American Samurai

American Samurai

Nepali സബ്ടൈറ്റിൽ ഡൗൺലോഡ് ചെയ്യുക

റിലീസ് വിവരങ്ങൾ

American Samurai (1992) Nepali
കമന്ററി എഴുതിയത് kikywebsite

ടാഗുകൾ

other
പ്രസിദ്ധീകരിച്ചത്: 2019-07-28
ഡൗൺലോഡുകൾ: 26
ശ്രവണ വൈകല്യമുള്ളവർക്ക്: No

Nepali സബ്ടൈറ്റിൽ പ്രിവ്യൂ

ആദ്യത്തെ 200 വരികൾ.

त्यो के थियो ?

इन्जिन खराबी आए जस्तो छ ।

के तपाईं पक्का हुनुहुन्छ ठीक छ ?

हनी तिमीले बरु बच्चालाई पछाडीको सिटमा बाँध ।

रबर्ट ? रबर्ट !

यसमा समात्नुहोस् । म यसलाई एक मिनेटमा नियन्त्रणमा राख्नेछु ।

ठीक छ ।

त्यसमै लागी रहेको छु, म शुरु गर्छु । केहि छैन साथी, हामी ठीक हुनेछौं ।

हनी, उचाई

हामीले धेरै दबाब गुमाइरहेका छौं ।

मेडे, मेडे । यो ईएम४बि हो ।

टोक्योको लगभग १७० माइल पूर्व माईलमा हामीलाई समस्या आईपरेको छ ।

हो, नियन्त्रण टवर । ईएम४बि, आउनुहोस् ।

म दोहोर्याउँछु, मेडे, मेडे ।

एकछिन पर्ख ।

मेडे, मेडे ।

ओह, एन्ड्रयू...

यो पर्याप्त हुनेछ... ठीक छ, यदि त्यस्तै चाहानुहुन्छ भने...

यदि मैले खुला गर्नसकें भने..

म प्रयास गर्नेछु ।

रबर्ट, केहि गर

निराश नहुनुहोस्, एन्ड्रयू । तपाईं शिकारु त हो नि ।

तपाइँका आमाबाबु यस्तो देख्दा गर्व गर्नु हुन्थ्यो ।

तपाईंले आफ्नो सबै इन्द्रियहरुको प्रयोग गर्न सिक्नुपर्छ ।

र त्यसो गर्न सक्नु भयो भने हानीलाई फाईदामा बदल्न सक्नुहुन्छ ।

तर म देख्न सक्दिन, त्यो नै त सबैभन्दा महत्त्वपूर्ण ईन्द्रिय हो नि ।

हैन ।

पाँचवटा प्राकृतिक इन्द्रहरू हुन्छन...

... दृष्टि, सुनाई, गंध, स्वाद र स्पर्स ।

अब...

... तपाईले भर्खर कुन ईन्द्रियको प्रयोग गर्नु भयो ?

सुन्ने ।

ठिक

तर अझ धेरै ढिलो थियो ।

समुराईले सबै पाँच ईन्द्रियको प्रयोग गर्न सिकेर...

... र त्यसपछि छैटौं ईन्द्रियको विकास गर्दछ ।

त्यसपछि उसलाई अब के हुनेछ भनेर थाहा हुन्छ ।

उसले आफ्नो दिमागको आँखाले हेर्नेछ ।

राम्रो ।

अझै केहि कुरा बाँकी छ ।

-त्यो के हो ? -केन्जीरो ।

ऊ नजिक छ, तर उसले केहि गरेको छैन ।

- तपाईंलाई कसरी थाहा भयो ? - मैले उसको रिस महसुस गर्दैछु ।

त्यसले हावामा बिष छरीरहेको छ ।

केन्जीरो, अगाडि आऊ र हामीसंग सामेल हौ ।

सधैं जसो बुबा, तपाईंसँग उसको निम्ति समय छ तर मेरो लागि छैन ।

त्यो सही हैन । म दुवैलाई माया गर्छु ।

उसले किन त्यसो भनेको ?

किनभने उसलाई डर छ तपाईं कुनै दिन ऊ भन्दा राम्रो नभए पनि उसको बराबरी हुनेछौ ।

के... ?

बधाई छ ।

तपाईंले समुराईको छैठौं ईन्द्रिय प्राप्त गरेको छौ ।

कुनै दिन आफ्नो क्षमता गुमायौ भने , आफ्नो छैठौं ईन्द्रियमा बिश्वास गर्नु ।

जीवन खतरामा भएको बेला यसले यसले राम्ररी साथ दिनेछ ।

धन्यवाद, बुबा ।

तपाईंको क्यारेक्टरको प्रतीकको रूपमा...

... र तपाईंको मार्शल आत्माको उपलब्धिको लागी...

