Somehow 18

Somehow 18 (어쩌다 18)

Download Nepali Subtitle

Release info

18 Again (2017) Episode 01-02 Nepali
A Commentary by kikywebsite
01 Duration 01:09:48 02 Duration 01:10:02 (End)

Tags

other
Published on: 2019-08-24
Downloads: 43
Hearing Impaired: No

Nepali subtitle preview

The first 200 lines.

यो कार्यक्रम स्टोरी राइटर डेब्यु कार्यक्रमको भाग मानेर बनाइएको थियो

एमसिएसटि र केओसीसीएद्वारा प्रायोजित ।

म किन आफ्नै इच्छामा मर्न सक्दिन ? मलाई एक्लै छोड मात्र !

मसँग जिउन केही छैन !

डाक्टर !

-म जिउन चाहन्न ! -यो विद्यार्थीले आफैलाई झुण्डाइन्...

...रिबन प्रयोग गरेर तर त्यो भाचियो र उनको बहिनीले उनलाई भुइँमा भेटिन् ।

उनको श्वास र नाडी स्थिर छन् । देब्रे जोर्नीमा फ्र्याक्चर शंका गरिन्छ ।

यो छोड, म जिउन चाहन्न !

किन तिमीले एउटा स्किपिंग डोरी प्रयोग गरेनौ ?

त्यो भाँचिने थिएन र पक्कै त्यसले तिमीलाई मार्नेथियो ।

कृपया सुरुमा एक्स-रे गर ।

ऊ के गर्दैछ ?

छिटो गर ।

म कतै जान चाहन्छु !

एपिसोड १

तिमी भाग्यमानी छौ सर्जरी नपाउनको लागि ।

के तिमी कतै पिडा महसुस गर्छौ ?

दुख्छ !

तिमी मर्न चाहन्थ्यौ । दुख्छ ?

त्यो किनभने म वास्तवमा मर्न चाहन्थे !

म भाग्न मात्र चाहन्थे ।

मैले सोचे जहाँ पनि ठिक थियो जबसम्म तिनीहरु त्यहाँ थिएनन् ।

जब सुन्निने घट्छ तिमीले एउटा काम्रो लगाउनेछौ ।

आजको लागि यहाँ रहौ र तिमी घर जान सक्छौ ।

मैले यो कसैबाट सुने...

...जहिले कसैसँग लड्न सक्ने भेट्नु राम्रो हुन्छ ।

त्यो मर्नु भन्दा सजिलो हुन्छ जेहोस् ।

त्यो कसले भन्यो ?

मैले चिनेको कोही, एउटा पागल ।

ढोका बन्द भैरहेको छ

मैले अनौठो केटी भेटेको सुरुको पटक...

...जब म १८ वर्षको थिए ।

मेरो हाइ स्कुलको दोश्रो ग्रेडमा ।

शान्त हौ !

शान्त हौ !

आज हामीसँग एउटा नयाँ साथी छ ।

आफैलाई परिचित गराउ ।

म पछाडी छुरा धस्ने हुँ । तिमीले मबाट बच्नुपर्छ ।

उनी डरलाग्दो छिन् !

तिमीहरु सबैलाई थाहा छ हाम्रो परिक्षा अर्को हप्ता छ ।

मैले पहिलेबाटै थाहा पाए...

...कि उनी एउटा साधारण केटी होइनन् ।

तर त्यो समयमा, म एउटा साधारण केटा थिइन ।

त्यो समय मसँग मेरो आफ्नै शैली थियो ।

म स्कुल बाहेक अरु केही कुरामा इच्छुक थिइन ।

शिक्षक !

किनभने अध्ययनको लागि केही स्टामीना आवश्यक पर्छ...

