप तयार छन्् ! -हे भगवान ! हत्तेरीका !
हत्तेरीका !
त्यो रेडियोमा जाऊ र हवाई लडाकुहरु मगाउ, केटा !
हे भगवान !
सुन, ओइ फुच्चे...
...त्यो स्नेक र नेपलाई बोलाऊ र अहिले नै हवाई लडाकुहरु मगाऊ !
म त्यो आफै गर्थें होला तर म अहिले हल्का ब्यस्त छु !
मलाई जवाफ देऊ, बुमर !
वाल-आई, वाल-आई !
म सुन्दैछु !
के हो यो ?
यो ब्रुकलिनको लागि हो, साले !
म फेरि यसलाई भित्र राख्न सक्छु जस्तो लाग्यो !
यसरी विक्टर चार्लीको आतंकमा काम गर्ने मेरो यो अन्तिम वर्ष हो !
खोजेको हो ? ल ले !
ओइ, मोटे ! मैले फोर लिफलाई देखिन !
त्यसलाई छोडेर नजाम ! त्यो सालेको त चाक मै भाग्य खोपेर राखेको छ !
मोटाउन, तिम्रो त्यो बट्टारीएको डीट्रोइट जुकबक्स लेउ...
...यो कुखुराको सुली जस्तो हेलिकप्टरमा हालिहाल ! झट्टै !
फोर लिफ अझै पनि आइपुगेको छैन, सार्ज !
त्यो बकवास पागल मुर्खलाई छोड ! वि दी दी माउ ! वि दी दी माउ !
ल, तल बस, तल बस !
म यो के देख्दै छु ? यो के हो ?
ल ल,जाऊँ अब, जाऊँ ! छिटो, माथि लग, माथि !
सार्ज, फोर लिफ आयो ।
नाइँ !
नमर !
मलाई सुरक्षित गर, निकम्माहरु !
ध्याप्पा ! मैले तिमीलाई देखें !
पर्ख फोर लिफ !
ओहो, हत्तेरी !
मेरो दायाँतिर निगरानी राख !
आउ, लिफ, जाऊँ !
नाइँ !
नाइँ !
-मोटे ! -हत्तेरी !
हामीलाई त्यो मान्छेहरु भएको ठाउँमा लग ! धत् !
तिमीलाई हेर त, यार । बारुदहरुसँग खेल्दै ।
मलाई चिसो लागिरहेको छ, लिंक ।
मलाई मेरो खुट्टाहरु महसुस भैरहेको छैन ।
केहि पनि भएको छैन ।
मेरो हात समात...
...किनकि मलाई केहि...
मलाई केहि भन्नु छ ।
ओहो ।
हामी आफ्नो संसारमा फर्केपछि...
...म तिमीलाई जगल गर्न सिकाउने छु ।
मैले यो जीवनमा केहि हासिल गरेको छैन...
...तर म तिमीलाई एउटा कुरा भन्न चाहन्छु ।
के, साथी ?
तिमी मेरो...
तिमी मेरो भाई हो ।
तिमी मेरो भाई हो । तिमी मेरो...तिमी मेरो...
म तिम्रो भाई हो ।
माफ गर । कट गर्न मिल्छ ?
-ऊ यो के भन्दै छ ? -देमेन, कट गर्न मिल्छ ?
-अहँ । अहँ, अह, अहँ... -ल, एउटा कुरा थाहा छ ?
अहिले जहाजहरु आउँदै छन््, ठुलो धमाका गर्नुछ, दुई मिनेटमा ।
अझै पनि चालु नै छ ।
एउटा कुरा भनु ? अहँ, चालु नराख । कट गर्न मिल्छ ?
-हामी कट गर्दैछौं । -अहँ, होइन । हट !
हे, यो के हुँदैछ ? साच्चिकै यार, मेरो चाक दुखिसक्यो !
यो डोरी मेरो चाकमा धसिरहेको छ !
-देमेन, हामी कट गर्न लागेको हो ? -होइन ! होइन ! अझै नि चालु नै छ !
मिस्टर ककबर्न ! सर, कट गर्न लागेको हो ?
होइन ! होइन ! मैले कट भनेको छैन ! हामी चालु नै छौँ !
देमेन, किन ढिला भैरहेको छ, यार ?
यो रुखको लाईन पड्काउने हो कि होइन ?
टक टक र किमलाई यहाँ हतार भैसक्यो ।
तयार हो भने म उनीहरुलाई पड्काउँन भन्दिन्छु !
-ल त्यहीँबाट गर । क्यामेरा अझै चालु नै छ ! -दिटर, उसले मलाई सुनिरहेको छ ?