... म साँगा परिवारको तलवार तिमीलाई प्रदान गर्दछु ।

छोरो आफ्नो पाठ राम्ररी सम्झनु ।

तिमी अब यो ब्लेडको मालिक हो ।

र यसको साथ हामी सामुराईको लामो परम्पराको जिम्मेवारी पनि आउँछ ।

बुबा...

बुबा !

बुबा ?

यो दिन उसलाई कसरी रोज्न सक्नुभयो ...

... यो गैजिन...

... हाम्रो पवित्र परिवार काटाना...

... जब म तपाईंको छोरा हुँ र निसंदेह राम्रो तलबार चलाउने मान्छे पनि ?

यो उचित विकल्प हो, केन्जिरो ।

तिम्रो भाइले सबैभन्दा महत्त्वपूर्ण प्रविधिमा महारथ हासिल गरेको छ ।

तिमीले छैन

तिमीले आफ्नो सबैभन्दा ठूलो शत्रुलाई पराजित गर्न अझै सिकेको छैनौ ।

मैले सबैलाई हराएको छु !

सबैजनालाई ...

... आफैलाई बाहेक ।

अनि त्यसकै कारण एन्ड्रयुले तिमीलाई जितेको ।

मलाई जित्यो रे ?

मैले तिमीलाई यहीं टुक्रैटुक्रा बनाउनु पर्ने हो ।

केन्जिरो, तिम्रो भाइले अब केहि समयमा हामीलाई छाडेर जानेछ ।

तिमीले ऊसँग मिलाप गर्नुपर्छ...

... र आफैसँग पनि ।

म तपाईंको छोरा हुँ !

तपाइँको आफ्नै रगत !

त्यस्तै तरिकाले व्यवहार पनि गर न ।

बुवा, कृपया मलाई माफ गर्नुहोस् ।

मैले तपाईंको इज्जत गरिन ।

हामी त्यसको बारेमा पछि कुरा गर्नेछौं ।

तर अहिले आफ्नो भाइलाई बधाई देऊ ।

मेरो कुनै भाइ छैन ।

तर हाम्रो पुर्खाहरूको जसरी मैले तपाईंसंग माफी माग्नुपर्छ ।

होइन ! त्यो समुराईको तरिका हैन !

त्यो याकुजा हो ।

ग्यांगस्टारको तरिका !

त्यहि भएर त बुवा, म ग्यांगस्टार भईंसकें !

म अब याकुजा हुँ ।

केन्जिरो...

...तिमीले के गरेको यस्तो ?

तिमीले हाम्रो परिवारको अपमान गर्यौं ।

अब उप्रान्त यस स्थानमा तिमीलाई बन्देज छ ।

म तिमीलाई आदेश दिन्छु ।

अब आफ्नो छाला र आत्मा शुद्ध भए पछि मात्र यहाँ फर्कनु !

म तेरो वाहियात रगत आज बगाउँदिन ।

तर कुनै दिन तैंले मेरो सामना गर्नुपर्छ ।

कुनै दिन, म मेरो तरवारको लागि आउनेछु ।

यो के हो ?

तल राख, केटा ।

के यो सही ठाँउ हो ? -हो ।

ठीक छ, लठ्ठी कहाँ छ ?

हुन्छ ल, जाउँ, जाउँ ।

यो गरेर, नरकबाट बाहिर जाउँ ।

छिटो गर ।

त्यो केटा कहाँ छ ?

अब हामी यो कुरामा पुग्छौं ।

-बाल गर्ने लक्सम्यान -छिटो गर ! जाउँ !

थुक्क ?

- ल ल छिटो, अतिथिहरू आएका छन् । -हो, ऊ मरिसक्यो ।

म तिमीलाई दुई सेकेन्ड दिनेछु ।

लौन, साले ।

कसले पठाएको ? मलाई भन ।

मलाई भन नभए मलाई कहिले देख्न पाउने छैनौ ।

गोली हान , त्यो मिकी हो ।

साथी तिमीले दुवै जनालाई मारे जस्तो छौ ।

-यो मिकीको दिन हैन रहेछ । -मलाई तलवारमा देऊ ।

हे साथी, कस्तो गडबड भएको हो

पायौ, अमेलेट बनाउन केही अण्डाहरू फुटाउनु पर्छ ।

तिमीले तलवार गुमायौ जस्तो छ..

... हाम्रो परिवारको विरासत !

तिम्रो मनको शक्ति कमजोर छ !

राम्ररी बोक्न नसक्ने तलबारले नै तिमीलाई टुक्रा टुक्रा पार्नु पर्ने रहेछ ।

यसले समुराईको परम्परालाई अपमान गर्नेछ !

तिम्रो डरछेरुवा पनको कारण, तिमीले पवित्र तरवार गुमायौ ..

हाम्रो परिवारको परम्परा र मर्यादाको अपमान गर्यौ !