...मैले एउटा एकदमै प्रभावकारी अभ्यास गरे ब्रेकहरुको बेला ।

केहीले मलाई गलत बुझे उनीहरुको लागि ब्रेड किनिदेकोले ।

तर त्यो एकदमै प्रभावकारी अभ्यास थियो ।

कोही जसले साधु बेओजेओंगलाई सम्मान गरे

मैले "गैर-सम्पत्ति" र "गैर-अधिकार"को जीवन बाच्न चाहे ।

मैले मसँग भएको कुरा आफु भन्दा नहुने साथीहरुसँग उदार मनले बाँडे ।

त्यसको सट्टा, मैले उनीहरुबाट खुट्टाको मसाज पाए

जुन मांसपेशी दुखाइमा राम्रो हो...

यो सबै मुर्ख हो !

मैले..

...त्यो बढी लिन सकिन ।

उनीहरुले कमजोरलाई हेपेर आनन्द महसुस गरे ।

इलेक्ट्रोनिक्सको अमानव र अभद्र युगको यिनीहरु नतिजा थिए ।

म यो बिरामी समाजमा मेरो जीवन जारि गर्न चाहन्न ।

म बरु...

म आशा गर्छु फादर माइकलले मेरो अन्तिम संस्कार गर्न सक्नुहुन्छ ।

म मेरो अन्तिम समय मैले सम्मान गर्ने कोहीलाई छोड्न चाहन्छु ।

सुरुमा, २३:१० वाचन गर्न सुरु गर, "प्रभु मेरो गोठालो हुनुहुन्छ..."

तिमी के गर्दैछौ ?

अंग खेलको लागि, म गीत चाहन्छु

इल्टन जोनले राजकुमारी डायनाको भूमिकामा खेलिन् ।

म एनजीओहरुलाई सबै संवेदनाको पैसा दिन चाहन्छु ।

मैले केही स्थानहरु पहिले नै रोजे ।

कृपया सबभन्दा विश्वासिलो संस्थालाई दिनुहोस् ।

म आशा गर्छु मेरो मृत्यु केही राम्रोमा सहयोग हुन्छ ।

तिमी पागल छौ ।

के तिमीसँग स्किपिंग डोरी छैन ?

यिनीहरु भाचिदैनन् ।

सुन, मुर्ख ।

यदि तिमी केही राम्रोमा सहयोग हुन चाहन्छौ भने,

तिमीले अरुले दान गरेको पैसा प्रयोग गर्नु हुदैन ।

त्यो तिमीले कमाएको पैसा हुनुपर्छ ।

के तिमीलाई लाज लाग्दैन ?

के तिमीले सबै तिम्रो अस्लील भिडियोहरु मेटेको छौ ?

तिम्रो हार्ड ड्राइभ फर्मेट गर्नु एउटा आवश्यक हो ।

के तिमी त्यसको सट्टा मर्न गैरहेको थियौ ?

तिम्रो म्यागजिनहरु बारे नि ?

के तिमीले त्यो सबै जलाएको छौ ?

कति मुर्ख ।

मैले केही दिन पछि पछुतो माने ।

पोर्न, मेरो ड्राइभ फर्मेट गर्ने वा केही... म त्यो दिन मरेको हुनुपर्थ्यो ।

के तिमीले आफ्नो पोर्न भिडियोहरु हटायौ ?

किन ? के तिमी फेरी मर्न चाहन्छौ ?

हामी फेरी भेट्यौ ।

किनारा माथि ३० सेन्टिमिटर ।

केवल एक पाइलाले मात्रै, तिमी खस्न सक्थ्यौ ।

तिमी के लुकाउन कोशिश गर्दैछौ ? मैले त्यो सबै देखे ।

तिमी के गर्दैछौ ? यो खतरनाक छ ! मसँग नआउँ !

तिमी एउटा डरपोक हौ ।

म अनुमान गर्छु तिमीले यो पटक तिम्रो हार्ड ड्राइभ फर्मेट गरेको छौ ।

के तिमी लाज मान्दैनौ ?

यदि म तिमी थिए बहने, म मर्न रोज्दिन्थे, म लड्थे बरु ।

तिमीले त्यो थाहा पाउनुपर्छ...