त्यो सी-४ हो, मुर्ख । मैले विस्फोटक भनेको ।
मलाई यहाँ माथि अंग्रेजी बोल्ने मान्छेहरु चाहियो, हैट !
उसले यहाँ एउटा स्विटर नै बुन्न लागिसक्यो ।
म यो जंगलको हाँगामा टाईगर बाम लगाउन खोज्दैछु ।
ओहो, धत् !
एल्पा चिनो बोल्दैछु । के छ ? के छ, बेबी ?
यहाँ के हुँदैछ ?
सबैजना, प्लिज चुप लाग ।
जहाजहरु आउँदैछन् । हामीसँग यो गर्ने एउटा मौका मात्र छ !
-ल तीन भनेपछि, है । एक, दुई, साँस लेऊ । -हेर, एउटा काम गर ।
सिन गर्न अगाडि म गन्ति गर्न चाहन्न ।
-गन्ति नगर्ने ? -नगर्ने ।
“एक्शन” भनेर मात्र गर्न हुँदैन ?
बस...आफू तयार भएपछि गर ।
-राम्रो... -म कुनै रकेट जहाज होइन, बुझ्यौ ?
र एक्सन !
तिमीलाई जे गर्दा हुन्छ त्यही गर । नाइँ ! नमर !
एरीका मलाई एउटा भिटामिन पानी ल्याईदेऊ !
एउटा कुरा भनुँ, देमेन ? मलाई माफ गर ।
म उसको अभिनयको बीचमा आउँन खोजेको होइन तर म रुदैमा, ओसिरीस पनि रुन्छ र ?
- होइन, सबैजना रुने हो कि... - कट गर्ने कि रुने ?
-होइन, होइन रुने हो ! -अहिले नै भनिहाल, यार !
-कर्क, तिमी पनि रुन सक्छौ । टग, तिमी पनि रुन सक्छौ । -धन्यवाद !
-सबैजना रुने... -एउटा कुरा थाहा छ ?
-ऊ अहिले कस्तो झर्किरहेको छ देखिरहेको छौ ? -मलाई थाहा छ ।
-ल यसबाटै काम मिलाऔं । ल काम गरौँ । -ल । अझै नि चालु नै छ ।
म फ्याल्कन एक बोल्दैछु । लगभग दुई माईल पर हामी रिद्ज देखिरहेका छौं ।
दिटर, त्यो जहाजहरु रिद्ज लाईन माथिबाट जान लागेका छन् ।
तिनीहरुसँग तिमीलाई छेराउने २०० पाउण्ड छ ।
हामी तयार छौँ कि छैनौँ भन ।
-तिमी मेरो...तिमी मेरो... -म तिम्रो...
हेर, मलाई समस्या यो जस्तो लाग्यो, देमेन । मलाई लाग्छ यो लाईन नै भएन ।
के फोर लिफले यस्तो भन्छ होला त...फोर लिफ ?
तिम्रो हात पड्किंदा तिमी रोईरहेको थियौ त ?
थिएन । देख्यौ, थिएन रे । अँ, मेरो मतलब, हामीले नि त्यस्तै...
त्यसो भए के अब फेरि लेख्नु पर्यो त ?
-तिमी कहाँ जाँदैछौ ? -फेरि लेखौं !
एक्सन ज्याक्सन रुन सक्दैन । त्यही नै हो समस्या ।
ल ठिक छ, कर्क । म सिन गर्न तयार छु ।
के सिन ? यो सिन भावुकताको बारेमा हो । खै त त्यो ?
-अब यो स्क्रिप्ट नै पल्टाउने बेला भएको छ ! -कर्क...
यो मान्छे रुन चीनी नयाँ वर्षसम्म कुर्नु पर्ने होला ।
ल उनीहरु आए !
-कर्क, नजाऊ ! -मेरो पुच्छर नलाग, गोरे टि ब्याग !
म चर्पी जान सक्छु ?
-जहाजहरु आए ! -मलाई थाहा छ ! हत्तेरी !
यो फलफुल हटाऊ... हे भगवान ! हत्तेरी ! थुक्क !
-त्यही संकेत हो ! जाऊ, जाऊ, जाऊ ! -तोरी लाहुरे !
हत्तेरी गु टिप्ने मुर्गा !
एकदम सुन्दर छ !
प्रकृतिले आफ्नो लुगामै मुतेछ !
पोल्यो ! पोल्यो, पोल्यो साले !
-वाह । -ओहो, आम्मै !
मलाई तल झार !
No comments yet. Be the first to leave one.