डरछेरुवा छोराको कारण तलवार हराएको कुरा कुनै पनि बाउले स्वीकार गर्दैन !

हाम्रो परिवारको अपमान गर्ने कुरा

तिमी योग्य छैनौ । तिमी डरछेरुवा हौ ।

एन्ड्रयू-स्यान...

एन्ड्रयू-स्यान...

गेईजिन..

गेईजिन..

नश्वर मानिसको पिडाभन्दा तिमी माथी उठ्नु पर्छ ।

डरका कारण तिम्रो भित्री शक्ति नाश गर्न नदेऊ ।

आफ्नै पिडामाथी विजय हासिल गर्न ठूलो विजय हो..

...सयौं तलवारबाजलाई लडाईंमा बिजय गर्नु भन्दा पनि धेरै ।

तीन महिनाको प्रहरी निरीक्षणपछि,

तिनीहरू ले केहि भेट्टाएनन् ।

त्यसपछि ''लस एन्जलस ग्याजेट" को फिन्लेले कल गरे ।

ऊ चाहन्थ्यो म टर्की जाउँ र बाँकी कथालाई सकौं..

...जसलाई हत्या हुनु अघि बेन लेभीले लेख्दै थिए ।

मैले जाने सहमति गरे ।

फिन्लेलाई फोन नगर्नु भन्न ठुलो समस्या थियो ।

फिन्ले ?

समयमा नै आउने कुरालाई मैले कस्तो रुपमा लिन्छु भन्ने तिमीलाई थाहा होला नि ।

तिमीले जे गर्यौ भनेर मैले सोचेको छु त्यस्तो गरेनौ होला ।

होइन, मलाई एउटा राम्रो फोटोग्राफर चाहिएको हो । यो महत्त्वपूर्ण काम हो !

त्यो ढोका हो, अन्तत । म तिमीसँग पछि कुरा गर्छु ।

नमस्ते ।

नमस्ते । तपाईं जेनेट हुनु पर्छ ।

हो । माफ गर्नुहोस् म ढिलो भएँ ।

राम्रो ठाउँ ।

धन्यवाद ।

तपाईं जापानमा धेरै समय बिताउनुहुन्छ हो ?

अलिअलि ।

इराकका कुर्द्स भन्ने पढें । राम्रो थियो ।

ओह, राम्रो, धन्यवाद ।

-त्यहाँ के हुन्थ्यो ? -मात्र एउटा परिवारको बंशाणूगत कुरा ।

- जस्तो कि ? -तलवार

इस्तांबुलसम्म मलाई प्रश्न गर्ने हो कि के हो ?

-हुनसक्छ । -चेतावनीको लागि धन्यवाद ।

सायद मैले फिन्लेलाई कल गरेर अर्को फोटोग्राफर मगाउनु पर्ला ।

-तिमीले सक्दैनौ । म प्रति उसको ऋण नै थियो । -फिन्ले फसे जस्तो छ ।

तिमीले पकाउँछौ भन्दै थियो त ।

तिमीलाई चाईनिज मनपर्छ ?

-अँ । -ठिक छ त्यसो भए ।

तिमी अर्डर गर्न सक्छौ ।

-हो... -के तिमी सोया सास यता दिन सक्छौ ?

अँ ।

ऊ एकदम नजिकको मित्र थियो र राम्रो राम्रो संवाददाता पनि ।

अनि त्यो तोरी

-इजरयाली ? -ल, लेभी ।

हामीले खाडी युद्धको समाचारसँगै गरेका थियौं ।

तर फाइलमा भएको फोटोको ऊ हैन ।

होइन । त्यो साऊदी राजकुमार थियो जसको मृत्युको जांच गर्न लेभी गएको थियो ।

साउदीलाई काटिएको थियो...

... र लेभीले केही विशेष असाइनमेन्ट हुन सक्छ भनेर सोच्यो ?

-अँ । -किन ?

किनभने ऊ तरवारले मारिएको थियो ।

त्यस्तो तलवार?

होइन, त्यो साधारण तलवार भन्दा बढी थियो ।

- मलाई चित्रहरू देखाऊ त । -ल ।

तर तिमीलाई मनपर्दैन होला ।

हे भगवान ।

लेभी खाना खाने बेलामा हेर्ने जस्तो छैन ।

एकदम ग्रेनी । कसले खिचेको ?

टर्कीको प्रहरी । मैले एउटालाई घुस खुवाएर यो पाएको ।

त्यसो भए यो साऊदी हो । लेभीलाई पनि त्यस्तै गरियो ।

अँ ।

मैले बुझिन । किन अनुसन्धान गर्न खोजेको ?

मेरो मतलब, टर्कीस प्रहरीले गर्न नसकेको तिमीले के चाहिं गर्न सक्छौ नि ?

म लेभीको घाउ हेर्न चाहन्छु ।

किन ?

അഭിപ്രായങ്ങൾ

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left