तिमी आभारी हुनुपर्छ कोही बिरुद्ध लड्न पाएकोमा ।

तिमी त्यसको लागि जिउन सक्छौ ।

यो कसले गर्न चाहन्छ ?

म मर्न चाहन्न, म जिउन चाहन्छु !

म जिउन चाहन्छु । मसँग थुप्रै कुराहरु छन् म गर्न चाहन्छु !

तिमीलाई एउटा कुरा थाहा छैन ।\ तिमीलाई सबै थाहा छ जस्तो अभिनय गर्न छोड ।

के तिमीलाई थाहा छ फर्केर आउँन कति कठिन हुन्छ

कक्षा देखि क्यान्टिनसम्म तिन मिनेटमा ?

के तिमीलाई थाहा छ कति छिटो क्रिम बनहरु बेचिन्छन् ?

कहिलेकाँही त्यो दोश्रो कक्षा अगाडी बेचिन सकिन्छ ।

किन ति हरामीहरुलाई क्रिम बनहरु मात्र मनपर्छ ? तिनीहरु ति मात्र सोध्छन् !

त्यसैले ऊ तौल बढाइरहेको छ !

ऊ बलियो बन्छ र मलाई हिर्काइरहन्छ । त्यसले एकदमै दुखाउछ !

यदि क्रिम बनहरु बेचिए,

म बाहिर जानुपर्थ्यो स्कुलको तिनीहरु पाउनको लागि ।

र त्यसको लागि तिन मिनेटभन्दा बढी लाग्नेछ । लाग्यो भने, तिनीहरु मलाई फेरी कुट्नेछन् !

म मेरो आमाबाबुको अगाडी केही हुदैन जस्तो नक्कल गर्छु ।

तिमीलाई थाहा छ जब म त्यस्तो गर्छु कस्तो महसुस हुन्छ ?

म आशा गर्छु तिनीहरुले पत्ता लगाउने छैनन्

तर अर्को पक्षमा, म मेरो सजिलो शिक्षकलाई घृणा गर्छु ।

ऊ त्यो बारे केही गर्दैन र म उसको सबै कपालहरु उखेल्न चाहन्छु !

यद्दपी मेरो आमाबुवाहरुलाई म कस्तो महसुस गर्छु ।

तिमी के सोच्छौ मेरो बारे ?

के ?

किन ?

हुन्छ ।

म तिमीले गरे भन्दा बढी लाज महसुस गराउनेछु ।

के तिमी मसँग सरिक हुनेछैनौ ?

तिमी कुद्न सक्छौ जब तिमी अझै जीवित छौ ।

तिमी कुद्न पनि सक्दैनौ जब तिमी मर्छौ ।

मलाई पछ्याउ मात्र, मुर्ख ।

के ? मसँग तिम्रो भावनाहरु छन् ?

आफ्नो आँखाहरु बन्द गर ।

चुम ! चुम !

कुद !

मैले त्यो दिन केही महसुस गरे...

...कि मसँग बिटबक्स छ ।

जब मैले उनीलाई प्रत्येक महिना देखे, मैले चाहे समय एकछिनको लागि रोकियोस् ।

हान ना बि !

मैले मेरो जीवन बचाउनेलाई रिपे गरे...

...एउटा भयले ।

हेर्नुहोस् ! अनुमान गर्नुहोस् कसले त्यो फ्याक्यो !

-त्यो म थिइन । -हेर ।

त्यो फेरी गर्नुहोस् !

बदमाश ।

त्यो घटनाको तिन दिन पछि, सोमबारको बिहान...

-यो साँचो हो ! -हो, यो साँचो हो ।

मैले तिमीलाई भने !

मैले त्यो प्रष्ट सुने शिक्षकको अफिस सफा गर्दा !

-त्यसैले तिनीहरु सबैलाई भित्र बोलाइयो । -हो ।

-किन ? -तिनीहरुले कसरी थाहा पाए ?

हान ना बि अनौठो थियो तर के उनीले आफैलाई मार्न आवश्यक थियो ?

त्यो मैले भन्न खोजेको ।

हान ना बि मृत छ ।

उनीले मलाई जीवित रहन भनिन्,

र उनी मृत छिन् ।

हो ?

मैले तिमीलाई भने म आउँदैछैन ।

मैले सोचे तिमीले त्यो गर्न साहस गर्दैनौ । मैले त्यो पागल लिमको भतिजी हो भने

तिमी उनीसँग उभिन साहस गर्दैनौ जबसम्म

तिमीले मलाई भद्दा अवस्थामा राख्न चाहदैनौ ।

मैले तिमीलाई एउटा ब्लाइन्ड डेट व्यवस्था गर्न सोधिन ।

तिमीले हामी दुवैलाई भद्दा स्थितिमा राख्यौ ।

मैले तिमीलाई भने मलाई गर्लफ्रेन्ड आवश्यक छैन ।

मतलव तिमी ब्वाईफ्रेन्ड चाहन्छौ त्यसोभए ? एक सुन्दर जुनियरसँग परिचित गराउन चाहन्छु ।

सुन ।

तिमी ब्वाईफ्रेन्ड पनि चाहदैनौ ? के त्यो हान ना बिको कारणले हो ?

तिमी के भन्दैछौ ?

किन तिमी उनको नाम यसमा ल्याउछौ ? उनी तिम्रो लागि को हो ?

म कसरी थाहा पाउँछु ? थाहा हुनुपर्ने त तिमीलाई हो ।

मैले सुने कि तिमी जहिले उनीलाई खोज्छौ जब तिमी मात्छौ । हैन ?

हैन ।

मुख कुरा नगर । मैले एउटा सर्जरी गर्नुपर्छ ।

यो साँचो हो ।

तिमी हान ना बिलाई सोध्छौ जहिले पनि तिमी मात्छौ ।

तिमी के कुरा गर्दैछौ ? म उनको बारेमा सोच्दिन ।

म उनको लागि नराम्रो महसुस गर्छु ।

कहिलेकाँही, जब समय हुन्छ...

म मात्र उनीलाई सम्झन्छु मैले बिगतमा भेटेको व्यक्ति मानेर ।

हुन्छ, मैले त्यो बुझे ।

तर हान ना बि तिम्रो लागि एउटा हिरो हुनसक्छ ।

एउटा छोटो र बलियो स्मृति अड्किन सक्छ ।

तिमीले थाहा पाउनुपर्छ कि तिमीसँग पनि यहाँ केही दायित्वहरु छन् ।

के तिमी त्यसलाई बिर्सन सक्दैनौ ?

-मैले त्यो कसरी बिर्सन सक्छु ? -हुन्छ !

ऊ त्यो हो जसले मलाई हाइ स्कुलको बेला विपत्तिमा राख्यो ।

सुन ! के तिमीले इतिहासको गृहकार्य सक्यौ ?

-के म हेर्न सक्छु यदि तिमीसँग छ भने ? -तिमीले त्यो आफै गर्नुपर्छ ।

तिमीले कलेजको प्रवेश परिक्षाहरु पुनःलिनेछु अन्तिममा ।

म बुझ्छु । के तिमी कम्तिमा तिम्रो किताब देखाउन सक्छौ ?

-तिमीसँग एउटा किताब पनि छैन ? -मसँग छैन ।

त्यो समयमा, त्यो मेरो दिमागमा गयो ।

किन मैले सबै मोटा र भारी १२ किताबहरु फ्याके...

...त्यसको कर्नरमा ठिक ल्याण्ड हुन...

...र हाम्रो कक्षामा सबभन्दा ठुलो केटालाई हिर्काउने ?

मलाई थाहा छैन कसरी ।

त्यो समय देखि, मेरो जीवन कठिन भयो ।

बुद्धले आफ्नो बाटो २९ वर्षको उमेरमा सुरु गर्यो ।

मैले १८ मा सुरु गरे ।

Comments

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left